Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • आगामी चुनावमा एमालेलाई बहुमत ल्याउनमा कुनै तागतले रोक्न सक्दैनः भट्टराई Breaking News
  • hqdefault oaneBA
    स्वस्थानी व्रत पूजा कसरी गर्ने पुष २२ देखि के खाने? | swosthani puja 2079 || Swasthani Brata bidhi Breaking News
  • हाम्रो युगको त्यो ऐतिहासिक जेठ १५ को दिन Breaking News
  • BTS of my Most Viral Reel | VFX Edit – BTS | #jaibalayya #akhanda #kamalkrishna #vfx #shorts Breaking News
  • स्थानीय तह निर्वाचन अन्योल, दबाबमा आयोग, अलमलमा सरकार Breaking News
  • ८ सय ९२ जनाको मिर्गौला प्रत्यारोपण Breaking News
  • maxresdefault 16
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 799 | 21 Mar, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • FDA Approves Lecanemab, a New Alzheimer’s Drug Breaking News
basanta shrawa 18 jeRFUW9HiN 300x185 CG0IqU AMERICA KHABAR February 3, 2025

वसन्त पञ्चमीका अवसरमा रास्ट्रपतिद्वारा वसन्त श्रवण

Posted on February 3, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on वसन्त पञ्चमीका अवसरमा रास्ट्रपतिद्वारा वसन्त श्रवण

२१ माघ,काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदै छ  । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान विश्वसम्पदा सूचिमा रहेको ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक गएर वसन्त श्रवण गरेका छन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरे । नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएकोे बिहान ७ बजेर ५५ मिनेटको शुभसाइतमा उनले वसन्त श्रवण गरेका हुन् । राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो ।  समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । सोही  अवसरमा  सरकारका उच्च अधिकृतकासाथै सुरक्षाअङ्गको प्रमुखहरु सहभागी थिए ।

वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ । वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ।

 

अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्: प्रधानमन्त्री ओली

basanta shrawa 18 jeRFUW9HiN AMERICA KHABAR February 3, 2025

वसन्त  पञ्चमीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गरेका छन् । वसन्त पञ्चमी तथा सरस्वती पूजाको आज शुभकामना व्यक्त गर्नुहुँदै उनले अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस्,  प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीलाई नमन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले प्राचीन शास्त्रमा शब्दलाई ब्रह्म, अक्षरलाई अनन्त र नादलाई यन्त्र मानिने गरेको उल्लेख गर्दै सरस्वतीको वीणाबाट उत्पन्न ध्वनिलाई नै ब्रह्माण्डको आवाज ओमकार ध्वनि मानिँदै आएको उल्लेख गरेका छन् ।

आज सामाजिक सञ्जालमा प्रधानमन्त्रीले भनेका छन्, ‘आज वसन्तपञ्चमी, वसन्तपञ्चमीलाई हामी श्रीपञ्चमी पनि भन्छौँ । श्रीपञ्चमी, सरस्वती पूजा– बालबालिकाको अक्षरारम्भ गर्ने दिन । बोटबिरुवामा पनि अब नयाँ पालुवा पलाउन थाल्छ, चराहरू वसन्ती भाकामा गाउन थाल्छन्, यस ऋतुमा मानिसको मन पनि प्रमोदित हुन्छ ।’

 

Breaking News

Post navigation

Previous Post: आज कुमारी बैंकको चौबिसौं वार्षिक साधारणसभा
Next Post: सत्ताको सेयर लिम्बुलाई दिनुपर्छ: महतो

Related Posts

  • मतदाता नामावलीमा दाबी विरोध गर्न आग्रह Breaking News
  • नेपाल प्रहरीद्धारा ४ सय ७४ असईको माग Breaking News
  • Ambassador participated in an informal discussion program organized by the East-West Center Breaking News
  • KhabarBreaking.com: सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट टीका थापा मन्त्रीमा नियुक्त Breaking News
  • ओलीको भब्य भाषण, पुराना कार्यकर्तालाई गरे यस्तो आह्वान ! Breaking News
  • maxresdefault 8
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 379 | Mar 10, 2023 | Shankar, Yadav | Nepali comedy | Media Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • नेकपा (एमाले) को सचिवालय बैठक बस्दै Breaking News
  • ‘सन्तानलाई असर गर्ने काम हुँदैन’ Breaking News
  • A Man Has Received the First Pig Kidney Transplant
    English News: A Man Has Received the First Pig-Kidney Transplant Breaking News
  • Can AI Chatbots Ever Replace Human Therapists? english_news
  • The Relentless Cost of Chronic Diseases
    English News: The Relentless Cost of Chronic Diseases Breaking News
  • #Laajmitho #pramodkharel #anjupanta #nepalisong Breaking News
  • आज एक्कासी प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता Breaking News
  • विभिन्न पार्टीमा आबद्ध मधेसका प्रभावशाली नेता एमाले प्रवेश Breaking News
  • तामाङ चलचित्र संघमा आशमान Breaking News
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉 profile-and-interviews
  • maxresdefault
    HAJUR MUSUKKAI – Rajesh Hamal, Niruta Singh, Prince, Priyana Krishna BK, Rachana Rimal Nepali musical movie song Breaking News
  • आयल निगमको कार्यकारी निर्देशक पदका लागि १७ जनाको उम्मेदवारी Breaking News
  • maxresdefault 2
    जापान हिडेका ४० नेपाली मलेसिया विमानस्थलमै अलपत्र! कोभिडको नयाँ भेरियन्टका कारण नेपाल फर्काइदै? Breaking News
  • Former Meta Engineer Testifies Before Congress on Social Media and Teen Mental Health english_news
  • राज्यमन्त्रीसहित पार्टीका उच्च पदाधिकारीहरु नेकपा एमालेमा प्रवेश Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme