‘रोटरी पत्रकारिता अवार्ड’ प्रदान

काठमाडौं । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट-३२९२ ले आफ्नो स्थापनाको अवसरमा ७ जना पत्रकारलाई रोटरी पत्रकारिता अवार्ड प्रदान गरेको छ । शनिबार (१५ असार ) मा विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो।

उक्त रोटरी पत्रकारिता पुरस्कार अन्तर्गत  स्वतन्त्र लेखनीतर्फ रामु सापकोटा, आर्थिक तथा सामुदायिक विकासमा अमर सुनार, खानेपानी तथा सरसफाइ सवालमा तिलक तिवारी, सुरक्षित मातृत्व र बाल स्वास्थ्य विषयमा बसन्तप्रताप सिंह, आधारभूत शिक्षा तथा साक्षरता तर्फ विद्या राई, रोग उपचार तथा उपचार विषयमा स्वस्तिक श्रेष्ठ र शान्ति तथा द्वन्द्व व्यवस्थापनतर्फ टंक पन्तलाई पुरस्कृत गरिएको हो । उनीहरुले जनही ५१ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

त्यस्तै लाफटाइम अचिभमेन्ट पुरस्कारबाट वरिष्ठ पत्रकार भैरव रिसाल सम्मानित भएका छन् । उनले १ लाख एक हजार रुपैयाँ पाएका छन् ।

 

The post ‘रोटरी पत्रकारिता अवार्ड’ प्रदान first appeared on Khabar Breaking.

  • Related Posts

    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा ध्रुव अधिकारी समुहको उम्मेदवारी

    काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को यही असार ३१ गते हुने निर्वाचनमा अध्यक्षमा ध्रुव अधिकारीले समुहगत रूपमा उम्मेदवारी दिएका छन् । अध्यक्षका प्रत्यासी अधिकारीले आफु पार्टीगत रूपमा नभई समग्र ठमेललाई…

    Read more

    केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

    ३० असार, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । ओली चौथोपटक…

    Read more

    Leave a Reply

    You Missed

    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा ध्रुव अधिकारी समुहको उम्मेदवारी

    • By
    • July 14, 2024
    • 14 views

    केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

    • By
    • July 14, 2024
    • 14 views

    ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब नाघ्यो

    • By
    • July 14, 2024
    • 14 views

    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनको लागि भविश्वर शर्मा समुहको उम्मेदवारी घोषणा

    • By
    • July 14, 2024
    • 14 views
    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनको लागि भविश्वर शर्मा समुहको उम्मेदवारी घोषणा

    अण्डाको मूल्य बढ्यो

    • By
    • July 12, 2024
    • 19 views

    एनसेलले ल्यायो ‘बिज सधैं अन’ योजना

    • By
    • July 12, 2024
    • 16 views