Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Profile and Interviews: आफ्नो शरीर स्वस्थ राख्ने सर्वोत्तम उपाय | Afno sarir swastha rakhne sarbotom upaye, Episode 1319 Breaking News
  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ? Breaking News
  • #bhanchankohi #shorts #musicnepal Breaking News
  • बारको नयाँ नेतृत्वका लागि मतगणना सुरु Breaking News
  • maxresdefault 98
    के पी ओली स्टेजमा धुरुधुरु रोए KP Oli Breaking News
  • Aashu Dekhchu – Sanup Poudel | Nepali Song Lyrical Video Breaking News
  • #timikasko #musicnepal #shorts Breaking News
  • image 2
    कोरोना महामारी अन्त्यको घोषणा गर्ने डब्लुएचओको तयारी Breaking News

राष्ट्रिय मुक्ति पार्टी अब सहकारी, लघुवित्त पीडितहरुको साथमा छ: राजेन्द्र महतो

Posted on April 17, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on राष्ट्रिय मुक्ति पार्टी अब सहकारी, लघुवित्त पीडितहरुको साथमा छ: राजेन्द्र महतो

 

४ वैशाख , काठमाडौं । वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) नेपालको आह्वानमा विभिन्न अभियानी संघ संस्थाहरूको आन्दोलनमा एक्यवद्धता गर्न आज राष्ट्रिय मुक्ति पार्टी का अध्यक्ष राजेन्द्र महतो शान्तिबाटिका पुगे । उनले सहकारी पीडित, लघुवित्तबाट ठगिएका गरिब जनता, बैंकिङ धोखाधडीका शिकार भएका परिवार  अन्यायको आगोमा जलिरहेका , देशका हरेक तप्काका जनता असन्तुष्ट रहेका , काठमाडौको हरेक सडक आन्दोलित रहेका र अब पापको घडा भरीएर  कुनै बेला पनि फुटन सक्ने बताएका छन् ।

महतोले भने- ‘सहकारी पीडित, वित्तीय तथा लघुवित्त पीडित, बैंक पीडित लगायतका विभिन्न खाले वित्तीय शोषणविरुद्ध न्यायपूर्ण संघर्षलाई अगाडि बढाउन राष्ट्रिय मुक्ति पार्टी, नेपालको एक्यबद्धता छ ।

‘सरकार अभिभावक हुनुपर्छ तर उल्टो शोषण गरिरहेको छ । नेपाल सरकार र आयोजक संस्थाहरूबीच समय-समयमा भएका सम्झौताहरू हालसम्म पनि कार्यान्वयन नभएको र सरकारले आलटाल गर्दै पिडीतलाई झनै पिडीत बनाउने गतिविधिले सरकार प्रतिको भरोसा दिनप्रतिदिन कम हुँदै गएको छ । सरकारले गरेका वाचाहरू पूरा नगर्ने प्रविर्तीले नै गर्दा नै सरकार प्रति, ब्यबस्था प्रति नागरिकको बिश्वास कम हुँदै गएको हो । पीडितहरूको आँसु र रगतले सिँचिएको यो संघर्ष अब “अलपत्र विश्वास” भरमा होइन एकीकृत ढंगले अगाडि बढने छ ।

‘ यो नेपालको गरिब जनताको आर्थिक न्यायको लडाइँ हो । न्याय, समानता र आर्थिक शोषणको अन्त्यका लागि हुने यस संघर्षमा सम्पूर्ण नागरिक समाज, अभियानी समूह तथा पीडित वर्ग एकजुट भई आन्दोलनलाई सफल र परिणाममुखी बनाउन साथ र सहयोग गर्नुपर्छ ।’

विगत दुई बर्ष देखि सहकारी एवं लघुवित्त पीडितहरु संघर्षरत रहि आएका छन ।

Breaking News

Post navigation

Previous Post: नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनायो
Next Post: ५ भेरियन्टमा रोयल इन्फिल्ड क्लासिक ३५० सार्वजनिक

Related Posts

  • एमाले कपिलवस्तुको अध्यक्षमा डम्मर शर्मा निर्वाचित Breaking News
  • bangladesh hindu attacked
    अमेरिका द्वारा बंगलादेशका हिन्दू मन्दिर र प्रतिष्ठानमाथि आक्रमणको विरोध Breaking News
  • माधव नेपालले पार्टी फुटाएर नेपाली जनताप्रति गद्दारी गरेः डा भीम रावल Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: हेराल्ड कलेजले प्रदान गर्‍यो १.५ करोड बराबरको छात्रवृत्ति Breaking News
  • जोगीको बारी सुन्तलाघारी भाग १ (सॅगीनी लोकगाथा) | Ramila Gyangmi Magar | Arun Valley Cultural Center Breaking News
  • लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाईं Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
  • १५३ विश्व कीर्तिमानधारी सर्जकको १७औं उपन्यास आसक्ति’ सार्वजनिक

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • hqdefault 3AQIyi
    Kumbha rashi | माघ महिनाको राशिफल / Magh Mahina Ko Rasifal 2079 Breaking News
  • देशभक्त शक्तिहरुलाई समेटेर जान लिङ्देनलाई शर्माको सुझाव Breaking News
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू प्रक्राउ Breaking News
  • महामारीमा फर्किएका श्रमिकमध्ये झन्डै आधाले रोजगारी गुमाए Breaking News
  • भोलि एमालेका ७७ वटै जिल्ला अधिवेशनको उद्घाटन ओलीले गर्ने Breaking News
  • अनल ज्योति विद्यालयको वार्षिक कार्यक्रम भव्यताका साथ सम्पन्न Breaking News
  • maxresdefault 40
    हल्का रमाईलो HALKARAMAILO Best Comedy – Part 7 Breaking News
  • Ulto Sulto | उल्टो सुल्टो | Ep -220 | 14 Jan, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 434 | 29 Mar, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 434 | 29 Mar, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • प्रवासी नेपाली सेफहरू सम्मानित Breaking News
  • बागमती नदीमा नुहाउने क्रममा दुई भारतीय नागरिक बेपत्ता Breaking News
  • #phoolkobasana Releasing This Friday #livedohori #rajudhakal Breaking News
  • #makurijalaima #musicnepal #nepalisong Breaking News
  • कांग्रेस नेता रामहरी खतिवडा यसो भन्छन् Breaking News
  • नेपाली जनता दलका अध्यक्ष हरिचरण साहलाई चुनावी खर्चको चिन्ता Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme