Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Bear Mountain || The Vessel || One WTC || Riyasha Travel (Nepal🇳🇵to USA 🇺🇸) Breaking News
  • sddefault
    Ghamle Ni Poldiyo -Nepali Lok Dohori Song Breaking News
  • Typical Deusi “Dhaka Ra Maka Fulai Ra Fulyo” By Nawin Khadka, Shreyasi Chemjong Breaking News
  • KhabarBreaking.com: कारको ठक्करबाट पत्रकार रोहिताको मृत्यु Breaking News
  • नेपालको स्वाधीनता र आत्मनिर्भरता सम्बन्धी चुनौती Breaking News
  • Right Honorable Prime Minister Mr. Pushpa Kamal Dahal ‘Prachanda’ received USAID Administrator H.E. Ms. Samantha Power at his office Breaking News
  • राप्रपाको केन्द्रीय कार्यसमिति बैठक १५बुँदे निर्णय गर्दै सम्पन्न Breaking News
  • maxresdefault
    अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले जित्यो Breaking News

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने

Posted on April 22, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने

९ वैशाख, काठमाडौं ।  वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नरोक्ने भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिनु भयो । शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण कतिपयले कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरेका थिए ।

तर आज बिहान बसेको बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

 

Breaking News

Post navigation

Previous Post: एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति
Next Post: नेपाल जग्गा तथा आवास विकास महासंघले मनाइयो तेस्रो स्थापना दिवस

Related Posts

  • #oralilageko #musicnepal #shorts Breaking News
  • #enginegadima #shorts #nepalisong Breaking News
  • hqdefault 3
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग- १०१|| Buhari Episode-101 || कथा चेलीकाे || Nepali Sentimental Serial || 9th 2022 Breaking News
  • Messenger creation D737D855 22AA 4295 B603 AF78DA7FB7E0 300x236 voQs0b AMERICA KHABAR March 10, 2025
    जनता समाजवादीले पदाधिकारी र कार्यकारिणी सदस्य थप्ने Breaking News
  • Embassy’s passport enrollment services camp concludes in Colorado Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 182 | 24 Dec, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 182 | 24 Dec, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • #nisthurilechhadera #nepalisong #reels Breaking News
  • Screenshot 20250127 114308 Messenger 300x213 AEYNIP AMERICA KHABAR January 27, 2025
    ग्यास बिक्रेता महासंघमा ज्ञानेश्वर अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित Breaking News
  • #kunaidin #kirangajmer #shorts #releasingthismonday Breaking News
  • Sataha Guru Sataha Bala – Mul Dhami Man Bahadur Lohar, Man Rasaili, Ram Sunchiuri by Arun Upatyaka Breaking News
  • KEHI MITHO BAAT GARA | NARAYAN GOPAL | OFFICIAL MUSIC VIDEO #shorts Breaking News
  • अध्यादेशले लगानी वृद्धिको वातावरण बनाएको छ, अध्यक्ष ढकाल Breaking News
  • एलन मस्क ट्वीट गर्दै – @micsolana Step up your game 🤣🤣 भने Business
  • २७ वर्षमा नेपालको अर्थतन्त्र वार्षिक औसत ४.२% ले मात्र वृद्धि भइरहेको विश्व बैंकको प्रतिवेदन Breaking News
  • तीन महिनादेखि बिनाहाजिर कर्मचारीलाई तलब Breaking News
  • आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै Breaking News
  • कांग्रेसको चुनावी गीत सार्वजनिक Breaking News
  • KhabarBreaking.com: राष्ट्रिय फुल कन्ट्याक्ट कराते सुरु Breaking News
  • maxresdefault
    अमेरिका भन्छ बालबालिकामा डेल्टा भेरियन्टको सङ्क्रमण बढ्याे Breaking News
  • #makurijalaima #musicnepal #nepalisong Breaking News
  • नारायणकाजी र विप्‍लवबीच भेटबार्ता Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme