Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Ek Bacha Pani Fukiyo” (Maruni ko Bandhan Fukaune Sashi) Folk Dance | Nawin Khadka | Resh and Binod Breaking News
  • महिलाको खुट्टा किन धेरै दुख्छ ? Breaking News
  • Timi Sanga – Manny Kangmang Rai ft. Shalin Sumon Pradhan & Dibya Rai #shorts Breaking News
  • राजनीतिक नेतृत्वमा गाली–गलौजको संस्कृति Breaking News
  • बेङ्गुली रोपाइँ लोकधुन Benguli Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • Working as a nepali nurse in the United states🇺🇸? What’s different?🇺🇸🇳🇵👩‍⚕️ Breaking News
  • Foreign Minister Hon N P Saud participated in an interaction with Nepal American Businessmen in the USA Breaking News
  • Cinnamon Sold at Discount Stores Is Tainted with Lead, FDA Warns
    English News: Cinnamon Sold at Discount Stores Is Tainted with Lead, FDA Warns Breaking News

लुम्बिनी विकास बैंकको १७औं साधारणसभाबाट ७% लाभांश प्रस्ताव पारित

Posted on January 23, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on लुम्बिनी विकास बैंकको १७औं साधारणसभाबाट ७% लाभांश प्रस्ताव पारित

काठमाडाैं । लुम्बिनी विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न भएकाे छ ।  बैंक संचालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा पुष २९ गते काठमाडौंमा सम्पन्न सभाले ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावको अनुमोदन गरेको छ।

बैंकले आर्थिक वर्ष २०८०/८१ मा शेयरधनिहरुलाई ४ प्रतिशत नगद लाभांश तथा ३ प्रतिशत बोनस शेयर सहित कुल ७ प्रतिशत लाभांश वितरण गरेको हो ।

 सभाले समीक्षा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन पनि  पारित गरेको छ । साथै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति पनि गरिएको छ। सभामा उपस्थित शेयरधनीहरूले राखेका जिज्ञासाहरूबारे अध्यक्ष भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका  थिए ।

यस लुम्बिनी विकास बैंकले देशका ७ वटै प्रदेशमा शाखाहरू विस्तार गर्दै कारोबार गरिरहेको छ । हालसम्म बैंकले ८९ वटा शाखा कार्यालय र एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) मार्फत उच्चस्तरीय र सुरक्षित बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । लुम्बिनी विकास बैंकले आगामी दिनहरूमा थप सुदृढ सेवा र आर्थिक वृद्धि हासिल गर्ने प्रतिवद्धता जनाएको छ ।

Breaking News

Post navigation

Previous Post: सुनचाँदीको मूल्य घट्यो
Next Post: ‘बेस्ट वेस्टर्न प्लस होटल’ काठमाडौंमा संचालनमा; आईपीओ सेयर जारी गर्ने

Related Posts

  • The First Over the Counter Birth Control Pill Is Here
    English News: The First Over-the-Counter Birth Control Pill Is Here Breaking News
  • धनगढीमा जसपाले एकल उम्मेदवारी दिने Breaking News
  • A Man Has Received the First Pig Kidney Transplant
    English News: A Man Has Received the First Pig-Kidney Transplant Breaking News
  • मिलेर चुनाव लड्नुपर्छः प्रधानमन्त्री Breaking News
  • जसपामा आन्तरिक विवाद चर्किंदै, डा बाबुराम भट्टराईलाई पार्टीबाट निकाल्ने तयारी Breaking News
  • MCC Nepal को भ्रम र यथार्थता के हो GYANENDRA SHAHI Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • KhabarBreaking.com: सिंहदरबारमा कार्यदलको बैठक Breaking News
  • maxresdefault 95
    धुर्मुस, के गर्लान् अब? रङ्गशालाले रनभुल्लमा Breaking News
  • maxresdefault 1
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 144 | Apr 02, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • Profile and Interviews: बालेनले ललिता निवासमा डोजर चलाउने निश्चित – सुरुभयो माइकिङ | Balen Shah | Lalita Niwas | Mahanagar Breaking News
  • mcc mcc mcc
    एमसीसी राजनीतिक स्वार्थको बन्दी Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali मुख्य सचिव जस्तो जागिर छोडेर बिदेश गईरहेको हामीले देखेका छैैनौं ? Sadagamaya Episode 10 Promo
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali मुख्य सचिव जस्तो जागिर छोडेर बिदेश गईरहेको हामीले देखेका छैैनौं ? Sadagamaya Episode 10 Promo Breaking News
  • राप्रपाले बोलायो पदाधिकारी बैठक Breaking News
  • #charileta #shorts #musicnepal Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali यस्तै हो हाम्रो देशमा, सामान छ बजार छैन् #shorts #shortsvideo #nepalicomedy #nirmalsharma #mediahub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali यस्तै हो हाम्रो देशमा, सामान छ बजार छैन् #shorts #shortsvideo #nepalicomedy #nirmalsharma #mediahub Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 416 | 24 Nov, 2023 | Shankar, Yadav, Raju | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 416 | 24 Nov, 2023 | Shankar, Yadav, Raju | Nepali comedy | Media Hub Breaking News
  • नेवाः पहिचानका आयाम विषयक गोष्ठी शुक्रबार हुने Breaking News
  • maxresdefault 17
    “Sagare Ko Ghar”( सागरेको घर)॥Episode 37॥Nepali Comedy Serial॥By Sagar Pandey॥May 03 2022॥ Breaking News
  • नेपाललाई कृषि उत्पादन बिक्रीमा समस्या नै हुँदैन : अध्यक्ष ओली Breaking News
  • Lapsi Fedima #rajivlohani #asmitaadhikari Breaking News
  • कांग्रेस र जसपाबीच भयो यस्तो सहमति Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme