Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Ambassador met with Nepal Association for Software and IT Services Companies (NASIT) Breaking News
  • Hawako Jhoka | Saroj KhanalRima KCSabina #shorts Breaking News
  • एमाले दाङका निवर्तमान अध्यक्ष खड्काले गरे यस्तो घोषणा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali वृद्धाश्रम | The Best Drama | Anil Rai Aambo | Kalpana Khatiwada | Durga Prasai | Comedy Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali वृद्धाश्रम | The Best Drama | Anil Rai Aambo | Kalpana Khatiwada | Durga Prasai | Comedy Hub Breaking News
  • कुनै पनि हालतमा निर्वाचन सर्दैनः प्रचण्ड Breaking News
  • ललितपुरमा बाल प्रतिभा प्रस्फुटन Breaking News
  • रिभर फल्स पावरले सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने
    KhabarBreaking.com: रिभर फल्स पावरले सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने Breaking News
  • सरकारका कामकाज ‘भद्रगोल’, कर्मचारी ‘लगामबिनाका घोडा’ Breaking News
FB IMG 1743306571756 300x285 NU0onV AMERICA KHABAR March 30, 2025

वैद्य इनर्जीले नेपाली बजारमा ल्यायो एथर इलेक्ट्रिक स्कुटरका नयाँ मोडेल

Posted on March 30, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on वैद्य इनर्जीले नेपाली बजारमा ल्यायो एथर इलेक्ट्रिक स्कुटरका नयाँ मोडेल

१७ चैत, काठमाडौं । वैद्य इनर्जी प्रालिले नेपाली बजारमा एथर इलेक्ट्रिक स्कुटरका २०२५ एथर ४५०एक्स र ४५०एस मोडेल सार्वजनिक गरेको छ । ‘बाइक अफ स्कुटर’ उपनाम दिइएको २०२५ एथर ४५०एक्स अब बहु–मोड ट्रयाक्सन कन्ट्रोलसहित उपलब्ध हुनेछ, जसले यस स्कुटरलाई अझ सुरक्षित, प्रभावकारी र सुविधाजनक बनाएको कम्पनीको भनाइ छ ।

FB IMG 1743306571756 AMERICA KHABAR March 30, 2025

नेपालका लागि एथर इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक वैद्य इनर्जीले शुक्रबार ( १६ चैत) सार्वजनिक गरेको यी स्कुटरमा   बहु–मोड ट्र्याक्सन कन्ट्रोल प्रणालीले पक्की वा चिप्लो सडकमा स्कुटरको पछिल्लो पाांग्रालाई अगाडिको पाांग्रासँग तालमेल मिलाउन मद्दत गर्दछ, जसले स्कुटरलाई थप स्थिरतार नियन्त्रण गर्दछ । यस सुविधाले शहरको ट्राफिकदेखि अफरोड सम्म आत्मविश्वासका साथ सवारी गर्न सहयोग गर्छ ।

यो स्कुटर रेन मोड, रोड मोड र -याली मोड गरी तीन मोडमा उपलब्ध छ । वैद्य इनर्जी प्रालिका सीईओ सुर्यांश वैद्यले २०२५ को मोडललाई बहुमोड ट्रयाक्सन कन्ट्रोल सहित प्रस्तुत गरेको बताउँदै प्रिमियम मोटरसाइकलमा मात्र पाइने विभिन्न सुविधा सो स्मार्ट स्कुटरमा उपलब्ध भएको बताए ।

स्कुटरको रेन्ज सुधार गर्नका लागि नयाँ टायर टेक्नोलोजी प्रयोग गरिएको छ । यसका लागि एथरले एमआरएफसँग सहकार्य गरी नयाँ मल्टी–कम्पाउन्ड टायर विकास गरेको छ, जसले ब्रेक लगाउँदा उर्जा क्षति कम गर्छ र उर्जा खपतलाई अनुकूल बनाउँछ ।

३.७ किलोवाट आवर क्षमताको ब्याट्री भएको एथर ४५०एक्सको वास्तविक रेन्ज १३० किलोमिटर भएको कम्पनीको दावी छ । आईडीसी अनुसार भने यसको रेन्ज १६१ किलोमिटर छ । त्यसैगरी २.९ किलोवाट आवर क्षमताको एथर ४५०एक्स र ४५०एसको वास्तविक रेन्ज १०५ किलोमिटर छ । आईडीसी अनुसार भने यसको रेन्ज क्रमशः १२६ र १२२ किलोमिटर छ ।

स्कुटरमा परिस्कृत सफ्टवेयर इन्जिन एथर स्ट्याक ६ प्रयोग गरिएको छ । यसमा गुगल म्याप्स, एलेक्सा भ्वाइस असिस्ट, ह्वाट्सएप, पिङ माई स्कुटर र लाइभ लोकेसन लगायतका सुविधा उपलब्ध छन् ।

नेपाली बजारमा २०२५ मोडलको एथर ४५० एसको मूल्य ३ लाख २४ हजार ९९९ तोकिएको छ । त्यसैगरी २.९ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ६४ हजार ९९९ र ३.७ किलोवाट आवरको एथर ४५०एक्सको मूल्य ३ लाख ९९ हजार ९९९ तोकिएको छ ।

कार्यक्रममा कम्पनीले ८ वर्ष वा ८० हजार किलोमिटरको ब्याट्री वारेन्टी र ७० प्रतिशत ब्याट्री हेल्थ ग्यारेन्टी उपलब्ध गराउने जानकारी दिएको छ ।

वैद्य इनर्जीले नेपालमा २०२३ देखि नै एथर इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरेर एथर एक्सपेरियन्स सेन्टर खोलेको थियो । हाल नेपालभर ६ एक्सपेरियन्स सेन्टर, १ टेस्ट राइड जोन, ५ सर्भिस सेन्टर र २१ एथर ग्रिड चार्जिङ स्टेसन रहेको बताइएको छ । त्यस्तै ,वैद्य इनर्जीले एथर रिज्टा इलेक्ट्रिक स्कुटरको बुकिङ समेत खुला गरेको बताएको छ ।

ather 11 800x534 1 AMERICA KHABAR March 30, 2025

Breaking News

Post navigation

Previous Post: प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
Next Post: सरकारले राजनीतिक प्रतिशोध साँध्न खोज्यो: राजेन्द्र लिङ्देन

Related Posts

  • लोसपालाई सरकारमा ल्याउनु पर्छः नेता निधि Breaking News
  • ‘छक्का पन्जा ४’ को छायाङ्कन सुरु Breaking News
  • DESH LE RAGAT MAGE “दशल रगत मग” || Gopal Yonjan #shorts Breaking News
  • Is It Safe to Eat Eggs and Chicken During the Bird Flu Outbreak?
    English News: Is It Safe to Eat Eggs and Chicken During the Bird Flu Outbreak? Breaking News
  • नेपाल मेडिकल कलेजका स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम Breaking News
  • स्थानीय तहका आफ्ना जनप्रतिनिधिलाई अध्यक्ष ओलीले दिए यस्तो निर्देशन Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha profile-and-interviews
  • जनकपुरधाम जलमग्न, व्यापार व्यवसाय चौपट Breaking News
  • धमाधम राजीनामा दिँदै शिक्षक Breaking News
  • Florida Can Import Prescription Drugs from Canada, U.S. Regulators Say english_news
  • Pramod Kharel New Song “Malai Maaf Gara” | Ramesh Raj Bhattarai #shorts Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali सदगमय | Sadagamaya | Official Promo | Nepali Television Reality Show | Ramesh Poudel | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali सदगमय | Sadagamaya | Official Promo | Nepali Television Reality Show | Ramesh Poudel | Media Hub Breaking News
  • राजसंस्था पुनर्स्थापनाको ‘जनआन्दोलन’ लाई सशक्त बनाइने Breaking News
  • What a Doctor Is Seeing In COVID-19 Today english_news
  • press release 10 18 page 0001 K8FXU4is0E scaled EXWsw5 AMERICA KHABAR February 1, 2025
    सामाजिक सञ्जाल नियमन विधेयकप्रति माओवादी केन्द्रको कडा आपत्ति Breaking News
  • maxresdefault 8
    Cute Girl vs PlayBoy ? Movie explained in Nepali Raat ki Rani Breaking News
  • Breaking Up Can Be Easier If You Have a Ritual
    English News: Breaking Up Can Be Easier If You Have a Ritual Breaking News
  • #timronayanko #nepalisong #shorts Breaking News
  • maxresdefault 2
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali लव नपरी माग्ने भाको | Himesh Panta | Best Nepali Comedy | Comedy Hub #shorts #shortsvideo Breaking News
  • Nepal is the next filmmaking destination. Breaking News
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme