विश्व किसान संगठनको संचालकमा पाठक निर्वाचित

६ असार ,काठमाडौँ । विश्व भरका किसानहरूको छाता संगठन विश्व किसान संगठन (डब्लुएफओ) को संचालकमा नेपालका खेमबहादुर पाठक निर्वाचित भएका छन् । एफएओको मुख्यालय इटालीको रोममा भएको सम्मेलनबाट ऊनी संचालक चयन भएका हुन् ।

पाठक नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड, साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्षसमेत रहेका छन् । ऊनी एसिया प्रशान्तबाट निर्विरोध निर्वाचित भएका हुन् ।विश्व किसान संगठनमा नेपालको तर्फबाट सञ्चालक समितिमा निर्वाचित हुने पाठक पहिलो व्यक्ति हुन् । पाठकसहित विश्व किसान संगठनको सञ्चालकमा विश्वभरबाट ६ जना निर्वाचित भएका छन् ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?

यसबाट किसान र कृषि क्षेत्रको रुपान्तरणका लागि सक्रिय रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको विश्व किसान संगठनको उच्च तह सञ्चालकमा नेपालको तर्फबाट प्रतिनिधित्व भएको छ  । गरिबी निवारण, सानाकिसानको समृद्धि, ग्रामीण अर्थतन्त्र सुधारसहित महिला नेतृत्व विकासका क्षेत्रमा सहकारी अभियान र साना किसान अभियानमार्फत निरन्तर सक्रिय पाठक इटालीको रोममा भएको विश्व किसान संगठनको महासभा २०२४ को सदस्य संगठनहरूको चुनावमा सर्वसम्मतले निर्वाचित भएका हुन् ।

The post विश्व किसान संगठनको संचालकमा पाठक निर्वाचित first appeared on Khabar Breaking.

  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    भाटभटेनीको ३०औँ स्टोरको शुभारम्भका लागि भूमि पूजा सम्पन्न

    ३१ भदौ काठमाडौं । भाटभटेनी सुपरमार्केटले आफ्नो ३०औँ स्टोरको शुभारम्भका लागि भूमि पूजा सम्पन्न गरेको छ । ललितपुर १५ स्थित हात्तीवनको क्लासिक चोकमा भाटभटेनीले आफ्नो ३०औँ स्टोर सञ्चालनमा ल्याउन लागेको…

    Read more

    सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

    ३१ भदौ काठमाडौं । आज सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक सोमबार १२ बजेर १५ मिनेटमा संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा अधिवेशन अन्त्य,…

    Read more

    Leave a Reply

    You Missed

    भाटभटेनीको ३०औँ स्टोरको शुभारम्भका लागि भूमि पूजा सम्पन्न

    • By
    • September 16, 2024
    • 15 views

    सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

    • By
    • September 16, 2024
    • 16 views

    डा चिन्तामणी नाथ योगी – सचेत भया !!!

    डा चिन्तामणी नाथ योगी – सचेत भया !!!

    Profile and Interviews: Join TripleTen bootcamps. Learn tech. Get hired

    Profile and Interviews: Dil Se Share Karo #shortvideo #trending #sad #emotional #momandreedishna

    Profile and Interviews: Mummy Ya Kaha Chari #shortvideo #momandreedishna