🎄 Holiday Season Special
राष्ट्र बैंकमा पनि योगदानमा आधारित पेन्सन, अयोग्य कर्मचारीले नपाउने
२१ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकमा पनि योगदानमा आधारित निवृत्तिभरण (पेन्सन) लागु भएको छ । नेपाल राष्ट्र बैंकले कर्मचारी विनियमावली २०५८ संशोधन गर्दै योगदानमा आधारित निवृत्तिभरण लागु गरेको हो । केन्द्रीय बैंकले विनियमावलीमा नियम ११७ क थप गर्दै योगदानमा आधारित निवृत्तिभरण योजना लागु गरेको छ । विनियमावली अनुसार २०८२ साउन १ गते पछिको विज्ञापनबाट…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.