Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 6
    Beautiful Bay Area Valley, Looks Like Kathmandu Valley Nepal Breaking News
  • नेपाली बजारमा नक्कली नोटको बिगबिगी, कारोबारी गिरोहको खोजी Breaking News
  • हाम्रा होइन, राम्रा ब्यक्ति छानौं Breaking News
  • IMG 20250221 144307 310x420 1 19Wq1g AMERICA KHABAR February 22, 2025
    गोरखा मेजर स्व बालकृष्ण राईको आत्मकथा ‘घुर्बिसेदेखी बकिङ्ह्यामसम्म’ सार्वजनिक Breaking News
  • Profile and Interviews: बालेनले ललिता निवासमा डोजर चलाउने निश्चित – सुरुभयो माइकिङ | Balen Shah | Lalita Niwas | Mahanagar Breaking News
  • लुम्बिनी प्रदेश सांसद चढेको स्कारपियो दुर्घटना Breaking News
  • Our Culture Mangsir Mashko (Nuwakot Khyali) – Bhanu Oli & Anju Gautam Breaking News
  • एमालेका नेता विशाल भट्टराईले प्रश्न भुँइमा खस्न नपाउँदै फर्काए यस्तो जवाफ Breaking News

शिखर इन्स्योरेन्सको २०औँ वार्षिक साधारणसभाबाट १०% बोनस शेयर लगायतका प्रस्ताव पारित

Posted on February 26, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on शिखर इन्स्योरेन्सको २०औँ वार्षिक साधारणसभाबाट १०% बोनस शेयर लगायतका प्रस्ताव पारित

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो २०औँ वार्षिक साधारणसभा मंगलबार (१३ फागुन ) सम्पन्न गरेको छ । काठमाडौंको थापाथलीस्थित शिखर बिज सेन्टरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको सभाले १०% बोनस शेयर सहित कम्पनीको वित्तीय प्रतिवेदनहरु पारित गरेको छ ।

कम्पनीको साधारणसभाले समीक्षा आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार ३०० रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा १० प्रतिशतले हुन आउने २६ करोड ५४ लाख ९४ हजार ७२० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ३९ लाख ७३ हजार ४०७ रुपैयाँबराबरको नगद लाभांश छन्।

त्यस्तै , सभाले नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र सो कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने तथा संशोधित प्रबन्धपत्र र नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ ।

त्यस्तै , सभाले गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ । चालु आर्थिक वर्ष २०८१।८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ।

Breaking News

Post navigation

Previous Post: कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्यमा सापकोटा मनोनीत
Next Post: बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले गरे पदभार ग्रहण

Related Posts

  • बाँकेमा पुनः तीन जनामा कोरोना सङ्क्रमण पुष्टि Breaking News
  • सुनौली मङ्गल धुन (नौमती बाजा) Sunouli Mangal Dhun by Arun Upatyaka Breaking News
  • चुनाबी तालमेलबारे पूर्वप्रधानमन्त्री झलनाथ खनाल यसो भन्छन् Breaking News
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव Breaking News
  • माधब नेपालले फेरि पार्टी एकता गरे, राष्ट्रिय राजनीतिमा तरंग पैदा Breaking News
  • Sataha Guru Sataha Bala – Mul Dhami Man Bahadur Lohar, Man Rasaili, Ram Sunchiuri by Arun Upatyaka Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • सुनचाँदीको मूल्य घट्यो Breaking News
  • maxresdefault 19
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 138 | Feb 19, 2023 | Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • lunareclipse2021
    नोभेम्बर १९ मा शताब्दीको सबैभन्दा लामो चन्द्र ग्रहण लाग्दै Breaking News
  • Profile and Interviews: Funny shorts 😲#trending #viral #shortvideo #viralvideo #funny 🤣😂 profile-and-interviews
  • Lapsi Fedima #rajivlohani #asmitaadhikari Breaking News
  • मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : एमाले Breaking News
  • KhabarBreaking.com: प्रधानमन्त्री प्रचण्ड र सम्मानित नेता खनालबीच भेटवार्ता Breaking News
  • maxresdefault 2
    जापान हिडेका ४० नेपाली मलेसिया विमानस्थलमै अलपत्र! कोभिडको नयाँ भेरियन्टका कारण नेपाल फर्काइदै? Breaking News
  • maxresdefault 54
    Crime Patrol Nepal Galaxy 4K Tv मा आउदै Breaking News
  • KhabarBreaking.com: सुनको मूल्य बढ्यो Breaking News
  • Profile and Interviews: Tom 🍓 Jerry (Rithvi&Kavi)Real End Twist 😂🎈 #shorts profile-and-interviews
  • कविता यात्रा सम्पन्न Breaking News
  • Japdai Naam | Purnakala B.C | Balkumar Shrestha #newsongs #lokdohori #shorts Breaking News
  • KhabarBreaking.com: सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान Breaking News
  • प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme