Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • लुम्बिनीकी राज्यमन्त्री वलीले दिइन् पदबाट राजीनामा Breaking News
  • 287701472 3312598502344682 4313151967330395927 n yBXjDO
    गोरखामा जसपा पुनर्गठन गर्न ९१ सदस्यीय भेला आयोजक समिति गठन Breaking News
  • विश्वविद्यालय खुला, विद्यालय बन्द Breaking News
  • एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, यी एजेण्डामाथि छलफल हुने Breaking News
  • सत्ताको सेयर लिम्बुलाई दिनुपर्छ: महतो Breaking News
  • दुसी र लाई किराले ३२ बर्ष रजाई गरे Breaking News
  • image 25
    संयुक्त राज्य अमेरिका मा आवास बुकिंग लागि सबै भन्दा लोकप्रिय साइटहरु Breaking News
  • Baleko Aago Jaleko Prem | Rajiv Lohani | Nepali Pop Song #shorts Breaking News

वाणिज्य बैंकहरुको चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

Posted on March 14, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on वाणिज्य बैंकहरुको चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

१ चैत, काठमाडौं ।  वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरुले सार्वजनिक गरेका नयाँ ब्याजदर अनुसार फागुन महिनाको तुलनामा अधिकांश बैंकहरुको ब्याजदर यथावत रहेको छ । नयाँ ब्याजदर अनुसार १७ बैंकले फागुन महिनाकै ब्याजदर यथावत राखेका छन् भने तीन बैंकहरुको ब्याजदर  फागुन महिनाको तुलनामा चैत महिनामा  घटबढ भएकाे छ । 

बैंकहरुको चैत महिनाका लागि व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ५.९५ प्रतिशत रहेको छ । फागुनमा यस्तो ब्याजदर ६.००१ प्रतिशत रहेको थियो । औषतमा बैंकहरुको ब्याजदर ०.०४ बिन्दुले घटेको छ ।  संस्थागतर्फ भने चैत लागि बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ४.४६ प्रतिशत विन्दुमा झरेको छ । फागुनमा यस्तो ब्याजदर ४.४९ प्रतिशत रहेको थियो ।

उक्त सुचिमा चैतका लागि नेपाल र हिमालयन बैंकले ब्याजदर घटाएका छन् भने कुमारी बैंकको ब्याजदर बढेको छ। नेपाल बैंकले ०.१ प्रतिशत बिन्दुले घटाएकाे छ भने हिमालयन बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याजदर अधिकतम ०.७५ प्रतिशत बिन्दुले घटाएको छ । कुमारीले व्यक्तिगत मुद्दती निक्षेपमा ०.१ प्रतिशतले ब्याजदर बढाएको छ। कृषि विकास बैंकले व्यक्तिगत मुद्दती तर्फ ५.५१ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज दिने भएको छ । प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती तर्फ ६.२५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै , नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चैतमा व्यक्तिगत मुद्दती निक्षेपमा ६.५ प्रतिशत र संस्थागत तर्फ ५.१ प्रतिशत ब्याज दिने भएको छ भने नेपाल बैंकले व्यक्तिगत तर्फ ५.५ प्रतिशत र संस्थागत तर्फ ४.१५ प्रतिशत ब्याज दिने भएको छ । सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.०५ प्रतिशत र संस्थागत तर्फ ४.३ प्रतिशत ब्याज दिने भएको छ भने एनआईसी एशिया र एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.६ प्रतिशत र संस्थागत तर्फ ५.६ प्रतिशत ब्याज दिने भएको छ ।

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ३.५ प्रतिशत ब्याज दिने भएको छ । सिटिजन इन्टरनेशनलले व्यक्तिगत मुद्दती निक्षेपमा ५.६५ प्रतिशत र संस्थागत तर्फ ४.१ प्रतिशत ब्याज दिने भएको छ । नबिल बैंकले चैतका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ५.७५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत ब्याज दिने भएको छ । कुमारीले व्यक्तिगत मुद्दती निक्षेपमा ६.०१ प्रतिशत र संस्थागत तर्फ ५.०१ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै , माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ भने सिद्धार्थ बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत ब्याज दिने भएको छ । नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४.५ प्रतिशत ब्याज दिने भएको छ भने प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६.१ प्रतिशत र संस्थागत तर्फ ५.१ प्रतिशत ब्याज दिने भएको छ ।

त्यससँगै ,स्ट्याण्डर्ड चार्टर्ड बैंकले चैतका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ६.२५ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत ब्याज दिने भएको ।  हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिने भएको छ ।

Breaking News

Post navigation

Previous Post: Profile and Interviews: Siblings prank on mom 🤣👧🏻😱👶🏻❤️
Next Post: नेक र मलेसियाको जे एस जे कलेज विच शैक्षिक समझदारी कायम

Related Posts

  • नेपाल सुशासन पार्टी प्रति जनताको आकर्षण बढिरहेको छः मिश्र Breaking News
  • Naroja Maya Hatarma – Sujata Barma | Nepali Song | Lyrical Video Breaking News
  • डोनाल्ड ट्रम्पले लिए ४७औं अमेरिकी राष्ट्रपतिको शपथ Breaking News
  • Nepse CEo scaled 1 ghk08p AMERICA KHABAR February 24, 2025
    नेप्सेको सीईओ पदका लागि दरखास्त आह्वान Breaking News
  • राजनेता र राजनीतिज्ञको बीचमा ठूलो अन्तर छ Breaking News
  • प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • यथास्थितिमा एमसीसी पारित हुन्छकी हुँदैन् ? यसो भन्छन् झलनाथ खनाल Breaking News
  • नेपाल प्रहरीमा एसएसपी बन्न दौडधुप शुरू Breaking News
  • sddefault
    Arghakhanchi Durbang Khilji Video Breaking News
  • #hariyobhannu #shorts #nepalisong Breaking News
  • एमाले र काङ्ग्रेसका नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश Breaking News
  • Profile and Interviews: Mahakali #mahadev #maa #song #foryou profile-and-interviews
  • विभिन्न व्यक्तिहरु राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश Breaking News
  • पाँच विशिष्टको तलब बढ्ने, कसको कति ? Breaking News
  • border  notice aYh5CL
    एमालेले विज्ञप्ती नै जारी गरेर राख्यो सरकारसँग यस्तो माग Breaking News
  • रोटरी जोर्नो अवार्डबाट पत्रकार बिएम आचार्य पुरस्कृत Breaking News
  • दिनहुँ २ लाख मानिस एमालेमा प्रवेश गरेका छन्ः रायमाझी Breaking News
  • एलन मस्क ट्वीट गर्दै – @greg16676935420 Any minute now … भने Business
  • pigkidneytransplant
    अमेरिकामा एक व्यक्तिमा डाक्टरहरुले सुँगुरको मिर्गौला प्रत्यारोपण Breaking News
  • 287701472 3312598502344682 4313151967330395927 n yBXjDO
    गोरखामा जसपा पुनर्गठन गर्न ९१ सदस्यीय भेला आयोजक समिति गठन Breaking News
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅 profile-and-interviews
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme