Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • #banaimachari #musicnepal #nepalisong Breaking News
  • सुनको मूल्य एक लाख दुई हजार ६ सय रुपैयाँ Breaking News
  • sddefault 3
    भारतमा नेपाली गीत तहल्का मचाउदै pawandeep rajan singh Breaking News
  • माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा नेम्वाङ विजयी Breaking News
  • जब राजा वीरेन्द्रले ककपिटमा छिरेर सोधे – क्याप्टेन यो के गरिरहेको ?  Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 418 | 08 Dec, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 418 | 08 Dec, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • maxresdefault 1
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 789 | 10 Jan, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • प्रतिक्रियावादीहरुले भ्रामक खबर फैलाएः एमाले नेता प्रभु साह Breaking News

वर्तमान संविधान जोगाउने र २०४७ को संविधान जगाउने नाममा मुठभेड गर्नु औचित्यहिन: राष्ट्रिय मातृभूमि पार्टी

Posted on March 20, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on वर्तमान संविधान जोगाउने र २०४७ को संविधान जगाउने नाममा मुठभेड गर्नु औचित्यहिन: राष्ट्रिय मातृभूमि पार्टी

 

७ चैत, काठमाडौं । समसामयिक राजनीतिक विषयमा गम्भिर ध्यानाकार्षण भएको भन्दै राष्ट्रिय मातृभूमि पार्टीले एक प्रेस विज्ञप्ति जारी गरेको छ।

पार्टीका महासचिव गोविन्द गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ-  वर्तमान संविधानले व्यवस्था गरेको शासकीय स्वरुप, निर्वाचन प्रणाली तथा राज्यको अव्यवस्थापनले देश र जनताको हित र कल्याण हुन नसकेको साथै बेथिति र भ्रष्टाचार चरम चुलीमा पुगेको, परनिर्भरता अचाक्ली बढेको, वेरोजगारी बढेर लाखौं युवा विदेश पलायन भएको, सार्वजनिक व्ययभार देशको अर्थतन्त्रले धान्नै नसक्ने स्तरमा पुगेको जस्ता कारणले जनता पुनः अकों विद्रोहको तयारीमा उत्रिन थालेका छन् । एकातिर राजनीतिक वितृष्णाले उब्जाएको जनताको बिद्रोह र अर्कोतिर सत्ता, संसद र सरकारको आडमा स्वयं सत्तासीन दलहरु नै मुठभेड र अराकजकता तर्फ उन्मुख हुदै गएकोमा यस पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

तमाम विकृति, विसंगत्ति र अस्थिरताको मूल कारक तत्व वर्तमान संसदीय व्यवस्था रहेकोमा संशोधन गरी मुलुकलाई निकास दिने भन्दै दुई ठुला राजनीतिक दल सत्तासीन भएपछि संविधान संशोधन बारे प्रारम्भिक छलफलसम्म अगाडि नबढाई अध्यादेशबाट मुलुक चलाउने र थप भ्रष्टाचार र विकृतिको आहालमा देशलाई चुर्लुम्म डुबाउने दुष्कर्म गरेका छन् । यथास्थितिबाट मुलुकलाई निकास दिन वर्तमान संविधान असफल भइसकेको छ भने राजावादीहरुले भन्दै आएको २०४७को असफल भइसकेको संविधानको पुनर्स्थापनाबाट पनि बाट पनि मुलुकले कुनै निकास पाउन सक्तैन ।

विकृति र विसंगतिपूर्ण संसदीय शासन प्रणालीलाई विस्थापित गरी राष्ट्रियता, जनतन्त्र, सुशासन, समृद्धि र नेपालवादको सिद्धान्त स्थापित गर्न यो पार्टीले आफ्नो घोषणापत्र मार्फत शासकीय स्वरुपका नवीन अवधारणा अगाडि सारेको छ। साथै, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री (डाइरेक्ट डेमोक्र्यासी), मौलिक नेपाली पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आधारमा विधायिकाको व्यवस्था, विधायकहरु मन्त्री हुन नपाउने, प्रदेश संरचनाको खारेजीका साथै स्थानीय तहको पुनर्संरचना गरी थप अधिकार सम्पन्न बनाइने, न्यायपालिकाको पुनर्सरचना र न्यायधीशको पुनः नियुक्ति, भ्रष्टाचार र बेथितिमा संलग्न सबैको छानबिन र सत्ताको आडमा ढाकछोप गरिएका भ्रष्टाचारका फाइल खोली भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गर्न विशेषाधिकार सम्पन्न आयोग गठन गर्ने लगायतका शासकीय स्वरुपहरु पार्टीले अंगीकार गरेको छ। यो शासकीय स्वरुपको आधारमा सहमति र नयाँ संविधान निर्माण गरी मुलुकलाई यथास्थितिबाट निकास दिई अग्रगमन, दिगों विकास, आत्मनिर्भर अर्थतन्त्र र सुदृढ राष्ट्रियताको बाटो तर्फ अघि बढ्ने हाम्रो सोच रहेको छ।

राष्ट्रिय मातृभूमि पार्टी सम्पूर्ण देशभक्त, राष्ट्रवादी, न्यायप्रेमी राजनीतिक शक्तिहरु तथा विभिन्न तह र तप्कामा आबद्ध व्यक्तिहरु, स्वतन्त्र बुिद्धजीवी तथा आम जनसमुदायलाई यथास्थितिको विरुद्धमा एकजुट भई आमूल परिवर्तन र अग्रगमनको विचार र बाटोमा संलग्न हुन आव्हान गर्दछौ ।”

उक्त पार्टीले गत २०८१, फागुन ९ गतेदेखि पार्टी स्थापना दिवशको उपलक्ष्यमा भ्रष्टाचार, बेथिति, कुशासनको विरुद्धमा मातृभूमि जनजागरण तथा झाडुकुचो कार्यक्रमको अभियान मार्फत मुलुकका विभिन्न ठाउँहरुमा जनजागरण अभियान गर्दै आएको छ । उपत्यका, बागमती प्रदेश र मधेस प्रदेशमा अभियान अन्तर्गतका कार्यक्रम सम्पन्न भएका छन भने अन्य प्रदेशहरुमा पनि उक्त अभियान गर्ने जानकारी पार्टीले गराएको छ।

Breaking News

Post navigation

Previous Post: राजसंस्था पुर्नवहालीको आन्दोलनलाई शाही युवाशक्तिले थप सशक्त बनाउने
Next Post: जसपा नेपालनिकट खस संघले आगामी कार्ययोजना तय गर्दै

Related Posts

  • #timibina #musicnepal #shorts Breaking News
  • KhabarBreaking.com: आफ्ना माग पुरा नगरे होटेल तथा पर्यटन श्रमिक आन्दोलनमा होमिने Breaking News
  • TIFA Press Release from the Ministry of Industry, Commerce and Supplies Breaking News
  • walmart black friday
    अमेरिकामा ब्ल्याक फ्राईडे आज – बर्ष भरिकै सस्तोमा सामान सेलमा Breaking News
  • अभिभावकविहीन बालबालिकालाई निःशुल्क आवासीय शिक्षा Breaking News
  • #shivatandavstotram #shivatandav #musicnepal Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Day Out in Long Island || Riyasha Travel (Nepal 🇳🇵to USA 🇺🇸) Breaking News
  • Urgent Notice: Electronic Travel Authorization (ETA) effective from August 21, 2023. Breaking News
  • लेखापढी क्षेत्रलाई अझै प्रभावकारी बनाउनु आवश्यक छ:सभामुख Breaking News
  • नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीलाई कुलपति स्वर्ण पदक Breaking News
  • Child death 0303
    Americakhabar-क्यालिफोर्नियामा आफ्नो ३ बर्षिय छोरालाई यातना दियर मरेको आरोपमा २२ बर्ष जेल Breaking News
  • maxresdefault 4
    काठमाडौंमा कसका याेजना कस्ता?-Mayoral Candidates Of KTM Metropolis|TOUGH talk with Dil Bhusan Pathak Breaking News
  • नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघमा उमाकान्त शर्माको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन Breaking News
  • amerika khabar bold 2
    सर्वोच्चमा पहिलोपटक गोलाप्रथाबाट पेसी तोकियो Breaking News
  • कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते Breaking News
  • maxresdefault 12
    आपतमा निखिल !! संचिता बहिस्कार !! | RAJATPAT| Prakash Subedi | Epi 69 Breaking News
  • #pancharatnageeta #musicnepal #nepalibhajan Breaking News
  • Religion: गुरुङ मगर शिव गण हुन् र सिद्ध सम्प्रदाय हुन । Gurung Magar Kirat are Shiva Gana
    Religion: गुरुङ मगर शिव गण हुन् र सिद्ध सम्प्रदाय हुन । Gurung Magar Kirat are Shiva Gana Breaking News
  • jaibik jagaran yatra alliance of agri for food schedule page 0001 n2HuRcwev3 cbUfSH AMERICA KHABAR April 21, 2025
    भोलिबाट एक महिने जैविक कृषि जागरण अभियान हुँदै Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bematlab | बेमतलब | Short Movie | Official Trailer | Mukunda Mainali, Sabin Shakyam Swanika Bastola
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bematlab | बेमतलब | Short Movie | Official Trailer | Mukunda Mainali, Sabin Shakyam Swanika Bastola Breaking News
  • एमाले सचिवालय बैठक आज बस्दै Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme