Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी Breaking News
  • विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव Breaking News
  • कल्याण मङ्गल धुन (नौमती बाजा) Kalyan Mangal Dhun (Naumati Baja) by Arun Upatyaka Breaking News
  • #jhilmilsitara #shorts #nepalisong Breaking News
  • सूचनाको हक र सकारात्मक सोच विषयक अन्तरक्रिया Breaking News
  • inflation
    अमेरिकामा महंगी लास्ट ३० बर्सको सबैभन्दा बढी – स्टक मार्केट डाउन Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 274 | 27 Jan, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -274 | 27 Jan, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • Signing of the condolence book on the passing away of Henry Kissinger 5 December 2023 Breaking News

रास्वपा सभापति रवि लामिछाने आजबाट पार्टीको जिम्मेवारीमा

Posted on April 1, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on रास्वपा सभापति रवि लामिछाने आजबाट पार्टीको जिम्मेवारीमा

१८ चैत , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आजबाट पार्टीको जिम्मेवारीमा फर्किएका छन् ।

सोमबार ( १८ चैत ) रास्वपाको केन्द्रीय समितिको विशेष बैठकमा कार्यवाहक सभापति डोल प्रसाद अर्यालले धन्यवाद ज्ञापन गरेसँगै सभापतित्व लामिछानेले गरे । बैठकमा पार्टी र सदनको गतिविधिबारे सांसद तथा केन्द्रीय सदस्यहरूबाट संक्षिप्त रिपोर्टिङ भएको थियो । त्यस्तै लिडरसिप एकेडेमीको फ्लोचार्ट, जनयात्रा कार्यक्रम बारे, देशव्यापी जागरण र बहस, अधिवेशन र महाधिवेशन कार्यतालिका लगायतमा छलफल भयो।

कुनै पनि सहकारीको संचालक समितिमा नरहेका र सहकारीको सदस्य समेत नरहेका सभापति लामिछानेलाई वर्तमान काङ्ग्रेस , एमालेको सरकारले प्रतिशोधपूर्ण तरिकाले सहकारी ठगीको आरोपमा पार्टी कार्यालयबाट कात्तिक २ गते पक्राउ गरेको थियो। सांसद सुर्य थापा नेतृत्वको सहकारी बचत अपचलन सम्बन्धि संसदीय छानबिन समितिले सहकारीमा रविको संलग्नता नरहेको प्रतिवेदन दिएकोमा आफ्ना कार्यकर्ता मार्फत पुरक जाहेरी दर्ता गर्न लगाई अहिलेको सरकारले उनीविरुद्ध काठमाडौं, पोखरा, चितवन, बुटवलमा विभिन्न सहकारीको मुद्दा चलाइरहेको छ । त्यसैले , पुस ८ गतेको सचिवालय बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको थियो ।

आजको केन्द्रीय समितिको बैठक अघि केन्द्रीय कार्यालय वनस्थलीमा बोल्ने क्रममा सभापति रवि लामिछानेले आफूमाथि सरकारले थालेको षड्यन्त्रको सिलसिला नरोकिएको बताए । ‘पाँच महिनाअघि सरकारले जबरजस्ती झुठा मुद्दा लगाएर यहीँबाट उठाएर लगेको थियो । सरकारको षड्यन्त्रको सिलसिला सकिएको छैन,’ उनले भने, ‘तर म जुनसुकै परिस्थितिको सामना गर्न तयार छु ।’

सभापति लामिछानेले गणतन्त्रवादी भन्ने दलहरूले गणतन्त्रको खोल मात्रै ओढेको आरोप लगाए । ‘जहाँ तपाईं उभिरहनु भएको छ । त्यो गणतन्त्र नभएर लुटतन्त्रको खोल ओडिरहनुभएको छ । रास्वपाले खोल ओड्दैन,’ लामिछानेले भने, ‘तपाईंको कर्तुत लुकाउन लागि तपाईंको कित्तामा उभिएर फोटो खिचाउने रहर रास्वपालाई छैन ।’ वर्तमान सरकारप्रति आक्रोश व्यक्त गर्दै लामिछानेले नेपाली कांग्रेस र नेकपा एमाले प्रति लक्षित गर्दै भने ‘दुईटा चोर मिलेर साधु हुँदैन ।’

Breaking News

Post navigation

Previous Post: Profile and Interviews: Kis kis ke Sath aise hota hai?🥲🤣 #couplegoals #hcpk
Next Post: निजी विद्यालयलाई कम्पनीमै रहने व्यवस्था हुनुपर्ने प्याब्सनको जोड

Related Posts

  • Timi Thiyau Main – Anju Panta | Keshav Bhattarai | Narayan Oli #shorts #nepalisong Breaking News
  • प्रधानमन्त्री देउवालाई सुभाष नेम्वाङ नेतृत्त्वको प्रतिनिधिमण्डलले बुझायो ज्ञापन पत्र Breaking News
  • Nepali Times Ass election symbols
    Nepali Election 2022 Live Results Here Breaking News
  • samsad1658807588 eQrPhC
    प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची Breaking News
  • Aakha Bhari Aanshu Kina – Jabeek | Talents 4 / Zero Kilometer | Nepali Pop Song #shorts Breaking News
  • विमला वलीले पदीय मर्यादाविपरीत काम गरेको छानबिन समितिको ठहर Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Profile and Interviews: Mango Masti, Thanda Funda ASMR!? #shorts #short profile-and-interviews
  • maxresdefault 6
    SINDUR “सिन्दुर” || Nepali Tele Serial || Episode 31 || Garima Panta, Deepak Tripathi, Suman Singh Breaking News
  • सुनको भाउ स्थिर Breaking News
  • रिजालको अभिब्यक्तिले एमालेमै तरंग Breaking News
  • एकीकृत समाजवादीको स्थायी समिति बैठक बस्दै Breaking News
  • Right Honorable Prime Minister is welcomed in New York by the Ambassador Breaking News
  • #dubnadeu #shorts #nepalisong Breaking News
  • What to Know About Complementary Treatments for IBD
    What to Know About Complementary Treatments for IBD english_news
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 246 | 15 Jul, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -246 | 15 Jul, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • उच्चस्तरीय संयन्त्रको बैठक बस्दै Breaking News
  • सरकारकै कारण स्वदेशी उद्योग धरापमा Breaking News
  • नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनि विक २०२५’ मनाउँदै  Breaking News
  • KhabarBreaking.com: करेन्ट लागेर एक युवकको मृत्यु Breaking News
  • Profile and Interviews: मम्मी पानी में नहा ली 😱|| Carriage house wooden artist || #shorts #shortsvideo profile-and-interviews
  • #phoolkobasana Releasing This Friday #livedohori #rajudhakal Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme