Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • ओली बालुवाटार जाने खबर संगै एका एक तात्यो राजनीति Breaking News
  • maxresdefault 1
    एमसीसीबारे परराष्ट्रमन्त्री खड्का यसो भन्छन् Breaking News
  • Aayo Dashain Aayo Tihar | Rabin Piya | Dashain Song 2023 Breaking News
  • आज संविधान दिवस, खुशि र ऐतिहासिक दिन Breaking News
  • भारतबाट ल्याइएको फलफूल तरकारीमा धेरै विषादी Breaking News
  • कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै माधव नेपालले यस्तो बताए Breaking News
  • EPA Imposes Limits on ‘Forever Chemicals’ in Drinking Water
    English News: EPA Imposes Limits on ‘Forever Chemicals’ in Drinking Water Breaking News
  • सहज च्यालेन्ज फन्डका लागि आवेदन खुल्यो Breaking News
IMG 3c83ee45dd93a948a1f645cf2319c78d V 300x162 LjgF1g AMERICA KHABAR February 24, 2025

राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति‌को बैठक राजधानीमा शुरु

Posted on February 24, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति‌को बैठक राजधानीमा शुरु

१२ फागुन , काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति‌को बैठक सोमबार राजधानीमा शुरु भएको छ। गत असोजमा उक्त पार्टी गठन भए पश्चात यो पहिलो बैठक रहेको छ।

बैठकमा उक्त पार्टीका अध्यक्ष राजेन्द्र महतोले छलफलको लागी राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरे। बैठकमा अबको दुई दिन यस प्रतिवेदन माथी छलफल हुनेछ।

बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै उनले शाहवंश, राणाशासन, प्रजातंत्रदेखि गणतंत्रसम्मको शासनले एकल नस्लिय आत्मगौरबको  सत्ता लाई नै निरन्तरता दिएकाले वाध्य भएर राष्ट्रिय मुक्ति क्रान्तीको बाटोमा हिडेको बताए।

‘नेपालमा विभिन्न समयमा आन्दोलन र क्रान्तीहरू हुँदै आएको इतिहास छ। राणाकालमा २००७ सालको क्रान्ती, पंचायत विरुद्धको संघर्ष हुँदै  २०६२/६३ को आन्दोलनवाट संघिय लोकतंत्र र  गणतंत्र त आयो। तर एकल राष्ट्रि‌य राज्य कायम रह्यो। एउटै जातीको नस्लिय शासन व्यवस्था अझै कायम छ’, महतोले भने, ‘विश्वमा असफल भइसकेको कम्युनिष्ट विचारधारा तथा पश्चिमा पूँजीवादी व्यवस्था नेपाल सुहाँउदो छैन । यसको एकमात्र विकल्प बहुलराष्ट्रिय लोकतंत्रमा आधारित राज्य प्रणाली हो भन्ने हाम्रो ठहर छ। यसले सबै राष्ट्रि‌यता, जातियता र समुदायलाई समान अधिकार सहित अबसर दिनेछ ।’

साथै , उनले उपत्यकाको गैरन्यायिक सडक विस्तार, खोला नदी मापदण्डविरुद्ध, चुरे दोहन, वन विनाश तथा मधेस सरकारको बेथितिविरुद्ध संघर्ष गर्ने बताए ।

चुरे दोहन, वन विनास तथा मधेश सरकारको वेथितिविरुद्ध पार्टीले गरेको आन्दोनलका विषयमा परिषद् बैठकमा छलफल हुने उनको भनाइ थियो ।

‘संघर्षहरूको सम्बन्धहरूमा हामी यहाँ छलफल गर्छौँ । आगामी दिनमा गरिने संघर्षका बारेमा हामी आवश्यक निर्णय लिन्छौँ । त्यस्तै, कोशी प्रदेश नाम खारेजीको संघर्ष,’ महतोले भने, ‘मधेश सरकारको बेथितिविरुद्धको संघर्ष, चुरे दोहन, गिटी बालुवा उत्खनन तथा वन विनाशविरुद्धको संघर्ष, बागमती प्रदेश नाम खारेजीको संघर्ष ।’

विस्तारित बैठकमा अध्यक्ष महतो लगायत केन्द्रिय परिषद सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।

राष्ट्रिय मुक्ति क्रान्तिको मुख्य नारा तथा सिद्धांत “अभियानमा निरन्तरता, संघर्षमा जोड र विद्रोह‌को तयारी” रहने उनले बताए।

राष्ट्रिय मुक्ति क्रान्ति हुँदै शुरु भएको आफ्नो अभियान पार्टी गठन भए पछि पनि अहिले सम्म गरेको काम संतोषजनक भएकोले भविष्यमा पनि सोचेजस्तो प्रगति हुने तथा सबै जनताहरूको सहयोग हुनेमा विश्वस्त रहेको कुरा बताए।

IMG 3c83ee45dd93a948a1f645cf2319c78d V AMERICA KHABAR February 24, 2025

सो बैठकमा पुर्व मंत्री राम नरेश यादव, कौशल किशोर सिंह, संतोष मेहता,केशव झा, वुद्ध छिरिङ मोक्तान, रविन्द्र श्रेष्ठ, आर.के.तामाङ, अनिल महासेठ, कमला गुरुङ, सुमन सायमी, कुन्जिलाल यादव लगायत डेढ सय जना पार्टी नेता कार्यकर्ताहरुको उपस्थिती रहेको छ।

Breaking News

Post navigation

Previous Post: विश्वकै प्रथम ‘हाई अल्टिच्युड’ फुलकन्ट्याक्ट कराँते प्रतियोगिता  ( क्याेकुशिन-सेईसिन) नेपालमा सम्पन्न
Next Post: राजस्व चुहावट गरेको अभियोगमा तीन जना व्यक्तिहरु विरुद्ध मुद्दा दायर

Related Posts

  • कोरोना संक्रमणदर ३ गुणाले वृद्धि, आगामी साता चुनौतीपूर्ण Breaking News
  • maxresdefault 16
    Golmaal Season 2 | Episode 1 | खुईलीले गरिन बुवाको बिदाई ! | 1 September 2021 | Nepali Comedy Serial Breaking News
  • #Missing #movie #nepalimovies Breaking News
  • कांग्रेसले बोलायो आकस्मिक बैठक Breaking News
  • एमाले सचिव रायमाझीले दिए अहिले सम्मकै कडा प्रतिक्रिया, गठबन्धन नै गरेर आए पनि सामना गर्न तयार ! Breaking News
  • सत्ता गठबन्धनभित्र यस्तो छ, तालमेलको कसरत Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • मिनेन्द्र रिजालले गरे महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा Breaking News
  • परम्परागत सीपमा आधारित युवा सञ्जालको अध्यक्षमा राज कार्की निर्वाचित Breaking News
  • FB IMG 1633078239419
    प्रकाश दाई, विचार – सामन्ती रे? के हो प्रचण्ड? Breaking News
  • रायमाझी गृह जिल्लामै ब्यस्त, गठबन्धनका गढहरु भत्काउँदै Breaking News
  • जबजका कारण कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्राप्त गर्यो : उपाध्यक्ष पौडेल Breaking News
  • काठमाडौं स्पोर्ट्स इभेन्ट्सले फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिगको आयोजना गर्ने Breaking News
  • KhabarBreaking.com: महालेखापरीक्षक तोयम रायाले लिए सपथ Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali केटी हेर्न जाँदा कपडा देखेर तर्सेको माने… #nepalicomedy #comedyserial #meribassai #lattestepisode
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali केटी हेर्न जाँदा कपडा देखेर तर्सेको माने… #nepalicomedy #comedyserial #meribassai #lattestepisode Breaking News
  • भकारी बढ्ने रोपाइँ लोकधुन Bhakari Baadhne Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • राप्रपाले बोलायो पदाधिकारी बैठक Breaking News
  • 276304305 1640275109658230 6833431893066583782 n 1 D3aO7fkZYB zFvY7k
    कृष्णबहादुर महराका स्वकीय सचिव शर्माले त्यागे माओवादी केन्द्र Breaking News
  • Finance Secretary Toyam Raya met with Deputy Assistant Administrator Anjali Kaur of USAID Breaking News
  • प्रदेश १ को बजेट बहुमतले पारित Breaking News
  • रोटरी क्लब अफ सैबु भैसेपाटीको अध्यक्षमा न्यौपाने Breaking News
  • Ambassador met with Nepal Association for Software and IT Services Companies (NASIT) Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme