Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • ग्यास बिक्रेता संघको छैठौं महाधिवेशनबाट नयाँ कार्यसमितिको चयन हुँदै Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 404 | 01 Sep, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 404 | 01 Sep, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • यी हुन् हालसम्म विभिन्न १४ जिल्लामा सर्वसम्मत नवनिर्वाचित एमालेका जिल्ला अध्यक्ष Breaking News
  • अब यो फोहोरी राजनीतिलाई हामी सफा गछौंः भक्त बहादुर केसी Breaking News
  • BYD डल्फिन २०२५ मोडल नेपालमा सार्वजनिक Breaking News
  • How to Safely Watch the Total Eclipse
    English News: How to Safely Watch the Total Eclipse Breaking News
  • एमाले जुट्यो यस्तो ठूलै तयारीमा Breaking News
  • maxresdefault 18
    Ulto Sulto | उल्टो सुल्टो | Best Mix Episode | September 8, 2021 | Nepali Comedy | Media Hub Breaking News
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Posted on February 16, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

४ फागुन काठमाडौ । सङ्घीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । दिउँसो सवा १ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै, राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ र ‘बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यस्तै, ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिने कार्यसूची छ ।

Breaking News

Post navigation

Previous Post: सत्तापक्षका प्रमुख सचेतकहरूको बैठक
Next Post: प्रथम साँगे सम्मेलन २०८१ सम्पन्न

Related Posts

  • एक्लै चुनाव लड्न नेतृत्वलाई दबाब Breaking News
  • Ambassador Sridhar Khatri today paid a courtesy call on Honorable Congresswoman Suzan DelBene Breaking News
  • रिजालले गरे यस्तो ठोकुवा Breaking News
  • #Aakashaimachilhoinajhyaukiri #nawinkhadka #purbelijhyaure #nepalisong Breaking News
  • Here’s What Americans Think of Weight Loss Drugs
    English News: Here’s What Americans Think of Weight Loss Drugs Breaking News
  • Sahara Timi Nai – Doughnut Short Movie Song | Rohit Shrestha | Teresa Chhetri Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault
    अमेरिका भन्छ बालबालिकामा डेल्टा भेरियन्टको सङ्क्रमण बढ्याे Breaking News
  • maxresdefault 6
    Comedy Champion Season 2 – TOP 4 || Episode 34 Breaking News
  • #teejsong #aliyetasarana #teej Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: ईपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक Breaking News
  • कञ्चनपुरमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते Breaking News
  • #Gajalutika #rajulama #nepalisong Breaking News
  • रोटरी जोर्नो अवार्डबाट पत्रकार बिएम आचार्य पुरस्कृत Breaking News
  • अब सूचना विभागका सम्पूर्ण सेवा अनलाइनबाटै Breaking News
  • जसपा नेपालले बोलायो केन्द्रीय कार्यकारिणी बैठक Breaking News
  • एनआईसी एशिया बैंकको खुद नाफा १५ करोड १७ लाख Breaking News
  • maxresdefault 85
    Bhadragol कालीसंग बरिष्ठेको बिहे Episode – 303 Breaking News
  • Profile and Interviews: duroo duroo papi #funnyvideo #youtubeshorts #shorts #mantumommagic profile-and-interviews
  • FB IMG 1726443619474 AMERICA KHABAR September 16, 2024
    डा चिन्तामणी नाथ योगी – सचेत भया !!! America
  • संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले फागुनमा राष्ट्रिय सम्मेलन गर्ने Breaking News
  • एमालेले बोलायो केन्द्रीय कमिटी बैठक Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme