Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • संसद् बैठक बुधबारको लागि सारियो Breaking News
  • KhabarBreaking.com: एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार Breaking News
  • hqdefault WgRtj9
    vrishchik rashi | माघ महिनाको राशिफल Jan 2023 / Magh Mahina Ko Rasifal 2079 Breaking News
  • नागरिकता विधेयकलाई राष्ट्रियसभामै रोक्न दबाब Breaking News
  • इतिहासको विनिर्माणमा पुनर्चिन्तनको खाँचो Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 21 | 26 Feb, 2024 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 21 | 26 Feb, 2024 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • coivd19 caseeuroep
    युरोपमा २० लाख नयाँ कोभिड-१९ संक्रमण- अहिले सम्मकै धेरै Breaking News
  • एमाले खुम्चियो काँग्रेस बन्यो ठूलो दल Breaking News

विभिन्न ऐनमा गरिएको संशोधनले अर्थतन्त्रलाई चलायमान बनाउनेछ: अर्थमन्त्री पौडेल

Posted on January 20, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on विभिन्न ऐनमा गरिएको संशोधनले अर्थतन्त्रलाई चलायमान बनाउनेछ: अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले हालै अध्यादेश मार्फत् विभिन्न ऐनमा गरेको संशोधनले  निजी क्षेत्र उत्साहित भएको र यसले अर्थतन्त्रलाई चलायमान बनाउने  बताएका छन्। आइतबार ( ६ माघ) अर्थमन्त्रालयमा आयोजित पत्रकारसंगको अन्तर्कृया कार्यक्रममा अर्थमन्त्रीले यस्तो बताएका हुन्।

अर्थमन्त्री पौडेलले भने,’ सरकारले विभिन्न ऐनमा गरेको पछिल्लो संशेधनपछि अहिले निजी क्षेत्र उत्साहित छ।यसले अर्थतन्त्र चलयमान गराउँछ।’ उनले निजी क्षेत्रका छाता संगठनले प्रधानमन्त्रीसँग भेटेर धन्यवाद दिएको स्मरण गर्दै उनले यसबाट निजी क्षेत्रको मनोबल बढाएको पुष्टि हुने बताए।

अर्थमन्त्री पौडेलले विगतमा प्रतिकूल देखिएका सूचकहरू अहिले सकारात्मक बन्दै जान थालेको बताए।  उनले अहिले पुँजीगच खर्चमा गुणात्मक सुधार आवश्यक रहेको र बजेट क्यालेन्डर सुधार गरिएको जानकारी दिए।

त्यस्तै ,सरकारले खडा गरिएको कोषमा भएको रकम सोही कोषका उद्देश्य अनुसार नै खर्च हुने स्पष्ट पारे। सरकारले यस्ता कोषमा रहेको रकम सञ्चित कोषमा आउने व्यवस्था गरिएपछि यस्तो रकमको दुरूपयोग हुन सक्ने भन्दै विरोध भइरहेको छ। अहिले एक सय ७५ प्रकारका कोष छन्। यी कतिपय कोषको रकम उपयोग नहुने तर सरकार घाटामा देखिने गरेको भन्दै यसलाई सञ्चित कोषमा देखाउने उद्देश्यले मात्रै ल्याइएको बताइएको छ।

साथै, आफू सरकारमा आउँदा ओरालो लागिरहेको अर्थतन्त्रलाई सुधारतर्फ लगेको र यो सरकारले काम गर्नका लागि आवश्यक कानून निर्माण गरेर अगाडि बढीरहेको मन्त्री पौडेलले जनाए ।

Breaking News

Post navigation

Previous Post: आज पनि घट्यो सुनको मूल्य
Next Post: Profile and Interviews: Saito09 funny video 😂😂😂 #shorts

Related Posts

  • खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति Breaking News
  • भन्सारको नाम देखाउँदै ठग्दै Breaking News
  • KhabarBreaking.com: प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ महाअधिवेशन उद्घाटन Breaking News
  • महामारीविरुद्ध लड्न थप इम्युनिटी पावरको आवश्यकता Breaking News
  • क्रान्तिकारी विद्यार्थी आन्दोलनभित्र देखिएको वैचारिक अस्पष्टताका सम्बन्धमा क्रान्तिकारी Breaking News
  • Maya Nai Hola – Aarif Rauf | Kunsang | Kristina #shorts #2023shorts Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • काठमाडौँ उपत्यकामा आजदेखि १२–१७ वर्ष उमेर समूहकालाई फाइजर तथा मोडेर्ना खोप Breaking News
  • आज विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दै Breaking News
  • शिक्षामन्त्री पौडेलको सनसनीपूर्ण खुलासा Breaking News
  • maxresdefault 1
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali ए यो त दुखको कुरा पो रेछ त | Meri Bassai | Magne Buda | Dari Ba #shortsvideo #shorts Breaking News
  • २७ वर्षमा नेपालको अर्थतन्त्र वार्षिक औसत ४.२% ले मात्र वृद्धि भइरहेको विश्व बैंकको प्रतिवेदन Breaking News
  • उमालेर मात्र पानी पिऔँ, खाद्य स्वच्छतामा ख्याल गरौँ : स्वास्थ्यकर्मी Breaking News
  • प्रचण्ड र राजेश हमालबीच भेटवार्ता Breaking News
  • उपेन्द्र यादवको भब्य भाषण, बोलेको आधा घण्टामै भाइरल ! Breaking News
  • Supreme Court Will Hear Case on Abortion Pill Access english_news
  • ayog ko karyatalika KGSQy3
    चैतमा अध्यापन अनुमतिपत्रको विज्ञापन खुल्दै Breaking News
  • देउवा निकट नेता यसो भन्छन् Breaking News
  • Nabin K Bhattarai | Ye Jhari “ए झरी” | Superhit Nepali Song #shorts Breaking News
  • एनआईसी एशिया बैंकको खुद नाफा १५ करोड १७ लाख Breaking News
  • hqdefault 1
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग-९४ || Buhari Episode-94 || कथा चेलीकाे || Nepali Sentimental Serial || 21th Oct 2022 Breaking News
  • Profile and Interviews: Amaira ki chain ki piche hui fight #shorts #thegeetagurjar profile-and-interviews
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme