🎄 Holiday Season Special
रोल्पामा प्रचण्डले भने- प्रत्यक्ष कार्यकारीको माग पूरा भएको छैन, संविधान परिमार्जन गर्छौँ
‘हामीले यो निर्वाचनपछि संसद्बाट जेनजी युवाहरूले भनेको जस्तै भ्रष्टाचारविरुद्ध र संविधान परिमार्जन गरेर विकसित गर्ने कुरामा प्रतिबद्ध छौँ,’ उनले भने ।
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.