Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • बैंक तथा वित्तीय संस्थाहरुलाई रणनीतिक योजनाका साथ समस्या समाधानमा काम गर्न अर्थमन्त्री पौडेलको निर्देशन Breaking News
  • #Sunilparajuli #Asarkomahina #shorts #musicnepal Breaking News
  • WhatsApp Image 2025 06 29 at 18.07.18 93f5e999 AMERICA KHABAR June 29, 2025
    ग्लोबल आइएमई बैंकद्वारा राष्ट्रिय धान दिवसको अवसरमा “धान खेती कर्जा” सार्वजनिक Breaking News
  • Here’s What Americans Think of Weight Loss Drugs
    English News: Here’s What Americans Think of Weight Loss Drugs Breaking News
  • Jhilmil Sitara – Deepa Jha | Nepali Song Breaking News
  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ? Breaking News
  • Hijo Kaam Aaja Kaam Kaam Bideshma | Pardeshi 2 | (Releasing Ashoj 26) | New Nepali Movie Song 2023 Breaking News
  • maxresdefault 117
    Nepali and Nepali leaders Out of the Box EP1 Breaking News

राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन – २०८१ फागुन २६ र २७ गते काठमाडौंमा हुँदै

Posted on March 9, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन – २०८१ फागुन २६ र २७ गते काठमाडौंमा हुँदै

२५ फागुन , काठमाडौं । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले  फागुन २६ र २७ गते ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१’ आयोजना गर्ने भएको छ। शुक्रबार (२३ फागुन ) पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयले मुलुकको ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ नारा सहित काठमाडौंमा राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ आयोजना गर्न लागेको जानकारी गराएको हो ।

सम्मेलनले देशको रोजगारीको क्षेत्रमा देखा परेको संकुचनको समाधान, वर्षेनी श्रम बजारमा थपिने नयाँ श्रमशक्तिलाई रोजगारमूलक सेवा प्रदान गर्न र नयाँ रोजगारीको क्षेत्र पहिचान तथा व्यवस्थापन गर्न नेपाल सरकारले आवश्यक नीति र कार्यक्रम तर्जुमा गर्न  सम्पूर्ण सरोकारवालाहरुवाट उचित पृष्ठपोषण प्राप्त हुने अपेक्षा मन्त्रालयको रहेको छ ।

सम्मेलनका सहयोगी संस्थाहरुमा वैदेशिक रोजगार बोर्ड, सामाजिक सुरक्षा कोष, राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल बैंकर्स संघ, होटल एसोसिएसन नेपाल, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल ट्रेकिङ एजेन्सी एशोसिएसन, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स, निर्माण व्यवसायी संघ, नेपाली उद्योग परिसंघ, संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन), निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन), आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन, विश्व बैंक, स्वीस विकास सहयोग÷हेल्भेटास, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, गैर आवासीय नेपाली संघ, खाद्य तथा कृषि संगठन, नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल, कान्तिपुर मिडिया ग्रुप–मिडिया पार्टनर, अन्तर्राष्ट्रिय श्रम संगठन, खाद्य तथा कृषि संगठन, नेपाली उद्योग परिसंघ, निर्माण व्यवसायी संघ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल र गैर आवासीय नेपाली संघ रहेका छन् । यस्तै, सम्मेलनका सह आयोजकहरु (प्रायोजन सहित) वैदेशिक रोजगार बोर्ड र  सामाजिक सुरक्षा कोष रहेको छ ।

नेपाल सरकार कार्यविभाजन नियमावली, २०७४ बमोजिम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट नेपालमा श्रमको मर्यादित र सुरक्षित व्यवस्थापनबाट रोजगारी सृजना, रोजगारीका लागि आवश्यक सीपयुक्त जनशक्तिको विकास, श्रमको क्षेत्रमा सामाजिक सुरक्षा, व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाको प्रवद्र्धन र बालश्रम निवारण लगायतका काम हुँदै आएको छ । गरिबी न्यूनीकरणको लागि उत्पादकत्व अभिवृद्धि र श्रमको प्रभावकारी व्यवस्थापनबाट आर्थिक वृद्धि, उत्पादनशील रोजगारी, मर्यादित काम र दिगो सामाजिक सुरक्षालाई सुनिश्चित गर्दै सामाजिक न्याय सहितको समावेशी विकास गर्नेगरी सोही योजनाले लिएको लक्ष्य प्राप्तिका लागि यस मन्त्रालयले विभिन्न कार्यक्रम तथा परियोजना कार्यान्वयन गर्दै आएको छ ।

Breaking News

Post navigation

Previous Post: Profile and Interviews: Gard ankl gussa 😡😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
Next Post: दिनेश अधिकारीको कविता संग्रह ‘पानीको परेड’ सार्वजनिक

Related Posts

  • आज क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा Breaking News
  • sddefault
    Fatema Sumar Interview MCC Nepal Breaking News
  • आज उर्जा राज्यमन्त्रीको पद तथा गोपनीयताको सपथ Breaking News
  • maxresdefault 86
    Sakkigoni Season 2 Episode-35 Breaking News
  • KhabarBreaking.com: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा पूर्वन्यायाधीश गौतम नियुक्त Breaking News
  • नेपाल इन्जिनियरिङ कलेजका ६ जना विद्यार्थीलाई कुलपति स्वर्ण पदक Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Profile and Interviews: Ultra Mini UV Capsule Umbrella☂️ unboxing 😲 profile-and-interviews
  • मुस्ताङ्गको थासाङ गाउँ ओखरखेतीको पकेट क्षेत्र Breaking News
  • जसपाले सबै मन्त्री फिर्ता बोलाउने, उपेन्द्र पक्षीय नेताहरुको बैठकले ग-यो यस्तो निर्णय Breaking News
  • जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान Breaking News
  • को हुन् श्रममन्त्री कुँवर ? यस्ताे छ राजनीतिक यात्रा Breaking News
  • Tagaroma Rumal Rakhi – Kandara | Nepali Pop Song #shorts #nepalisong Breaking News
  • कांग्रेस महामन्त्री शर्माले दिए भब्य मन्तब्य Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 269 | 23 Dec, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -269 | 23 Dec, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • युवा पुस्तालाई दुर्व्यसनबाट बचाउने हामी सबैको दायित्व हो: गृहमन्त्री खाण Breaking News
  • राप्रपाले बोलायो पदाधिकारी बैठक Breaking News
  • #athule #shorts #nepalisong Breaking News
  • शिक्षाको बजेटमा नयाँ कार्यक्रम थपिने Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 852 | 26 Mar, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 852 | 26 Mar, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • Profile and Interviews: साहित्यकार – Ramesh Nepal | ANTARDHONI | NTV PLUS 2080-10-28 Breaking News
  • पर्यटन मन्त्री आलेको अन्तरबार्ता भयो भाइरल Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme