Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • americakhabarskyline
    KhabarBreaking.com: कृषि विकास बैंकद्वारा फोन लोन सुचारु, विना धितो २ लाखसम्म कर्जा पाइने Breaking News
  • Tuberculosis Is the Highest It’s Been in a Decade
    English News: Tuberculosis Is the Highest It’s Been in a Decade Breaking News
  • एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 821 | 22 Aug, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 821 | 22 Aug, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • बदेलको आक्रमणबाट प्रहरीसहित ५ जना घाइते Breaking News
  • मन्त्रिपरिषद्को निर्णय : बुढीगण्डकी निर्माणका लागि कम्पनी खोल्ने Breaking News
  • ‘गजेन्द्र नारायण सिंहको चिन्तन र मधेशको भावी कार्यदिशा’ विषयक विमर्श कार्यक्रम सम्पन्न Breaking News
  • काठमाडौं महानगरका मेयर र उपमेयरले लिए पद तथा गोपनियताको सपथ Breaking News

शिक्षकहरुलाई वार्ताबाट विद्यालय फर्काउँछु: शिक्षामन्त्री रघुजी पन्त

Posted on April 25, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on शिक्षकहरुलाई वार्ताबाट विद्यालय फर्काउँछु: शिक्षामन्त्री रघुजी पन्त

१२ वैशाख , काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्ताबाट कक्षाकोठामा फर्काउने प्रयास गर्ने बताएका छन् । बिहीबार ( ११ वैशाख ) शिक्षामन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षामन्त्री पन्तले शिक्षकहरुको मागबारे जानकार भएपनि अहिलेसम्म भएका प्रयासहरुबारे जानकारी लिएपछि थप प्रक्रिया चाल्ने बताएका छन् ।

शिक्षामन्त्री पन्तले भने – ‘काम गर्ने ठाउँमा आएको  छु। वार्ताबाट शिक्षकहरूको माग सम्बोधन गर्ने प्रयास गर्छु । मेरो सम्पूर्ण ध्यान त्यता केन्द्रित हुन्छ।’

शिक्षामन्त्रीबाट विद्या भट्टराईले बुधबार राजीनामा दिएपछि पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीले  शिक्षामन्त्रीमा नियुक्त गरेका थिए । विद्यालय शिक्षा ऐनकाे माग गर्दै शिक्षकहरु २३ दिनदेखि आन्दाेलनमा छन् । उनिहरुको माग सम्बाेधन गरेर शिक्षकहरुलाई विद्यालय फर्काउनुपर्ने चुनाैती पन्तमाथि रहेकाे छ ।

Breaking News

Post navigation

Previous Post: काठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
Next Post: बजेट अधिवेशन आजदेखी सुरु हुँदै ; प्रधानमन्त्रीले सम्बोधन गर्ने

Related Posts

  • पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा विप्लव निकट विद्यार्थी प्रदर्शनमा Breaking News
  • Honorable Foreign Minister’s meeting with former US Secretary of State Mike Pompeo on 20th September 2023 Breaking News
  • शिक्षामन्त्री पौडेलको सनसनीपूर्ण खुलासा Breaking News
  • #dubnadeu #shorts #nepalisong Breaking News
  • yyyyy7t6 hIDJnz
    माओवादी केन्द्रका नेता सिंह एमालेमा प्रवेश Breaking News
  • pigkidneytransplant
    अमेरिकामा एक व्यक्तिमा डाक्टरहरुले सुँगुरको मिर्गौला प्रत्यारोपण Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
  • १५३ विश्व कीर्तिमानधारी सर्जकको १७औं उपन्यास आसक्ति’ सार्वजनिक

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Profile and Interviews: INFLARÍAS A TUS MEJORES AMIGOS? 😰🤣 @CAMILOAGUILLONN @SantiOficialll @SantiMusicOficial profile-and-interviews
  • प्रसाद्वारा मा राजको इन्ट्री Breaking News
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण Breaking News
  • एमसीसी खारेज गर्न माग गर्दै राष्ट्रपतिसमक्ष निवेदन Breaking News
  • विश्वकै प्रथम ‘हाई अल्टिच्युड’ फुलकन्ट्याक्ट कराँते प्रतियोगिता  ( क्याेकुशिन-सेईसिन) नेपालमा सम्पन्न Breaking News
  • FB IMG 1744273006004 300x134 nqpGAM AMERICA KHABAR April 10, 2025
    बार एसोसिएसनको अध्यक्षमा विजयप्रसाद मिश्र विजयी Breaking News
  • Timro Tyo Hasilo Muhar Ko – Deepak Kharel | Nepali Song Breaking News
  • प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बसडरमा दिव्या Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 159 | 16 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 159 | 16 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • शुभलग्न मङ्गल धुन (नौमती बाजा) Subha Lagna Mangal Dhun (Naumati Baja) by Arun Upatyaka Breaking News
  • Chanchal Bho Man | Pramila | Bina Raut | New Song Breaking News
  • एमालेका नेता अमृतकुमार बोहोराले पाए पार्टीमा यति ठूलो जिम्मेवारी ! Breaking News
  • maxresdefault 77
    पूर्वराजा र ओली भेटवार्ता, पदकचर्चा र MCC को गोप्य दस्ताबेज Breaking News
  • मेलम्चीको पानी वर्षायाम सुरु भएसँगै रोकिने Breaking News
  • बरिष्ठ कलाकार मिश्र ताते राजनीतिमा Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme