Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • सालैको पातैले #shyamrana #rejinapariyar #livedohori #newsongs #salkopataile Breaking News
  • शव जलाउन पनि पैसा तिर्नुपर्ने कस्तो नियम हो ? Breaking News
  • उपत्यका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै Breaking News
  • क्यानडामा मङ्की पोक्सका २७८ बिरामी Breaking News
  • 274526612 257452939895128 4288935120312324466 n IgIlFc
    डा उपाध्यायद्वारा चेपाङ बस्तीमा लत्ताकपडा वितरण Breaking News
  • KhabarBreaking.com: मुलुकभित्रै स्वास्थ्य उपकरणको गुणस्तरीय उत्पादन आवश्यकः मन्त्री यादव Breaking News
  • image 25
    भारतमा हिन्दुको हत्या पछि “हिन्दु लाइफ म्याटर्स” Breaking News
  • #Pratikshya #karnadas #nepalisong Breaking News

वैरो संघको चुनावः गुरुङ र गेलाल समूहबीच कडा प्रतिस्पर्धा हुने निश्चित

Posted on April 8, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on वैरो संघको चुनावः गुरुङ र गेलाल समूहबीच कडा प्रतिस्पर्धा हुने निश्चित

२६ चैत, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन यहि चैत २९ गते हुँदैछ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले निर्वाचनको लागि सम्पुर्ण तयारी पूरा भएको जानकारी दिएका छन्  । यसपटक चुनावी मैदानमा व्यवसायीका दुईवटा प्यानल सार्वजनिक भएका छन् । अहिले दुबै समूहहरु आ-आफ्नो समूहको जित हात पार्ने लक्ष्य सहित चुनावी प्रचारमा लागेका छन्  ।

सोमबार पनि भुवन गुरुङ समुह र नरेश गेलाल समूहले फरक फरक स्थानमा कार्यक्रम राखेर आफ्नो प्रतिबद्धता व्यवसायीमाझ ब्यक्त गरेका थिए । व्यवसायीका अनुसार यसपटकको निर्वाचनमा २०० भन्दा बढी नयाँ व्यवसायी थपिएका छन । चुनावी माहोल तातीरहेका बेला दुबै समुहले जित्ने दावी गर्दै आएका छन ।संघमा ९०३ मतदाता रहेका छन । यसपटक दुबै समूह बीच कडा भिडन्त हुने निश्चित छ ।

लोकतान्त्रिक एशोसिएसन र गणतान्त्रिक मञ्चको संयुक्त प्यानल भुवनसिंह गुरुङको नेतृत्वमा बनेको छ । उक्त प्यानलमा नरेन्द्रप्रसाद ढकाल प्रथम उपाध्यक्ष पदका उम्मेदवार रहेका छन् । देवकुमार खोखाली द्वितिय उपाध्यक्ष, हर्कबहादुर लिम्बु तृतिय उपाध्यक्ष, महेश कुमार बस्नेत महासचिव पदका उम्मेदवार रहेका छन् । त्यस्तै, कुन्छादोर्जे डिम्दोङ सचिव पदका उम्मेदवार र बिक्रम श्रेष्ठ कोषाध्यक्ष पदका उम्मेदवार रहेका छन् । राज लामा तामाङ, कृष्ण ढकाल, भरत सापकोटा, बिधा लक्ष्मी बज्राचार्य, सुवर्ण लामा। देवीप्रसाद गिरी, रेखा शर्मा, दिपककुमार राय, सुमनराज पाण्डे, गिता राउत सदस्य पदका उम्मेदवार रहेका छन् ।

यस्तै संयुक्त व्यवसायिक समूहमा  एमाले निकट व्यवसायीहरुले नरेश गेलालको प्यानलबाट उम्मेदवारी दिएका छन् । एमाले निकट प्यानलमा काँग्रेस निकट व्यवसायीको पनि सहयोग रहेको छ भने प्रथम उपाध्यक्ष र महासचिव एमाले प्यानलबाट काँग्रेस निकट व्यवसायीले पाएका छन् । सुजित कुमार श्रेष्ठ प्रथम उपाध्यक्ष पदका उम्मेदवार, मधुकर रिजाल द्वितीय उपाध्यक्ष पदका उम्मेदवार, बैकुण्ठप्रसाद पौडेल तृतिय उपाध्यक्ष, कर्णराज कटुवाल महासचिवमा उम्मेदवार रहेका छन् । त्यस्तै, अनिल बोगटी सचिव पदका उम्मेदवार, धनमाया सिन्जाली कोषाध्यक्ष पदका उम्मेदवार रहेका छन् । चन्द्रबहादुर लिम्बु, रमा खडका, देउमान नेम्बाङ, राजेन्द्र बस्नेत, दिनेश बस्नेत, छत्रबहादुर बस्नेत, हेमा गुरुङ, युबराज देवकोटा, कामेश्वर साह राहुल र राजेश यादव सदस्यका उम्मेद्धावर रहेका छन् ।

यसैगरी, स्वतन्त्र उम्मेदवारमा प्रथम उपाध्यक्ष अख्तर हुसेन र सचिवमा ईश्वर सापकोटाले उम्मेदवारी दिएका छन । यसभन्दा अघि संघको फागुन २ गते ३० औँ र ३१ औँ साधारणसभा बोलाइएको थियो । तर, उम्मेदवार विवादले रोकिएको थियो ।

Breaking News

Post navigation

Previous Post: इलन मस्क विश्वका सर्वाधिक  धनी व्यक्ति; यस्तो छ फोर्ब्सको सूची
Next Post: अन्तर्राष्ट्रिय फायर सेफ्टी सम्मेलन सम्पन्न

Related Posts

  • 25aa cMGO5t
     स्थानीय निर्वाचनबारे माओवादीको अपिल यस्तो छ (पूर्णपाठसहित ) Breaking News
  • आजदेखि सिनेमा हलमा ‘ताण्डवम्’ Breaking News
  • Aaja Kina Sathi – Pushpa Nepali | Nepali Song Breaking News
  • MCC 2 1200x560 1
    एमसिसीबारे छलफल गर्न झलनाथको नेतृत्वमा तीन सदस्यीय कार्यदल Breaking News
  • माओवादी केन्द्रीय कमिटी बैठक बस्दै Breaking News
  • KhabarBreaking.com: काठमाडौँको बिजुलीबजार र चन्द्रागिरिमा लाखौँ रुपैयाँ बराबरको चोरी Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • कालज्वरबाट एक जनाको मृत्यु, आठमा संक्रमण Breaking News
  • माओवादी केन्द्रबाट विभाजित नेता, कार्यकर्ताहरुलाई प्रचण्डले गरे यस्तो आह्वान Breaking News
  • sddefault 4
    MCC Nepal Laxman Singh Khadka – Flag Man Breaking News
  • रिजाल भन्छन् -चुनाव पछि एमाले प्रथम पार्टी Breaking News
  • 20250123 135040 300x135 qOFu9Z AMERICA KHABAR January 23, 2025
    नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको उन्नाइसौं स्थापना दिवसमा रक्तदान कार्यक्रम Breaking News
  • चोरीको मुद्दामा फरार तीनजना आरोपी पक्राउ Breaking News
  • KhabarBreaking.com: कतारका राजा राजकीय भ्रमणका लागि आज नेपाल आइपुग्दै Breaking News
  • राष्ट्रपति शैक्षिक कार्यक्रम पाँच टुक्रा भयो Breaking News
  • महानगरको फोहोर आफ्नै क्षेत्रमा विसर्जन गर्न गृहकार्य Breaking News
  • त्रिविमा प्रशासनिक र प्राविधिक विषयमा सबै अनुत्तीर्ण Breaking News
  • 270042033 449239529899782 6158520957732327486 n rDasUOIJJK ygSlBq
    प्रचण्डले जारी गरे यस्तो सन्देश Breaking News
  • एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न Breaking News
  • Amazing PS5 and Mac Setup | NEPALI Student in USA | Part-1 Breaking News
  • मधेसमा आक्रामक रुपमा अघि बढ्दै ओली, जनप्रतिनिधिलाई पार्टीमा धमाधम भित्र्याउँदै Breaking News
  • ओली पर्सा पुग्दा जिल्ला नै एमालेमय बन्यो, पर्सामा ओलीलाई माला लगाएर भव्य स्वागत ! Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme