Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • एनएमबि बैंकका ग्राहकलाई हिल्टन काठमाडौंमा १५ प्रतिशत छुट Breaking News
  • एमालेको प्यान नै विजयी Breaking News
  • KhabarBreaking.com: नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी Breaking News
  • भारतीय सेनाले पाकिस्तानविरुद्ध गर्‍यो हवाई हमला Breaking News
  • सेयर बजारमा छलाङ, परिसूचकमा ७५ अंकले वृद्धि Breaking News
  • ‘एसईई’ को नतिजा सार्वजनिक; ६१.८१% विद्यार्थी उत्तीर्ण Breaking News
  • टाटाका नयाँ ईभी जनकपुरमा लन्च Breaking News
  • maxresdefault 14
    Sat Shri Akal, Nepal we are coming !! 😍 full tayari Breaking News

विगतमा घटाएको सिमेन्टको मूल्य अहिले समायोजन गरिएको हो: सिमेन्ट उत्पादक संघ

Posted on January 25, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on विगतमा घटाएको सिमेन्टको मूल्य अहिले समायोजन गरिएको हो: सिमेन्ट उत्पादक संघ

१२ माघ , काठमाडौं । सिमेन्ट उत्पादक संघले सिमेन्टमा विगतमा  घटाएको मूल्य अहिले समायोजन गरिएको बताएको छ । निर्माण व्यवसायी तथा सरोकारवालाले व्यवसायीले कार्टेलिङ गरेर एकैपटक अत्याधिक मूल्य बढाएको आरोप लगाएको समयमा संघले शुक्रबार (११ माघ) पत्रकार सम्मेलन मार्फत स्पष्ट पारेको हो।

अहिले सिमेन्ट उद्योगले कार्टेलिङ गरिएको, अचाक्ली मूल्य बढाएको आरोप सिमेन्ट उत्पादकलाई लगाए पनि यथार्थ यो नभएको संघले जनाएको छ। महिना र मागको आधारमा मूल्यमा घटबढ हुने व्यवसायीहरूको भनाइ छ। विगतका वर्षहरूदेखि नै मंसिर पुसमा मूल्य बढ्ने गरेको अहिले पनि बढेको संघले जनाएको छ।

‘हामीले नगद प्रवाह गर्नको लागि पनि विगतका महिनाहरू यथार्थ लागतभन्दा पनि कम मूल्यमा बेचेका थियौँ, अफ सिजनमा मूल्य घटाउन बाध्य भएको हुन्छ, सिजनको समयमा लागत मूल्य पूर्ति गर्न समायोजन गर्नुपर्छ त्यही गरेका हौँ,’ संघका अध्यक्ष रघुनन्दन मारुले भने। विद्युत कटौती, ढुवानी भाडा वृद्धि र वैकल्पिक ऊर्जाको खर्चले सिमेन्ट उद्योगको लागत अत्यधिक बढेको जनाइएको छ।

ठूलो नोक्सानी व्यहोर्दै आएका उद्योगले तरलता व्यवस्थापनका लागि मूल्य बढाउन बाध्य भएको सिमेन्ट उत्पादक संघले जनाएको छ। ‘जेनेरेटरबाट वैकल्पिक ऊर्जा प्रयोग गर्दा उत्पादन लागत उच्च भएको छ। साथै, ढुवानी भाडा र कच्चा पदार्थको खर्चले उद्योगलाई थप दबाब दिएको छ,’ संघका संघका उपाध्यक्ष तारा पोखरेलले भने।

अहिले सिमेन्ट उद्योगले कार्टेलिङ गरिएको, अचाक्ली मूल्य बढाएको आरोप सिमेन्ट उत्पादकलाई लगाए पनि यथार्थ यो नभएको उनले बताए।

सबै उद्योगले आफ्नो लागतको आधारमा फरक–फरक मूल्य आएको उनले बताए। कुनै दुई उद्योगले मूल्यमा छलफल नगरेको प्रतिक्रिया उनको छ। उनले न्यून क्षमतामा सञ्चालन भएको कारण पनि लागत बढेको बताए। विगतको समयमा सिमेन्ट उद्योग घाटामा सञ्चालन भएको उनले स्मरण गराए। उनका अनुसार उद्योगहरू ३० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भइरहेको छ।

‘ अहिले ठूलो नोक्सानीले कर्जा किस्ता र ब्याज भुक्तानी गर्न कठिन बनाएको छ। तरलता व्यवस्थापनका लागि न्यूनतम मूल्यवृद्धि गर्नुपरेको हो,’ उनले भने। ६५ मध्ये २२ सिमेन्ट ग्राइण्डिङ युनिट बन्द भइसकेका छन् भने बाँकी उद्योगहरू पनि आर्थिक संकटमा छन्।

सिमेन्ट उत्पादक संघका अनुसार उद्योग बन्द हुँदा बैंकहरूले पनि कर्जा असुल्न नसक्ने अवस्था सिर्जना हुनेछ। त्यसैले उत्पादन लागतअनुसारको मूल्य निर्धारण गर्नुपर्ने छ।

Breaking News

Post navigation

Previous Post: अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि मतदान जारी
Next Post: ग्यास बिक्रेता संघको छैठौं महाधिवेशनबाट नयाँ कार्यसमितिको चयन हुँदै

Related Posts

  • सहिदको त्याग र बलिदानको उच्च सम्मान गरौँः प्रदेश प्रमुख Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali तेरो डिग्रीको प्रमाणपत्र सिङ्गान पुस्ने रुमाल जस्तो मात्र भो केटा #shorts #shortsvideo #meribassai
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali तेरो डिग्रीको प्रमाणपत्र सिङ्गान पुस्ने रुमाल जस्तो मात्र भो केटा #shorts #shortsvideo #meribassai Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: संसदीय समिति गठन नगर्ने सत्तापक्षको अडान कायमै Breaking News
  • शिक्षामन्त्री पौडेलले गरे यस्तो घोषणा Breaking News
  • FB IMG 1744301791429 300x160 1AVNIh AMERICA KHABAR April 11, 2025
    बजेटमा उत्पादन र रोजगारी वृद्धिलाई जोड दिन प्रधानमन्त्री ओलीको निर्देशन Breaking News
  • maxresdefault 28
    जाम र भिजिबिलिटि न्यून हुँदा गौतम बुद्ध र पोखरा विकल्प बन्न सकेनन् | Galaxy News Report Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • आज कुमारी बैंकको चौबिसौं वार्षिक साधारणसभा Breaking News
  • Aina Herera Live Dohori Out Now #livedohori #ainaherera #asmitadallakoti Breaking News
  • जोखिम कायम रहेकाले सचेत रहन निर्देशन Breaking News
  • अमेरिकामा गोली चल्दा ९ जना घाइते Breaking News
  • सरकारको निरन्तरताका लागि तालमेल Breaking News
  • एमालेले सातै प्रदेशमा तोक्यो अध्यक्ष, यी हुन सातै प्रदेशका अध्यक्ष ! Breaking News
  • nn DuSYRroZoi dtSp6t AMERICA KHABAR July 4, 2025
    विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने Breaking News
  • #kinakhojchhas #musicnepal #newsongs #shorts #pimalaneupane Breaking News
  • maxresdefault 103
    हुम्लामा नेपाली भुमीमा चीनले घर बनायो -Humla China Nepal Breaking News
  • Her Friends Called Her the ‘Vagina Whisperer.’ Now Half a Million Followers Do Too english_news
  • एसपीपीमा सहभागी नहुने पत्र अमेरिका पठाएको छैन : परराष्ट्र प्रवक्ता लम्साल Breaking News
  • एमाले महासचिव पोखरेलले दिए सरकारलाई यस्तो चेतावनी Breaking News
  • आज मन्त्रिपरिषद् बैठक बस्दै Breaking News
  • अब एउटा कम्पनीलाई पाँचवटा मात्र ठेक्का Breaking News
  • Profile and Interviews: Koi chup karado ab abha ko 😂🤣 #shorts profile-and-interviews
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme