Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Day Out in Long Island || Riyasha Travel (Nepal 🇳🇵to USA 🇺🇸) Breaking News
  • गाउँ र टोलमा मात्रै ​स्मार्ट लकडाउन Breaking News
  • नयाँ पार्टी घोषणा गर्दै वामदेव गौतम Breaking News
  • How to Use Apps to Actually Make Friends
    English News: How to Use Apps to Actually Make Friends Breaking News
  • प्रतिनिधिसभा बैठकलाई प्रचण्डले सम्बोधन गर्ने Breaking News
  • अखिल क्रान्तिकारी विभाजन, समानान्तर कमिटी घोषणा गरिँदै Breaking News
  • गमगढी बजारमा करिब एक वर्षपछि बजार अनुगमन Breaking News
  • नेपाल ‘एफएटीएफ’ को ‘ग्रे लिस्ट’ बाट निर्धारित समय अगाडि नै बाहिर निस्कन्छ: अर्थमन्त्री Breaking News

वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र बनाउन नहुनेमा महामन्त्री थापाको जोड

Posted on April 19, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र बनाउन नहुनेमा महामन्त्री थापाको जोड

६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले वैदेशिक रोजगार व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने बताउनु भएको छ ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

सरकारले निजी क्षेत्रलाई सम्मान गर्न नसक्दा अर्थतन्त्र चलायमान हुन नसक्नुका साथै रोजगारीको अवसरसमेत गुम्दै गएको महामन्त्री थापाले बताउनु भयो । उहाँले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि कांग्रेसले ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु गरेको उल्लेख गर्नु भयो । पूर्वमन्त्री थापाले वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र बनाउन नहुनेमा जोड दिनु भयो ।

सङ्घका नवनिर्वाचित अध्यक्ष भुवनसिंह गुरुङ, एसोसिएसनका अध्यक्ष दीपक थापालगायतले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्या समाधानमा हातेमालो गरेर अगाडि बढ्ने बताउनु भयो ।

सोही कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधानमा सङ्घ र एसोसिएसन लाग्नुपर्ने बताउनु भयो । कांग्रेस केन्द्रीय सदस्य अब्दुल सत्तारले स्वदेशमा रोजगारी नभएर मानिस विदेश जाने गरेको भन्दै अब स्वदेशमै रोजगारी सृजना गर्ने वातावरणमा सरकार लाग्नुपर्ने कुरामा जोड दिनु भयो ।

Breaking News

Post navigation

Previous Post: अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै
Next Post: परिसंघले दियो हस्तकला महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई

Related Posts

  • americakhabarskyline
    KhabarBreaking.com: रास्वपा संसदीय दलको बैठक बस्दै Breaking News
  • Prisma Khatiwada Princy Khatiwada Twiny Girls New Teej Song #ratosari #teejsong #prismaprincy Breaking News
  • #Laajmitho #pramodkharel #anjupanta #nepalisong Breaking News
  • #Yoteemanajanemaiti #teejsong #nepalisong Breaking News
  • #banaimachari #musicnepal #nepalisong Breaking News
  • maxresdefault 12
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali बुङ्गो र अचार | रामनारायण बिडारीको अगाडी सुबोधको कमेडी | Subodh Gautam Comedy | Comedy Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समाजको अध्यक्षमा पुनः पाण्डे निर्वाचित Breaking News
  • Wegovy Is Good for More Than Just Weight Loss
    English News: Wegovy Is Good for More Than Just Weight Loss Breaking News
  • “कोशीका किनारमा के फुलै फूल्यो – सँगीनी गीत” | Nawin Kumar Khadka Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 390 | 26 May, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 390 | 26 May, 2023 | Shankar, Yadav, Drona | Nepali comedy | Media Hub Breaking News
  • पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दिए यस्तो निर्देशन Breaking News
  • #aama #newsong #musicnepal #rabinsharma Breaking News
  • Profile and Interviews: Himanshi Ko Ye Kya De Diya Papa Ne profile-and-interviews
  • #Bhuisorijyugare #pramodkharel #aakashshrestha #dipikathapa Breaking News
  • Sathinai Chahinda – Sunita Karki | Suresh Adhikari | Nepali Song Breaking News
  • सरकारलाई जबाफदेही हुन सभामुख घिमिरेको रुलिङ Breaking News
  • खुला महिला भलिबल आजदेखि Breaking News
  • Profile and Interviews: amaira ki mummy n mari chappal 🤣 #shorts #thegeetagurjar profile-and-interviews
  • Maya Hunchha Bhanana By Ram Krishna Dhakal #outnow #shorts #nepalisong Breaking News
  • KhabarBreaking.com: सुनको मूल्य कति पुग्यो ? Breaking News
  • भकारी बढ्ने रोपाइँ लोकधुन Bhakari Baadhne Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme