Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • मोटरसाइकल चोरी गर्ने गिरोहका ९ जना पक्राउ Breaking News
  • चिरख्वा हाइड्रोपावर लिमिटेडको छैटौं साधारणसभाबाट वित्तीय प्रतिवेदनहरु पारित Breaking News
  • #timikasko #musicnepal #shorts Breaking News
  • एमाले अध्यक्ष ओली झापामा Breaking News
  • #Maitighar #basantanaibasna #ashabhosle #nepalisong Breaking News
  • सबै देशभक्तहरु मिलेर हातेमालो गरौं ! Breaking News
  • प्रधानमन्त्री- मन्त्रीको सम्पत्ति अझै सार्वजनिक भएन Breaking News
  • samsad notice 578x768 1 M0saEu
     प्रतिनिधिसभा बैठक स्थगित Breaking News

श्रमिकको पसिनाले समाज बाँचेको छ: प्रधानमन्त्री ओली

Posted on May 1, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on श्रमिकको पसिनाले समाज बाँचेको छ: प्रधानमन्त्री ओली

१८ वैशाख , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी जनतामा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकबाट हार्दिक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले श्रमिकको पसिना र समर्पणले समाज बाँचेको तथा देश अघि बढेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्दा व्यङ्ग्य सहनुपरेको बताउँदै ती नकारात्मक आवाजभन्दा माथि उठ्दै २० लाखभन्दा बढी श्रमिक उक्त योजनाबाट लाभान्वित भएका सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

श्रम मात्र नभई श्रमिकको भविष्य पनि सुरक्षित भएको बताउँदै प्रधानमन्त्री ओलीले छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन–श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौँ भनेका छन् ।

श्रम र श्रमिकलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले फेसबुकमा आफूलाई श्रमिकका रूपमा प्रस्तुत गर्दै लेखेका छन्, –

“आज मे १–अन्तरराष्ट्रिय श्रमिक दिवस ।

देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले ।

श्रमिकहरूको सामाजिक सुरक्षाका लागि केही वर्षअघि जब योगदानमा आधारित सामाजिक सुरक्षा योजना सुरू गर्‍यौँ, व्यङ्ग्य र ट्रोलहरू सहनुपर्‍यो ।

तर आज, ती नकारात्मक आवाजहरूभन्दा माथि उठ्दै-२० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन् ।

अब श्रम मात्र होइन, श्रमिकको भविष्य पनि सुरक्षित छ ।

छोराछोरीको उज्यालो मुहार, आमाबुबाको निर्धक्क जीवन-श्रमिकको घरमा यिनै परिवर्तन ल्याउन हामी सफल हुँदैछौँ ।

श्रमलाई सम्मान गरौँ, श्रमिकलाई सम्मान गरौँ ।

जय श्रमिक, जय देश !”

( – फाइल फोटो )

Breaking News

Post navigation

Previous Post: नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको महाधिवेशन आज काठमाडौंमा हुँदै
Next Post: आज अन्तराष्ट्रिय श्रम दिवस

Related Posts

  • राजसंस्थाको आवश्यकता झनै बढेर गयोः लिङ्देन Breaking News
  • देउवाले कस्लाई रोजे महामन्त्रीमा ? Breaking News
  • Ratan Chouhan 🥰♥️ #ratanchouhan339 #newvlog #nepal #travel #shorts #sherani #ratanchouhan338 Breaking News
  • जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने Breaking News
  • महिन्द्राको नयाँ स्कर्पियो नेपालमा Breaking News
  • Religion: Ep527 Gufa Kuti Parasi खडाउ लगाई नदि तर्ने, भेष बदल्ने परासीका सिद्ध सन्त तप्सी दास Siddha Tapsi Das
    Religion: Ep527 Gufa Kuti Parasi खडाउ लगाई नदि तर्ने, भेष बदल्ने परासीका सिद्ध सन्त तप्सी दास Siddha Tapsi Das Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • चुनावी गठबन्धनका बारेमा यसो भन्छन् कांग्रेसका नेताहरू Breaking News
  • #pahadkochuk #ramkrishnadhakal #nepalisong Breaking News
  • महन्थ ठाकुरले बोलाए पार्टीका असन्तुष्ट पक्षलाई छलफलमा Breaking News
  • What to Know About Australia’s Disposable Vape Ban english_news
  • जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै Breaking News
  • एमालेको स्थायी कमिटी बैठक बस्दै Breaking News
  • चिठ्ठा परेको भन्दै सर्वसाधारणलाई ठगी गर्ने पक्राउ Breaking News
  • Live dohori song #livedhori #bainikalama #newsongs Breaking News
  • Halimuhali | Rachana Rimal | Shilpa Maskey | New Music Video 2023 Breaking News
  • #dontmind #comedyclip #part4 Breaking News
  • छोटो समयमै उपलब्धिमूलक काम गरेँ : निवर्तमान मन्त्री श्रेष्ठ Breaking News
  • image 14
    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स लाई पब्लिक हेल्थ इमर्जेन्सी घोषणा Breaking News
  • बाम एकताको बिषयमा यसो भन्छन् रिजाल Breaking News
  • #baby #musicnepal #shorts Breaking News
  • उच्चस्तरीय संयन्त्रको बैठक बस्दै Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme