Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Mavi gkPwNZ
    टिचिङ लाइसेन्सको परीक्षामा अब वस्तुगत प्रश्नमात्रै सोध्ने निर्णय Breaking News
  • माओवादी केन्द्रका केन्द्रीय सदस्य सहितका नेताहरू एमालेमा प्रवेश Breaking News
  • नेपाल उद्योग व्यापार महासंघको प्रथम महाधिवेशन भदौ ३० मा हुने Breaking News
  • सरकारसँग चिढियो चीन Breaking News
  • Batai Ramailo – Sunita Subba | Nepali Song Breaking News
  • भट्टराई–यादव सल्लाहमै छोडपत्र Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: चलचित्र महापुरुषबाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता र प्रदिप भट्टराईले उत्कृष्ट निर्देशकको अवार्ड पाए Breaking News
  • मुस्ताङ्गको थासाङ गाउँ ओखरखेतीको पकेट क्षेत्र Breaking News
Rabi at Singadurbar 1024x426 1 275x300 2J0htl AMERICA KHABAR January 31, 2025

रास्वपा सभापति रवि लामिछाने र सभामुख घिमिरेबीच भेट; सांसद पदबाट निलम्बन फुकुवा गर्न आग्रह

Posted on January 31, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on रास्वपा सभापति रवि लामिछाने र सभामुख घिमिरेबीच भेट; सांसद पदबाट निलम्बन फुकुवा गर्न आग्रह

१८ माघ ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र सभामुख देवराज घिमिरेबिच आज भेटघाट भएको छ  । सभापति लामिछाने  र सभामुख घिमिरेबिच सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा  संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही घण्टा पहिले भेटवार्ता भएको हो ।

भेटमा सभापति रवि लामिछानेले  सांसद पदबाट  निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् । अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको निवेदनमा उल्लेख छ । रास्वपाकी सांसद सोबिता गौतमका अनुसार सांसद पदबाट निलम्बन फुकुवाको माग निवेदनमा गरिएको हो ।

त्यस्तै ,सभापति लामिछानेले पार्टीका सांसदहरूलाई सिंहदरबारस्थित दलको कार्यालयमा बोलाएर भेट गर्न लागेका छन् ।

Rabi at Singadurbar 1024x426 1 AMERICA KHABAR January 31, 2025

 

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका रास्वपाका सभापति लामिछानेलाई सहकारीको सदस्य समेत नरहेको अवस्थामा  सहकारीको रकम अपचलन तथा हिनामिना मुद्दा दायर भएपछि सांसद पद निलम्बन भएको थियो । राजनीतिक प्रतिशोधले लामिछानेविरुद्ध षडयन्त्रको गरिएको  रास्वपा र आम नागरिकले आरोप लगाउँदै आएका छन्  ।

Breaking News

Post navigation

Previous Post: एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा
Next Post: बालिकाको शव फेला , ६ जना पक्राउ

Related Posts

  • Comedy Hub | EP – Eight | Nepali Comedy Show | Magne Buda, Sita Neupane, Pyakuli, Anil Rai, Latte Breaking News
  • maxresdefault 25
    नेपाल उन्नतिको बाटोमा छैन : आचार्य बालकृष्ण | Acharya Balkrishna | Glamour Guff | EPI 47 | AP1HD Breaking News
  • Sakkigoni Episode-36 Breaking News
  • firta murti from USA
    नेपालका पौराणिक मुर्ति र कलाकृति फर्काउने आम नेपाली Breaking News
  • नेकपा एसको पहिलो केन्द्रिय परिषद बैठक प्रज्ञा भवनमा Breaking News
  • Dayout With Sisters Vlog🫰🏼went to rich people restaurant🤦🏻‍♀️ NEPALI Sisters (USA)🇺🇸 Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • #comeletsplayholi #nepalisong #shorts Breaking News
  • पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ७५ मा कोरोना पुष्टि Breaking News
  • बाहिरी चक्रपथ विकास आयोजनामा अनियमितता Breaking News
  • rajabadi3 0RHtHtwQSk 300x187 FwQnmg AMERICA KHABAR March 10, 2025
    पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा नागरिकहरुको अर्थपूर्ण उपस्थिति Breaking News
  • ऐंशेलुको फेदै मुनी (असारे सोरठी लोकनृत्य) | Nawin Kumar Khadka Breaking News
  • एकीकृत समाजवादीबाट नयाँ मन्त्री बन्नेहरूको सपथ आज Breaking News
  • Profile and Interviews: Real end twist 😃Tom and jerry 🙂#shorts profile-and-interviews
  • निमित्त प्रमुखकै भरमा २ सयभन्दा बढी स्थानीय तह Breaking News
  • maxresdefault 58
    Thikai Chha ठिकै छ Episode- 5 2nd Oct. 2021 Breaking News
  • पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधन Breaking News
  • राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीमा नेपाल बैंकले एटीएम संचालनमा ल्यायो Breaking News
  • नेकपा एमाले संग जोरी खोज्नेहरु चुनाव पछि पत्तासाफः चर्चित युवा नेता रिजाल Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 412 | 27 Oct, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali दशैं बिशेष | Bhadragol | भद्रगोल | Ep – 412 | 27 Oct, 2023 | Yadav, Raju, Drona | Nepali comedy Breaking News
  • यातायात कार्यालयका पूर्व प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा Breaking News
  • Is It Safe to Eat Eggs and Chicken During the Bird Flu Outbreak?
    English News: Is It Safe to Eat Eggs and Chicken During the Bird Flu Outbreak? Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme