Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 403 | 25 Aug, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 403 | 25 Aug, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • Sallai Ho Joban Kallai Ho (Chautarima) – Gyanu Rana & Yuwaraj Gurung | Nepali Song Breaking News
  • विश्व किर्तिमानीलाई प्रमाणपत्र वितरण Breaking News
  • आफ्नालाई काखा र अरूलाई पाखा Breaking News
  • USA जानु अगाडि बुझ्न पर्ने ४ कुराहरु | STUDY IN USA | Bideshma Nepali Breaking News
  • KhabarBreaking.com: नेपाली कांग्रेस संसदीय दलको बैठक स्थगित Breaking News
  • maxresdefault 33
    डिप्रेसनबाट कसरी मुक्त हुने ? Jyotish Shastra-Harihar Adhikari Breaking News
  • KhabarBreaking.com: कांग्रेसले बोलायो संसदीय दलको बैठक Breaking News
20250330 183401 300x135 AMERICA KHABAR March 30, 2025

वैदेशिक रोजगार व्यवसायी संघमा भुवन सिंह गुरुङको प्यानल सहित उम्मेदवारी घोषणा

Posted on March 30, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on वैदेशिक रोजगार व्यवसायी संघमा भुवन सिंह गुरुङको प्यानल सहित उम्मेदवारी घोषणा

१७ चैत, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको यही चैत २९ गते हुने निर्वाचनका लागि अध्यक्षका उम्मेदवार भुवन सिंह गुरुङले प्यानल सहित उम्मेदवारी घोषणा गरेका छन् ।

20250330 183401 AMERICA KHABAR March 30, 2025

आइतबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले राजधानीमा आयोजना गरेको कार्यक्रममा संघको आगामी दुई वर्षको कार्यकालको लागि आफ्नो प्रतिबद्धतासहित गुरुङको नेतृत्वको उम्मेदवारी सार्वजनिक गरिएको हो। उम्मेदवारी घोषणासभामा नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङ , सांसद तथा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा , पूर्वमन्त्री सीता गुरुङ , नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अध्यक्ष तथा संघका संस्थापक अध्यक्ष तिलक बहादुर रानाभाट , संघका पूर्व अध्यक्ष हंसराज वाग्ले, अग्रणी वैदेशिक रोजगार व्यवसायीहरु लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्षका उम्मेदवार भुवन सिंह गुरुङले आफू वैदेशिक रोजगार व्यवसायीको हितमा सधैं लागिपरेको बताउँदै आगामी दुई वर्ष नेतृत्वमा रहेर प्रभावकारी रूपमा काम गर्न चाहेको बताए । संघको नेतृत्वमा रहेर व्यवसायीको हितमा राज्य र वैदेशिक रोजगार विभागसंग समन्वय गर्ने उनले प्रतिबद्धता जनाए।

त्यस्तै , महासचिवका उम्मेदवार महासचिव महेश कुमार बस्नेतले वैदेशिक रोजगारीको क्षेत्रलाई सुदृढीकरण र शुद्धीकरण गर्दै सबैको मतको खेर जान नदिने प्रतिबद्धता सहित अध्यक्षका उम्मेदवार भुवन सिंह गुरुङको प्यानललाई जिताउन आग्रह गरे।

Breaking News

Post navigation

Previous Post: प्रदर्शनीमा भएको दमन र जनधनको क्षतिबारे स्वतन्त्र न्यायिक समिति गठन गर: राष्ट्रिय मातृभूमि पार्टी
Next Post: Profile and Interviews: Spiderbritto vs bailarina #shorts

Related Posts

  • सभामुखको विकल्प खोज्न कांग्रेस तयार Breaking News
  • Why Your Diet Needs More Fermented Pickles
    English News: Why Your Diet Needs More Fermented Pickles Breaking News
  • maxresdefault 32
    विष्णु माझी विषेश – नीताको इन्गेजमेन्ट रजतपट Breaking News
  • सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता Breaking News
  • E0A4B8E0A49AE0A4A87 oKtLJm0Vqz scaled zwHv4J
    गृहमन्त्रालयद्वारा सिंहदरबार प्रवेश पास खारेज Breaking News
  • वर्षाकाे वितण्डा : गाईघाट बजारका दर्जनाैं घर र पसल डुबे Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि प्रक्रिया सुरु Breaking News
  • maxresdefault 51
    ज्ञानेन्द्र शाही MCC Nepal पैसाको लागि देश बेच्ने झपारे Breaking News
  • Aajalai Hasa Lau – Udit Narayan Jha & Deepa Jha | Nepali Movie Song Breaking News
  • maxresdefault 2
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali गुन्द्रुक बनाउंने तालिम | Prabhat Lama | Aanchal Sharma | Nepali Comedy | Comedy Hub | Media Hub Breaking News
  • maxresdefault 10
    Kafal Botma Maina New Song Breaking News
  • काउलीमा खान नहुने विषादी भेटियो Breaking News
  • #duitakura #musicnepal #shorts Breaking News
  • hqdefault wY3nE1
    Ulto Sulto | उल्टो सुल्टो | Ep -217 | 24 Dec, 2022 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • संघ र प्रदेशसभाको चुनावी रणनीति बनाउन एमाले सचिवालय बैठक आइतबार बस्ने Breaking News
  • प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक Breaking News
  • एसईई परीक्षाबारे अबदेखि उमेर हद नलाग्ने निर्णय Breaking News
  • बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ Breaking News
  • भिभो एक्स २०० प्रो नेपालमा सार्वजनिक, कति पर्छ मूल्य ? Breaking News
  • Work Is the New Doctor’s Office english_news
  • KhabarBreaking.com: विशेष बाल अदालतको आवश्यकता छः मन्त्री चौधरी Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme