Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • maxresdefault 2
    जापान हिडेका ४० नेपाली मलेसिया विमानस्थलमै अलपत्र! कोभिडको नयाँ भेरियन्टका कारण नेपाल फर्काइदै? Breaking News
  • आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते राष्ट्रपतिले प्रस्तुत गर्ने Breaking News
  • स्रोत नखुलेको १० लाख रुपियाँसहित एक जना पक्राउ Breaking News
  • iPhone 14 Pro Max Unboxing and Initial Impressions in Nepali | Nepali Student Buying iPhone in USA Breaking News
  • maxresdefault 17
    OH MERI BHAUJU nepali song Breaking News
  • #lahaimayalu #musicnepal #shorts Breaking News
  • कांग्रेसको एकलौटी सरकार होइन, धेरै माग नगर्नुस्ः प्रधानमन्त्री देउवा Breaking News
  • १२ सय लिटर पाम तेल बरामद Breaking News

विभिन्न व्यक्तिहरु राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश

Posted on March 20, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on विभिन्न व्यक्तिहरु राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश

७ चैत , काठमाडौं ।  विभिन्न पार्टी परित्याग गरि दुई सयभन्दा वढी नेता कार्यकर्ताहरु  राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गरेका  सो पार्टीले जनाएको छ। बिहीबार  कृष्णभोग पार्टी प्यालेस , नयाँ बानेश्वर काठमाडौंमा पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अविरल लामा र विश्वास तामाङको नेतृत्वमा दुई सयभन्दा बढि यूवाहरु प्रवेश गरेका उक्त पार्टीले जनाएको छ । स्वदेशवाद, वहुलराष्ट्रवाद र सामुदायिक समाजवादको मार्ग निर्देशक सिद्धान्तलाई आत्मसात गर्दै पार्टी प्रवेश गरेको उक्त पार्टीको दावी छ।

पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै पार्टी अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री  राजेन्द्र महतोले देशमा लादिएको एकल पहिचान र शासनविरुद्ध बहुल पहिचान र बहुल शासन कायम गराउनु आवश्यक रहेकोले देशमा बहुल पहिचान कायम गरी बहुलराष्ट्रिय राज्यको स्थापना गर्न यो पार्टी अगाडी बढेकोमा यस परिवर्तनको लडाईंमा यूवाहरु सक्रिय भएर लाग्नुपर्ने बताए ।

अहिलेका प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुले विगत ३५ वर्षमा देशलाई एकल नश्लीय चरीत्रको आधारमा शासन सत्ता संचालन गरेकाले अनेक समस्या उत्पन्न भयो र देश आर्थिक रुपमा धारासायी हुन पुग्यो। देशको अर्थतन्त्र उकास्न, अधिकार पहिचानको स्थापना र स्वशासनको अभ्यास गराउन सारा नेपाली जनता एकजुट भएर लाग्नुपर्ने बताए।

कार्यक्रममा पार्टीका नेताहरु बुद्ध छिरिङ मोक्तान, कौशल कुमार सिंह, सुमन सायमी, केशव झा, संतोष मेहता, कमला गुरुङ, जुनतारा मगर, अनील महासेठ, रविन्द्र कुमार श्रेष्ठ लगायतका वक्ताहरुले पार्टीको विचार र भावी कार्यक्रमबारे बोलेका थिए ।
यसअघि पनि राष्ट्रिय मुक्ति पार्टीमा विभिन्न चरणमा हजारौं जनाले पार्टी ‌प्रवेश गरेका उक्त पार्टीले दावी गरेको छ।

Breaking News

Post navigation

Previous Post: कारोबारको अन्तिम मूल्य कायम गर्नेबारे ‘नेप्से’ को नयाँ नियम कार्यान्वयनमा
Next Post: Profile and Interviews: Sanjay Mishra used to sell Pahadi Maggi #shorts #sanjaymishra #ashortaday

Related Posts

  • एमाले सांसदद्वारा राष्ट्रियसभा बैठक बहिस्कार Breaking News
  • राष्ट्रियसभाको परिणामले उत्साहित भएका माधव नेपाल यसो भन्छन् Breaking News
  • भक्तपुरमा अपराध बढ्दो, ६ महिनामा पाँचको हत्या Breaking News
  • Timro Nayanko – Kamal Bista | Bhojraj Ghimire | Nepali Song 2023 Breaking News
  • Maya Hunchha Bhanana By Ram Krishna Dhakal Ft. Keki Adhikari #shorts Breaking News
  • #TimiKaskoHuneHola #shorts #nepalisong #musicnepal Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Melatonin Overdoses Are Spiking In Young Kids
    English News: Melatonin Overdoses Are Spiking In Young Kids Breaking News
  • प्रधानमन्त्री देउवा आइसोलेसनमा Breaking News
  • The Hidden Health Costs of Climate Change
    English News: The Hidden Health Costs of Climate Change Breaking News
  • आजदेखि नेपाल निजामती कर्मचारी संगठनको १२ औं महाधिवेशन सुरु, अध्यक्षमा तिन जनाको दाबी Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 806 | 09 May, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 806 | 09 May, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • Maya Ko Sura – Rajendra Shrestha | Aaradhya | Divya Mani | Zenith | New Nepali Song 2023 Breaking News
  • एकैदिन थपिए ११६७ संक्रमित Breaking News
  • तीन वर्षमा ५६ अर्ब ७६ करोड रुपैयाँ राजस्व छली Breaking News
  • image 48
    अमेरिकी आवास बजारमा “ठूलो मन्दी” चलिरहेको छ Breaking News
  • 20250222 115612 2 scaled AMERICA KHABAR February 23, 2025
    नेपाल मेडिकल कलेजका शेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा Breaking News
  • Nepse CEo scaled 1 ghk08p AMERICA KHABAR February 24, 2025
    नेप्सेको सीईओ पदका लागि दरखास्त आह्वान Breaking News
  • जबजका कारण कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त गर्यो : उपाध्यक्ष पौडेल Breaking News
  • maxresdefault 1
    Renu Dahal & Jagannath Poudel | Gebate Breaking News
  • maxresdefault 113
    TITO PIRO EP. 111 तितो पिरो Breaking News
  • वैदेशिक रोजगारी कोरोनाअघिकै अवस्थामा Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme