Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • समानुपातिक उम्मेदवारको सूची बनाउन मारामार Breaking News
  • नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दै Breaking News
  • चाडपर्वले सामाजिक एकतासँगै राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउँछः माधव नेपाल Breaking News
  • जोर – बिजोर प्रणालीबारे भोलि निर्णय गरिने Breaking News
  • Paul Alexander, Polio Patient With Iron Lung and Positive Outlook, Dies at 78
    English News: Paul Alexander, Polio Patient With Iron Lung and Positive Outlook, Dies at 78 Breaking News
  • p ISbsvx
    टोपबहादुर रायमाझीले भित्राए एमालेमा २ सय १० जना माओवादी र कांग्रेस कार्यकर्ता Breaking News
  •  विश्वका अर्बपतिको सूचीमा बिनोद चौधरी Breaking News
  • चितवनबाट पेस्तोलसहित एक जना पक्राउ Breaking News

राष्ट्रिय मातृभुमी पार्टीले घोषणा गर्यो जनजागरण र आन्दोलनको कार्यक्रम

Posted on February 21, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on राष्ट्रिय मातृभुमी पार्टीले घोषणा गर्यो जनजागरण र आन्दोलनको कार्यक्रम

 

९ फागुन , काठमान्डौं। राष्ट्रिय मातृभुमी पार्टीले आगामी फागुन १० गते शनिवार देखि देशब्यापी रूपमा जनजागरण र झाडुकुचो कार्यक्रम गर्ने वताएको छ। रामशरण पाण्डेको अध्यक्षतामा २०८० फागुन ९ गते स्थापना भएको उक्त पार्टीले आफ्नो वार्षिकोत्सबकै दिन पारेर जागरण अभियानको घोषणा गरेको छ।

यस्ता छन् घोषित कार्यक्रम :

-फागुन १० गते – शान्तीवाटिका र रानीपोखरीमा जनजागरण र झाडुकुचो कार्यक्रम गर्ने।

-फागुन २० गते मंगलबार – माइतीघर मंडलामा, फागुन २२ गते बिहीबार मकवानपुर-हेटौडा बुद्धचोकमा, फागुन २३ गते शुक्रबार पर्सामा, फागुन २४ गते शनिबार रौतहटको माधवपुरमा, फगुन २५ गते आइतबार  धनुषाको जनकपुरमा मातृभूमि जनजागरण तथा झाडुकुचो कार्यक्रमको आयोजना गरिने छ।

-यसैगरि फागुन २१ गते – प्रधानमंत्री केपी ओलीलाई एक ज्ञापनपत्र बुझाइने छ।

पार्टीको प्रमुख एजेन्डाहरुमा भ्रष्ट्राचारीका विरुद्ध कडा कानून ल्याइनु पर्ने, संसदिय व्यवस्थाको अन्त्य गरी जनतावाट प्रत्यक्ष निर्वाचीत कार्यकारी प्रधानमंत्रीको व्यवस्था गरिनुपर्ने, पुर्ण समानुपातिक निर्वाचन प्रणाली, निर्वाचनमा उम्मेदवारहरु मन नपरेमा त्यो जनाउन पाउनुपर्ने  तथा निर्वाचित जनप्रतिनिधिको काम घोषणापत्र अनुरुप नभएमा फिर्ता बोलाउन पाउनुपर्ने  इत्यादी रहेका छन् ।

सो पत्रकार सम्मेलरलाई संवोधन गर्दै पार्टीका अध्यक्ष राम शरण पाण्डेले सडकमा मात्र झाडुकुचो लगाउने होइन, भ्रष्ट्राचारीलाई समेत झाडुकुचो लगाइने वताए । जवसम्म भ्रष्ट्राचारीहरु का विरुद्ध सम्पत्ती जफत सहितको कडा सजाय हुँदैन,तबसम्म देशमा भ्रष्ट्राचार नरोकिने भएकाले यसको पहल गर्न आफुहरु जनता माझ जान लागेको तथा स्रोत नखुलेको सम्पत्ती राष्ट्रियकरण गर्ने तर्फ आफूहरु लाग्ने वताए।

त्यस्तै , सो पार्टीका महासचिव गोविन्द गिरीले राज्य संचालन गर्ने नेताहरु प्रायको कमिशनमा मात्र ध्यान रहेको, यिनीहरु नै चरम भ्रष्ट्राचारमा लिप्त रहेकाले जनता समक्ष भंडाफोर गर्न अभियान‌को शुरुवात गर्न लागेको बताए।

सो पत्रकार सम्म्मेलनमा पार्टीका वरिष्ठ नेता के वि.लिम्बु, तोप वहादुर गुरुङ (सचिव), लक्ष्मीदत्त भट्ट (उप महासचिव), यज्ञ प्र. वस्याल (सचिव) ,आर.के.ढकाल (उपाध्यक्ष), टुल राज वस्याल (उपाध्यक्ष) लगायतको उपस्थिति रहेको थियो।

Breaking News

Post navigation

Previous Post: सर्वाधिक पुरस्कार राशीको गोर्खाली रग्बी सेभेन्स हुंदै
Next Post: Profile and Interviews: My Sister Stole My Candy… 😭 (Giant Sour ASMR)

Related Posts

  • KhabarBreaking.com: प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरुबीच छलफल Breaking News
  • प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक Breaking News
  • नर्सको लाइसेन्स परीक्षाको आवेदन खुल्यो
    KhabarBreaking.com: नर्सको लाइसेन्स परीक्षाको आवेदन खुल्यो Breaking News
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन Breaking News
  • amerika khabar bold 2
    हिन्दु राष्ट्र र राजाको पुनर्स्थापना हुनुपर्छः चन्द Breaking News
  • डेंगीमा लापरबाही गरे जान सक्छ ज्यान Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 240 | 03 Jun, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -240 | 03 Jun, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • Simal Chhayale | Ramji Khand | Samarika | Releasing Tomorrow Breaking News
  • नेपाली काङ्ग्रेस तनहुँ बालाजु सम्पर्क समाजको निर्वाचित कार्यसमितिको पदस्थापन
    KhabarBreaking.com: नेपाली काङ्ग्रेस तनहुँ -बालाजु सम्पर्क समाजको निर्वाचित कार्यसमितिको पदस्थापन Breaking News
  • श्री ५ पृथ्वीनारायण शाह मानव रुपका भगवान् Breaking News
  • नेपालका कम्युनिस्ट पार्टी एकीकरण गृहकार्य अगाडि बढ्यो, प्रचण्डले राखे यस्तो प्रस्ताव Breaking News
  • ललितपुरमा बाल प्रतिभा प्रस्फुटन Breaking News
  • एमाले संसदीय दलको बैठकले गम्भीर निर्णय गर्ने Breaking News
  • मन्त्रिपरिषद् बैठक अपराह्न ५ बजे बस्दै Breaking News
  • चिठ्ठा परेको भन्दै सर्वसाधारणलाई ठगी गर्ने पक्राउ Breaking News
  • खै नेपाली आँखाले नेपाललाई हेरेको ? Breaking News
  • Ambassador welcomes Nepali media delegation on 13 June 2023 Breaking News
  •  बंगलादेश बैंक र नबिल बैंकको मर्जर पूरा Breaking News
  • एमाले जनप्रतिनिधि भए प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा सहभागी Breaking News
  • विभिन्न पार्टी परित्याग गरेकालाई एमालेमा प्रवेश गराउन ओली आज रौतहट जाँदै Breaking News
  • Profile and Interviews: Robotic पॉटी से दादी को उल्लू बनाया 😄 profile-and-interviews
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme