Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • विवादका कारण फलेवासमा नगरसभा सम्पन्न हुन सकेन Breaking News
  • साउथ एसियनमा क्योकुसिन–सेइसिन करातेलाई १६ स्वर्ण Breaking News
  • ओलीको वडामा कांग्रेसको प्यानल नै निर्वाचित Breaking News
  • New Nepali Modern Song | Chhutyau Bhane Runu Parla – Anju Panta & Santosh KC #shorts Breaking News
  •  नेपाली राजनीतिमा कसको मनमा के छ ?  Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 268 | 16 Dec, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -268 | 16 Dec, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • पूर्वराजा महेन्द्रका ज्वाइँविरुद्ध २९ करोडको भ्रष्टाचार मुद्दा Breaking News
  • Batashle Udai Lyayo – Kumar Kanchha & Asha Bhosle | Nepali Movie Song | Chino Breaking News

विराटनगरमा तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना

Posted on January 30, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on विराटनगरमा तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना

१७, काठमाडौँ। साहित्य क्षेत्रमा प्रदान गर्ने गरी विराटनगरमा तीन वटा राष्ट्रिय पुरस्कारको स्थापना गरिएको छ । मुक्तक दिवसको अवसरमा नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश विराटनगरबाट आयोजित पुरस्कार स्थापनाको घोषणा तथा मुक्तक वाचन कार्यक्रममा उक्त साहित्य- पुरस्कारहरू स्थापनाको घोषणा गरिएको हो । आयोजक संस्थाका अध्यक्ष कवि एवम् समालोचक बाबुराम पोखरेलका अनुसार अक्षय कोषमा जम्मा गरिएको ब्याज रकमबाट हरेक वर्ष समर्पण गर्ने गरी मनमाया दाहाल तथा उनका छोराछोरीहरूबाट स्थापित नन्दलाल स्मृति साहित्य पुरस्कारको राशि १११११.००, मनोहरि पोखरेल र बाबुराम पोखरेलबाट स्थापित माधव- नर्वदा पोखरेल स्मृति साहित्य पुरस्कारको राशि १११११.०० र नेपाल सरकारका सेवा निवृत्त सहसचिव एवम् साहित्यकार सीताराम पोखरेलबाट स्थापित नन्दकुमारी पोखरेल स्मृति साहित्य पुरस्कारको राशि १५०००.०० रहेको छ ।

कार्यक्रममा अक्षयकोष दाताहरूको तर्फबाट समाजसेवी विश्वकान्त दाहालले अक्षयकोष स्थापनाको सन्दर्भमा सारगर्भित मन्तब्य राख्नुभयो । उहाँले समाज विकासमा साहित्यको महत्त्वपूर्ण भूमिका रहेकोले साहित्य क्षेत्रमा लागेका अग्रजहरूको सम्मान तथा अनुजहरूलाई प्रेरणा र सहयोगको लागि पुरस्कारहरूको स्थापना गरिएको बताउनुभयो । त्यस्तै संस्थापक परिवारकी सदस्य कवि नानुमैया दाहालले साहित्य समाजको अग्रगामी रुपान्तरणको सशक्त हतियार भएकोले नेपाली समाजलाई सकरात्मक मार्गबाट अगाडि बढाउन तथा नेपाली साहित्यको श्रीवृद्धि र विकासमा योगदान पुगोस् भन्ने पवित्र उदेश्यले यी पुरस्कारहरूको स्थापना गरिएको खुलासा गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि पुर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले पुरस्कारले साहित्य सिर्जनामा उत्प्रेरणा प्राप्त हुने विचार राख्दै संस्थापकहरूप्रति धन्यवाद र आयोजक संस्थालाई शुभकामना व्यक्त गर्नु भयो भने विशेष अतिथि चेतना प्रतिष्ठान नेपालकी अध्यक्ष प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ खेम नेपाली, अग्रज साहित्यकार बलराम पोखरेल, प्रा.डा. हरिहर भण्डारी, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेल, नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईँ लगायतले दाताहरूप्रति सम्मान व्यक्त गर्दै प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । अक्षय कोषका संस्थापकहरू मनमाया दाहाल, मनोहरि पोखरेल, सीताराम पोखरेल लगायतलाई सम्मान समेत गरिएको उक्त कार्यक्रममा विराटनगर र आसपासका क्षेत्रका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो । सो कार्यक्रममा भूषण ढुङ्गेल, हरि कट्टेल, गोकुल अधिकारी, प्रयाग न्यौपाने, नानुमैया दाहाल, मञ्जु घिमिरे दाहाल, राधा भट्टराई, नवराज पोखरेल ` नवशिला´ लगायतका मुक्तककारहरूले आ- आफ्ना मुक्तकहरू वाचन गरेका थिए । आयोजक संस्थाका सदस्य सचिव मदन भण्डारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा सदस्य रोहिणी रसिकले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Breaking News

Post navigation

Previous Post: एमाले संसदीय दलको बैठक सुरु
Next Post: के नयाँ शक्तिहरूसँग सहकार्य गरेर राजनीतिक सुधारको दिशा दिन सम्भव छ ?

Related Posts

  • Jhilmil Sitara – Deepa Jha | Nepali Song Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Shrinkhala Jindagiko | श्रृंखला जिन्दगीको | Nepali Social Drama | Ep : 01 | Baldeep, Nisha, Mukesh
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Shrinkhala Jindagiko | श्रृंखला जिन्दगीको | Nepali Social Drama | Ep : 01 | Baldeep, Nisha, Mukesh Breaking News
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: आर्थिक वर्ष २०८१/८२ को बजेट लेखनमा जुट्यो अर्थ मन्त्रालय Breaking News
  • प्रधानमन्त्री देउवालाई सुभाष नेम्वाङ नेतृत्त्वको प्रतिनिधिमण्डलले बुझायो ज्ञापन पत्र Breaking News
  • फेसियल हाउसको वार्षिकोत्सव Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • US military plane crashes in Norway during NATO exercise 4 killed 1024x606 1
    Americakhabar: नर्वेमा सैनिक विमान दुर्घटना हुँदा नर्वेमा चार अमेरिकी मरीनको मृत्यु Breaking News
  • दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद Breaking News
  • दूधजन्य पदार्थमा घातक जीवाणु कोलिफर्म भेटियो Breaking News
  • ‘सरकार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रतिबद्ध’ Breaking News
  • #hariyobhannu #shorts #nepalisong Breaking News
  • माओवादीका नेता नै एमालेमा प्रबेश Breaking News
  • maxresdefault 11
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 803 | 18 Apr, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • घट्यो राजस्व, बढ्यो खर्च Breaking News
  • maxresdefault 6
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali यि थोत्रा प्लेनको भर छैन् | Comedy Hub | Best Comedy Video | Prabhat, Anil, Dipendra, Radhika Breaking News
  • नेपालमा एलएस अटोको पहिलो मोडल सार्वजनिक मूल्य कति ? Breaking News
  • आगामी संसदीय र प्रदेश चुनावको लागि हर्कसम्पाङ राई जस्तै निडर उम्मेदवार आउनु पर्छ । Breaking News
  • सालैको पातैले #shyamrana #rejinapariyar #livedohori #newsongs #salkopataile Breaking News
  • पशुपति क्षेत्रमा महारुद्र महामहोत्सव तथा राष्ट्रशान्ति महायज्ञ चल्दै Breaking News
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन Breaking News
  • #Saraswatibandana #saraswati #saraswatipuja #bhajan Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme