Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • NRNA USA meeting
    एनआरएनए अमेरिकाले यसै वर्ष कार्यालय भवन खरिद गर्ने योजना Breaking News
  • KhabarBreaking.com: गृहमन्त्री रविले भने- तीन दसकको गलत अभ्यास सच्याउन समय लाग्छ Breaking News
  • Pratikshya – Karna Das | Sachita Karmacharya | New Nepali Song 2023 Breaking News
  • image 9
    चीनमा राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन Breaking News
  • यादव नखुलेपछि उनी पक्षका नेता अलमलमा Breaking News
  • The Anxiety You’re Feeling Might Be Pandemic Grief
    English News: The Anxiety You’re Feeling Might Be Pandemic Grief Breaking News
  • पुराना गरुडपुराणका नयाँ प्रसङ्ग Breaking News
  • ज्ञवालीले सभामुखको भूमिकाबारे प्रश्न गर्दै दिए यस्तो कडा अभिब्यक्ति,राजनीतिमा तरंग Breaking News
20250127 191014 300x262 bXuHep AMERICA KHABAR January 28, 2025

विश्वकै पहिलो ‘ट्रान्सफर्मर’ एसयुभी दिपल ई०७ नेपालमा सार्वजनिक

Posted on January 28, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on विश्वकै पहिलो ‘ट्रान्सफर्मर’ एसयुभी दिपल ई०७ नेपालमा सार्वजनिक

१५ माघ, काठमाडौं । नेपालका लागि चांगान कार तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले विश्वकै पहिलो ‘ट्रान्सफर्मर’ एसयुभी दिपल ई०७ नेपाल भित्र्याएको छ । एमएडब्लु वृद्धिले शनिबार दिपल ई०७ ‘शो’ गरेको थियो । कम्पनीले सोमबार (१४ माघ) बौद्धस्थित हायात रिजेन्सी होटेलमा एक भव्य कार्यक्रमबीच यो आकर्षक कारको आधिकारिक रुपमा ‘लन्च’ गरेको छ ।

20250127 191014 AMERICA KHABAR January 28, 2025

‘भर्सटाइल’ र ‘स्टाइलिस’ डिजाइन रहेको दिपल ई०७ आधुनिक विशेषताले भरिपूर्ण रहेको कार्यक्रममा जानकारी दिइयो । यसको ग्राउण्ड क्लियरेन्स २०० एमएम रहेको छ । जसले अफरोडमा पनि यो इभी ‘कम्फर्ट’ हुने विश्वास गरिएको छ ।

१९० किलोवाटको ‘रियरह्वील ड्राइभ’ले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पादन गर्ने बताइएको छ । एक पटकको फूल चार्जमा यस इभीले ६४० किलोमिटर रेन्ज दिने बताइएको छ।

शुरूवातमा यसको मूल्य रु. ९९.९९ लाख तय गरिएको कार्यक्रममा जानकारी दिइएको छ।

Breaking News

Post navigation

Previous Post: अमेरिकी सहायता स्थगनले दक्षिण एसियाली देशहरूमा प्रभाव
Next Post: काठमाडौंमा जथाभावी फोहोर फाले १५ हजार जरिवाना

Related Posts

  • maxresdefault 28
    Siudo Series Episode 25 Breaking News
  • Paul Alexander, Polio Patient With Iron Lung and Positive Outlook, Dies at 78
    English News: Paul Alexander, Polio Patient With Iron Lung and Positive Outlook, Dies at 78 Breaking News
  • ब्यवस्था परिवर्तनवाट जनताले के पाए ?  Breaking News
  • image 3
    नासाको जेम्स वेब स्पेस टेलिस्कोपले खिचेको चित्र कसरि हेर्ने? Breaking News
  • image 23
    ड्राई फ्रुट्सले तौल घटाउन सजिलो बनाउछ, जान्नुहोस् अन्य फाइदाहरु Breaking News
  • Wendy Williams Documentary Producers Say They Were Unaware of Her Dementia While Filming Most Scenes
    English News: Wendy Williams Documentary Producers Say They Were Unaware of Her Dementia While Filming Most Scenes Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • #meromaya #shorts #nepalisong Breaking News
  • 495680140 9619275024820224 123286337113684586 n UZ8B6Q5kKl 74sEg2 AMERICA KHABAR May 7, 2025
    बागमती प्रदेशमा आज सार्वजनिक बिदा Breaking News
  • परिसंघले दियो हस्तकला महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई Breaking News
  • पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत Breaking News
  • How to Be a Healthier Drinker english_news
  • KhabarBreaking.com: सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै Breaking News
  • डा. विनोदको प्याथलोजीसम्बन्धी पहिलो पुस्तक Breaking News
  • मुलुक ओलीमयः रिजाल Breaking News
  • Maile Chahera Birseko – Basanta Khadka & Sima Pokhrel | Nepali Song | Lyrical Video Breaking News
  • माओवादी केस बैठक : साङ्गठनिक अराजकता हटाउनेदेखि आगामी योजनासम्म Breaking News
  • Huna Samma Bhayo – Phatteman | Kali Prasad Rijal #shorts Breaking News
  • hqdefault ZnheQY
    Kanya Rashi | माघ महिनाको राशिफल Jan 2023 / Magh Mahina Ko Rasifal 2079 Breaking News
  • एकीकृत समाजवादीका नेता फर्किए नेकपा एमालेमा Breaking News
  • भारतबाट पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेर आयो Breaking News
  • उपत्यकाभित्र चार आनाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाइने Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme