Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • प्रचण्ड निवास बसेको बैठकले लियो यस्तो निर्णय Breaking News
  • People Who Think They’re Attractive Are Less Likely to Wear Masks, Study Says Breaking News
  • समाजवादीका नेता सोम पाण्डेको भब्य मन्तब्य Breaking News
  • भारतको हेपाहा प्रबृति Breaking News
  • विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गरे पदभार ग्रहण Breaking News
  • #timronayanko #nepalisong #shorts Breaking News
  • शरदसिंह भण्डारी र अनिल झा मन्त्री बन्ने चर्चा छ नि भन्ने प्रश्नमा झाले दिए यस्तो जवाफ Breaking News
  • देउवासँगको छलफल सकेर बालुवाटारबाट बाहिरिए एमालेका नेताहरु Breaking News

रास्वपाको सचिवालय बैठक आज बस्दै

Posted on January 27, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on रास्वपाको सचिवालय बैठक आज बस्दै

१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ। सोमबार बिहान साढे ११ बजे बैठक पार्टी कार्यालय वनस्थली, काठमाडौँमा बस्ने पार्टीका एक जना नेताले जानकारी दिएका छन ।

बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव  सङ्गठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१ मा छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आबद्धता विषयमा, संसद् अधिवेशन तथा सल्लाहकार परिषद् र केन्द्रीय सङ्गठन विभागमा मनोनयन सम्बन्धमा समेत छलफल हुने एजेन्डा रहेको जनाइएको छ।

Breaking News

Post navigation

Previous Post: ‘श्री अम्बा टायर हाउस’ कलंकीमा पनि  संचालनमा
Next Post: आज दलका प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेले छलफल गर्दै

Related Posts

  • सालैको पातैले #shyamrana #rejinapariyar #livedohori #newsongs #salkopataile Breaking News
  • Timi Thiyau Main – Anju Panta | Keshav Bhattarai | Narayan Oli #shorts #nepalisong Breaking News
  • रायमाझी गृह जिल्लामै ब्यस्त, गठबन्धनका गढहरु भत्काउँदै Breaking News
  • युवा पुस्तालाई दुर्व्यसनबाट बचाउने हामी सबैको दायित्व हो: गृहमन्त्री खाण Breaking News
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी Breaking News
  • मिलेर चुनाव लड्नुपर्छः प्रधानमन्त्री Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • कमल थापा नयाँ दिल्ली प्रस्थान Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: महासंघ अध्यक्ष ढकाल र कतारका राजदूतबीच भेटवार्ता Breaking News
  • #Laajmitho #pramodkharel #anjupanta #nepalisong Breaking News
  • Profile and Interviews: Funny shorts 😲#trending #viral #shortvideo #viralvideo #funny 🤣😂 profile-and-interviews
  • सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमै पराजित, देउवानिकट उम्मेदवार विजयी Breaking News
  • #Aemann #musicnepal #newsongs #shorts #pimalaneupane Breaking News
  • गायक तथा सर्जक खनालले ल्याए पैसाको बिटो Breaking News
  • Pashupati Sharma’s Lok Dohori Song | Jham Jham Darkiyo Pani Ft Ramila Neupane #shorts Breaking News
  • पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत Breaking News
  • ५० हजार निजामती कर्मचारीको दरबन्दी रिक्त Breaking News
  • Ambassador’s meeting with World Bank Official Cecile Fruman 19 September 2023 Breaking News
  • Profile and Interviews: حَلويات تحوَّلت إلى أطباق صحيَّة! 😋🍧 مُغامَرة مُمتعة لتحضير الآيس كريم بالبَطيخ profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 408 | 29 Sep, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 408 | 29 Sep, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । Breaking News
  • माधव नेपालको आजको भाषणले पायो ब्यापक चर्चा, गरे यस्तो टिप्पणी Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme