Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • ४ दिनपछि दुर्घटनाग्रस्त विमानभित्रै यस्तो भेटियो क्रेनले तानेर विमान निकाल्दा होस उड्ने दृश्य देखियो Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 15 | 15 Jan, 2024 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 15 | 15 Jan, 2024 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • छायाँनाथ रारा नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजिनक Breaking News
  • Embassy congratulates Mr. Saurav Rimal for being honored with the 2023 Alumni Impact Award by the United States Department of State Breaking News
  • image 20
    अमेरिकाको सान फ्रान्सिस्कोमा बसभित्र गोलि चल्दा एक जनाको मृत्यु र एक जना घाइते Breaking News
  • नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण Breaking News
  • KhabarBreaking.com: सुनको मूल्य बढ्यो Breaking News
  • List EEJXRvjTnX JcBEge
    यी हुन राष्ट्रियसभा निर्वाचनमा विजयी भएका १९ सदस्य Breaking News

शान्ति प्रक्रिया पूरा गरेर पीडितको घाउमा मल्हम लगाउने आफ्नो एकमात्रै ध्येय: प्रधानमन्त्री ओली

Posted on March 27, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on शान्ति प्रक्रिया पूरा गरेर पीडितको घाउमा मल्हम लगाउने आफ्नो एकमात्रै ध्येय: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया पूरा गरेर पीडितको घाउमा मल्हम लगाउने आफ्नो एकमात्रै ध्येय रहेको बताएका छन् । नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य , न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै ओलीले यस प्रक्रियामा आफूलाई कुनै श्रेय नचाहिएको पनि उल्लेख गरे

प्रधानमन्त्रीले भने, ‘नेपालमा शान्ति प्रक्रिया हामी आफैँले सुरू गरेर अगाडि बढाएका हौं । कसले श्रेय लिने हो भन्ने छोडौं । म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय जति मबाहेक सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक होइन । श्रेय चाहिएन ।’ ओलीले अब नेपालमा शान्ति हुन्छ भनेर जनतालाई निश्चिन्त बनाउनुपर्नेमा जोड दिए ।

राजधानीमा बिहीवार आयोजित ‘नेपालको सङ्क्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकार सम्बन्धी’ राष्ट्रिय सम्मेलनको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहालले संयुक्त उद्घाटन गरेका हुन् । सम्मेलनमा उनीहरू तीनैजनाले सम्बोधन गरेका छन् । कार्यक्रममा द्वन्द्वपीडितका प्रतिनिधि, संयुक्त राष्ट्रसंघ आवासीय प्रतिनिधि हाना सिंगरलगायत सहभागी छन् ।

यही चैत ११ गतेमात्रै संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउन सर्च कमिटी गठन गर्ने दलहरूबिच सहमति जुटेको थियो । सोही सहमतिअनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओम प्रकाश मिश्रको अध्यक्षतामा कमिटी गठन गर्ने निर्णय गरेको थियो ।

Breaking News

Post navigation

Previous Post: नेपाल मध्यस्थता परिषदको ३३औं वार्षिक साधारणसभा सम्पन्न
Next Post: राजसंस्था पुनर्स्थापनाको ‘जनआन्दोलन’ लाई सशक्त बनाइने

Related Posts

  • एनआरएनए कार्ड छिटै वितरण हुने परराष्ट्र मन्त्री राणाको दाबी  Breaking News
  • maxresdefault 57
    MCC Nepal The Bravo Show with RANDY BERRY Breaking News
  • KhabarBreaking.com: राष्ट्र बैंकद्वारा मोबाइल र इन्टरनेट बैंकिङमार्फत गर्न सकिने कारोबारको सीमा निर्धारण Breaking News
  • पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना प्रहरीको नियन्त्रणमा Breaking News
  • सरकारले रवि लामिछानेलाई आतंकित पार्न रोक्नुपर्छ: नारायणकाजी श्रेष्ठ Breaking News
  • maxresdefault 7
    Dhamalako Hamala एमालेको महाधिवेशनमा Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 4
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 133 | Jan 15, 2023 | Riyasha, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • फुट उन्मुख जसपा केन्द्रीय कार्यसमितिको बैठक वीरगन्जमा बस्ने Breaking News
  • एनआरएनए एकता महाधिवेशनको निर्वाचन प्रक्रिया वैशाख २०-२२ गतेसम्म ; कार्यतालिका प्रकाशित Breaking News
  • maxresdefault 1
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 789 | 10 Jan, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै Breaking News
  • सत्ता गठबन्धनमा भयो यस्तो सहमति Breaking News
  • maxresdefault 7
    अष्ट्रेलियाको गाउँमा नेपालीहरु यस्तो काम गर्छन्, महिनामा कति कमाउँछन् ? Nepali In Australia Business
  • hqdefault 9ZMQH0
    Min rashi | माघ महिनाको राशिफल / Magh Mahina Ko Rasifal 2079 Breaking News
  • maxresdefault 8
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali म पनि सेलिब्रेटी नै हो | Khabapu Comedy | | Individual Performance | Comedy Hub | Nepali Comedy Breaking News
  • सरकारकै कारण स्वदेशी उद्योग धरापमा Breaking News
  • जनयुद्धमा मधेस प्रदेशमा १३ सय जना शहीद भएः प्रचण्ड Breaking News
  • बसन्तश्रीको ‘भोट’ काव्यको लोकार्पण Breaking News
  • maxresdefault 23
    Tamasoma Jyotirgamaya- सत्यमोहन जोशी Breaking News
  • जसपा नेता यादव एमालेमा प्रवेश Breaking News
  • नेपाल बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme