Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • सरकार नै आयल निगम व्यापारीको हातमा दिने तयारीमा रहेको कांग्रेस नेता रामचन्द्र पौडेलको आरोप Breaking News
  • Senior Director at National Security Council Rear Admiral Eileen Laubacher called on the Foreign Minister Hon N P Saud Breaking News
  • दलीय सङ्गठनबाट विश्वविद्यालयमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण : एमाले महासचिव Breaking News
  • माधब नेपाल फुटेर गए पनि एमालेको जनमत नघटनेः रिजाल Breaking News
  • Baleko Aago Jaleko Prem | Rajiv Lohani | Nepali Pop Song #shorts Breaking News
  • 300581920 441082557964205 776469563334459405 n LhmZKp
    सुरेश कुमारको कलाः सत्यम्,शिवम्,सुन्दरम् Breaking News
  • ghimire yD06Gc AMERICA KHABAR May 17, 2025
    समर्पणको मूर्तिः नेता श्याम घिमिरेको जीवन दर्शन Breaking News
  • maxresdefault 9
    MCC Nepal अनुदान अमेरिका होइन, भारतीय स्वार्थमा छ Breaking News
FB IMG 1746177525300 300x200 PrdYlm AMERICA KHABAR May 2, 2025

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०८२ प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मनाइयो

Posted on May 2, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०८२ प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मनाइयो

१९ वैशाख, काठमाडौं । आज मनाइएको राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा  सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन् । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिक र प्रविधिमय बनाउन हरेक दिन एक पाइला अगाडि भन्ने सोचका साथ काम गर्न आग्रह गरे ।

FB IMG 1746177525300 AMERICA KHABAR May 2, 2025

देशमा सडक, विद्युत् लगायत पूर्वाधारको विकास भइसकेको अवस्थामा मुलुकको सुशासन, विकास र सहज सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगको अधिकारलाई विस्तार गर्दै थप उपलब्धि हासिल गर्नुपर्ने उनले बताए ।

प्रधानमन्त्रीले भने: ‘हाम्रो मुलुक उर्बर र जीवनमय छ । यहाँ लगानीको प्रचुर सम्भावना छ । हामी हाम्रै पालामा केही गर्न सक्छौं भन्ने आत्मविशवासका साथ काम गरौं । हाम्रो यात्रा अग्रगामी कदमतर्फ अवश्य बढ्नेछ।  एक लाइन टेलिफोन पाउन मन्त्रीको तोक लगाउनुपर्ने अवस्थाबाट हामी धेरै अघि बढिसकेका छौं । अन्तरक्षिमा पनि आफ्नै स्याटेलाइट पठाउने प्रयास सुरु भएको छ । यस क्षेत्रमा नयाँ पुस्ताका एक सय एक हस्ती तयार भइसकेका छन्। ’     आफ्नै सुरक्षासहितको डेटा प्रणाली कायम गर्नुपर्नेमा जोड दिँदै व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरूका लागि सूचना प्रविधिको विकास आफैंमा जवाफ भएको उनले टिप्पणी गरे । सूचना प्रविधिका क्षेत्रमा थप दक्ष जनशक्ति उत्पादन र तालिममा जोड दिँदै जाने उनले बताए । तर सूचना र प्रविधिको दुरुपयोग गरेर मान्छेको हुर्मत लिने प्रवृत्तिबाट भने सचेत हुनुपर्ने  ।

समारोहमा प्रधानमन्त्री ओलीले बागमती प्रदेश सरकारको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) र सवारीधनी प्रमाणपत्र (ब्लु बुक)लाई नागरिक एपमा आबद्ध गर्ने कार्यको पनि शुभारम्भ गरे । कार्यक्रममा राष्ट्रिय सूचना प्रविधि अवार्डबाट प्रा.डा. शशीधरराम जोशीसहित विभिन्न व्यक्ति र संस्थालाई पुरस्कृत गरिएको थियो ।

( – फोटो साभार: प्रधानमन्त्री कार्यालयको साइटबाट )

Breaking News

Post navigation

Previous Post: आज उर्जा राज्यमन्त्रीको पद तथा गोपनीयताको सपथ
Next Post: नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासङ्घको महासचिवमा कुँवर निर्वाचित

Related Posts

  • आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै Breaking News
  • KhabarBreaking.com: लगानी सम्मेलनमा १४८ परियोजना ‘सोकेस’मा; ८ वटा कानुन संसोधित Breaking News
  • फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी Breaking News
  • स्थानीय चुनावः एमालेले जनायो यस्तो आपत्ति Breaking News
  • एमालेलाई फेरी धक्का, प्रभावशाली नेता एकीकृत समाजवादीमा प्रवेश Breaking News
  • केयु योग साधना केन्द्रको १३ औँ बार्षिकोत्सव सम्पन्न Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
  • १५३ विश्व कीर्तिमानधारी सर्जकको १७औं उपन्यास आसक्ति’ सार्वजनिक

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • पत्रकारसँगको अन्तरसंवादमा महासचिव पोखरेलले बताए यस्तो कुरा Breaking News
  • hqdefault 9ZMQH0
    Min rashi | माघ महिनाको राशिफल / Magh Mahina Ko Rasifal 2079 Breaking News
  • Gun Injuries to Children Have Soared. So Have Their Impacts english_news
  • Should I Take Supplements to Sleep? What Experts Think
    English News: Should I Take Supplements to Sleep? What Experts Think Breaking News
  • 20250222 115239 300x135 trVyR7 AMERICA KHABAR February 23, 2025
    फेदीखोला हाइड्रोपावर कम्पनीको पूँजीगत संरचना परिवर्तन तथा ‘आईपिओ’ निष्कासनका प्रस्ताव विशेष साधारणसभाबाट स्विकृत Breaking News
  • Football Can Damage the Brains of High School Players
    Football Can Damage the Brains of High-School Players english_news
  • ओलीले आज पत्रकारसँग अन्तरक्रिया गर्दै Breaking News
  • नयाँ वर्षको अवसरमा स्टाइल सुजले ल्यायो छुट र अफरका योजना Breaking News
  • #Aemann #musicnepal #newsongs #shorts #pimalaneupane Breaking News
  • फेकन अध्यक्ष पदमा उमेश कुश्वारको उम्मेदवारी घोषणा Breaking News
  • एमालेबाट अलग भएका वामदेव गौतमले गरे यस्तो तयारी Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 405 | 08 Sep, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 405 | 08 Sep, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • निजी लगानी दुरुत्साहन र यसले दिने सन्देश Breaking News
  • वामदेवलाई निष्कासन गर्ने सफलले पहिला नै राजीनामा दिएको खुलासा(पत्रसहित ) Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 265 | 25 Nov, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -265 | 25 Nov, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme