Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Why Are So Many Young People Getting Cancer? It’s Complicated
    English News: Why Are So Many Young People Getting Cancer? It’s Complicated Breaking News
  • उच्चशिक्षामा लगानी गर्न प्रोत्साहित गरिने Breaking News
  • प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 255 | 16 Sep, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -255 | 16 Sep, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • अर्थतन्त्र डामाडोल पार्नेगरी अब लकडाउन गरिन्नः स्वास्थ्य मन्त्री Breaking News
  • नेकपा एमाले चुनावमा जान एक्लै काफी छः रिजाल Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: देउवा निवासमा चियापान Breaking News
  • maxresdefault
    देउवालाई ओलीको खतरनाक प्रस्ताव Breaking News

वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री राणालाई थुनामा राखेर सरकारले ठूलो अन्याय गर्यो: पशुपति शम्सेर राणा

Posted on April 11, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री राणालाई थुनामा राखेर सरकारले ठूलो अन्याय गर्यो: पशुपति शम्सेर राणा

२९ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शम्सेर राणाले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणालाई प्रजातन्त्र र मानव अधिकारको मान्यता विपरीत थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको बताएका छन् ।

‘अभिव्यक्ति स्वतन्त्रता सबै नागरिकको नैसर्गिक अधिकार हो । प्रजातन्त्रमा विचार स्वतन्त्रता हुन्छ, फरक मत राख्न पाइन्छ । यही हक अधिकार प्रयोग गर्दा पार्टीका नेताद्वय रवीन्द्र मिश्र र धवल शम्सेरलाई थुनामा राखेर सरकारले ठूलो अन्याय गरेको छ,’ पूर्वअध्यक्ष राणाले शुक्रबार भने ।

हिरासतमा रहेका उपाध्यक्ष मिश्र, महामन्त्री राणा लगायतका राष्ट्रवादी योद्धाका रिहाइका लागि पार्टीले सडकमा दवाबमूलक कार्यक्रम गर्नु पर्दछ, पूर्वअध्यक्ष राणाले केन्द्रीय पदाधिकारी सहितको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै भने ।

चैत्र १६ गते बसेको राप्रपाको कार्यसम्पादन समितिको वैठकले सरकारले दुई नेतालाई चौबीस घण्टाभित्र रिहा गर्नु पर्ने, रिहा नगरे राप्रपा आन्दोलनमा उत्रने निर्णय गरेको थियो ।

पार्टीको निर्णय बमोजिम झुटा मुद्दामा फसाइएका नेताहरुको रिहाइका लागि राप्रपाले देशव्यापी सडक प्रदर्शन गर्नु पर्ने, सबै राष्ट्रवादी शक्तिहरुसँग एकजुट भएर संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य पुनर्स्थापनाका लागि निर्णायक आन्दोलन गर्नु पर्ने विचार प्रतिनिधिमण्डलमा सहभागी नेताहरुले व्यक्त गरे ।

नेता राणाको निवासमा उपस्थित राप्रपाका नेता, कार्यकताहरुले राप्रपा राष्ट्रिय झण्डा बोकेर आन्दोलनमा होमिनु पर्ने बताएका थिए ।

पूर्वअध्यक्ष राणाको निवास पुगेको टोलीको तर्फबाट महामन्त्री कुन्ती शाही, बागमती प्रदेश प्रमुख विक्रम थापा, प्रवक्ता सगुन सुन्दर लावती, कार्यसम्पादन समिति सदस्य कर्ण बहादुर शाही, सहमहामन्त्री रवीन्द्र प्रताप शाह, वरिष्ठ केन्द्रीय सदस्यहरु जगत गौचन र राजाराम श्रेष्ठ, काठमाडौं जिल्ला अध्यक्ष नवराज सिंखडा, युवा नेता राजु लोहनीले आन्दोलन समयको माग भएको, देश अब आन्दोलन र परिवर्तनबाट पछि फर्कन नसक्ने भन्दै राप्रपा निर्णायक रुपमा आन्दोलनको बिगुल फुकेर अघि बढ्नु पर्ने बताए ।

प्रतिनिधिमण्डलमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्यहरु, सांसदहरु, जनवर्गीय संगठनका पदाधिकारी सदस्यहरु, काठमाडौं उपत्यका भित्रका जिल्ला नेतृत्व तह समावेश थिए ।

Breaking News

Post navigation

Previous Post: दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
Next Post: नेपाल बैदेशिक रोजगार व्यवसायी संघमा भुवनसिंह गुरुङ विजयी

Related Posts

  • सूचना नदिने नगरपालिका कार्यालय प्रमुखलाई १० हजार जरिवाना Breaking News
  • sddefault
    Chicken Chatpate Challenge @Mero Nepali Kitchen Breaking News
  • ktm ulOTKh AMERICA KHABAR January 28, 2025
    काठमाडौंमा जथाभावी फोहोर फाले १५ हजार जरिवाना Breaking News
  • एमालेका यी नेताहरुको नेतृत्वप्रति असन्तुष्ट, सामूहिक राजीनामा दिन सक्ने Breaking News
  • आफूखुसी स्वकीय सचिव र सल्लाहकार नियुक्त Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 404 | 01 Sep, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 404 | 01 Sep, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Bara Hate Patuki – Shambhu Rai, Laxmi Adhikari & Ava Mukarung #shorts Breaking News
  • Saila Daile Salkaya Churota – Hemanta Shishir | Nepali Song #shorts Breaking News
  • ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गरौंः महर Breaking News
  • #nisthurilechhadera #nepalisong #reels Breaking News
  • Profile and Interviews: محديش يزعل الاطفال || 🥹💔 ،#shorts profile-and-interviews
  • श्रीलंकामा तेलको हाहाकार , अत्यावश्यकबाहेक सबै क्षेत्रलाई वितरणमा रोक Breaking News
  • एमाले आक्रमक बन्दै, दियो यस्तो निर्देशन Breaking News
  • हिटलरजस्तै ओली पनि कहिल्यै नसुध्रिने भएः माधव नेपाल Breaking News
  • KhabarBreaking.com: एमाले संसदीय दलको बैठक बस्दै Breaking News
  • How Food Can Improve Your Mood, According to Nutritional Psychiatrists english_news
  • Lumbini bida mm9ts8
    भोली सार्वजनिक बिदा (सूचना सहित) Breaking News
  • Religion: श्रीमद्भागवत गीता सार अध्याय २,३ र ४  Shree Bhagwat Geeta Adhyaya 2, 3 & 4 by Chaitanya Krishna Jee
    Religion: श्रीमद्भागवत गीता सार अध्याय २,३ र ४ Shree Bhagwat Geeta Adhyaya 2, 3 & 4 by Chaitanya Krishna Jee Breaking News
  • Narayan Gopal Chill lofi Mix By DJLX Breaking News
  • संसद्को कार्यकाल नयाँ सांसदको पहिलो बैठकसम्म Breaking News
  • An Asthma Drug Can Drastically Reduce Food Allergies
    English News: An Asthma Drug Can Drastically Reduce Food Allergies Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme