Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • स्थानीय तह निर्वाचन अन्योल, दबाबमा आयोग, अलमलमा सरकार Breaking News
  • #samhalinchhakahilemann #shorts #musicnepal Breaking News
  • सञ्चारकर्मीहरुको प्रश्न भुँइमा खस्न नपाउँदै भट्टराईले दिए यस्तो जवाफ Breaking News
  • न्यायाधीश राजकुमार कोइराला निलम्बित Breaking News
  • साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर Breaking News
  • प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता Breaking News
  • आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट छु: मन्त्री आले Breaking News
  • Ep 358 Prof. Dr. Diwakar Acharya अद्वैत को अनुभूती कसरी हुन्छ ? वेदान्त दर्शन र मोक्षको मार्ग Breaking News

राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओमा सुन्दर पन्थी नियुक्त

Posted on January 22, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओमा सुन्दर पन्थी नियुक्त

९ माघ, काठमाडौं । प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा राष्ट्रिय जीवन बीमा कम्पनीले सुन्दर पन्थीलाई नियुक्त गरेको छ। पन्थीलाई कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले नयाँ सीईओका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो।

सीईओ नियुक्तिका लागि ८ जना प्रतिस्पर्धीले आवेदन दिएका थिए। आवेदकहरूमध्ये सुन्दर पन्थी, प्रकाशमान बज्राचार्य, रामकृष्ण पन्थी, महेश रिमाल, रामदेव यादव, राजुनाथ खनाल, लक्ष्मण पराजुली लगायतको नाम सामेल थियो।

सर्टलिस्ट प्रक्रिया मार्फत महेश रिमाल, राजुनाथ खनाल, रामदेव यादव, र सुन्दर पन्थी अन्तिम चारमा छनोट भए। अन्ततः अनुभवी तथा योग्यताका आधारमा पन्थीलाई प्रमुख कार्यकारी अधिकृतका रूपमा चयन गरियो।

नयाँ सीईओका रूपमा सुन्दर पन्थीको नेतृत्वमा कम्पनीले आफ्नो सेवा र सञ्चालनलाई अझ प्रभावकारी बनाउँदै अगाडि बढ्ने विश्वास गरिएको छ।

Breaking News

Post navigation

Previous Post: आज चार संसदीय समितिको बैठक बस्दै
Next Post: गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण

Related Posts

  • ग्रहशान्ति मङ्गल धुन (नौमती बाजा) Graha Shanti Mangal Dhun (Naumati Baja) by Arun Upatyaka Breaking News
  • आदर्श लघुवित्तको आइपिओ बाँडफाँट Breaking News
  • Kehi Atitka Geetharu | Huna Samma Bhayo | Nisthuri Niyatile | Mutu Pani Kasto | Hindana Jau Ye Breaking News
  • बल्ल देखियो गृहमन्त्री रविको पावर, संसदमा ओलीकै अगाडी यस्तो आदेश, फरार एमाले सांसद तुरुन्तै पक्रनु Breaking News
  • Press Release : Engagements of Foreign Minister N.P. Saud with USIP, USAID and DFC Breaking News
  • maxresdefault 55
    MCC Nepal Rajesh Hamal and Gyanendra Shahi Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Untung cepat di selamatkan
  • सामाजिक सुरक्षा कार्यक्रमको दायरा पुनरावलोकन गर्नु पर्छः गोकर्ण विष्ट
  • पूर्वाधारमा बजेट केन्द्रित गर्नु पर्ने पूर्वअर्थमन्त्री कार्कीको जोड
  • विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत
  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • आरआर क्याम्पसको स्ववियु सभापतिमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा Breaking News
  • रेल सेवा उद्घाटनको तयारी Breaking News
  • colorado fire
    अमेरिकाको कोलोराडोमा भिसण आगलागी -झन्डै ५८० घर, एउटा होटल र एउटा सपिङ सेन्टर जलेका छन् Breaking News
  • विरहनी झ्याउरे लोकधुन (नौमती बाजा) Birahani Jhyaure Lok Dhun by Arun Upatyaka Breaking News
  • Aaye Ma Ta | Raju Bhatta | Mamata Gurung Breaking News
  • काँग्रेसमा पौडेलसहित को -को केन्द्रीय सदस्यमा मनोनित हुँदै छन ? Breaking News
  • #yomilan #shorts #musicnepal Breaking News
  • maxresdefault 2
    अमेरिकाले रुससँग लड्न सेना पठाउँदैन | Ukraine and Russia conflict | AP CENTER | AP1HD Breaking News
  • आज असार १४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल Breaking News
  • Why You Shouldn’t Wear Makeup When Exercising
    English News: Why You Shouldn’t Wear Makeup When Exercising Breaking News
  • KhabarBreaking.com: कांग्रेस नेता प्रधानमन्त्री भेट्न बालुवाटार Breaking News
  • जनताले लडेर ल्याएको ब्यवस्था हो यो ! Breaking News
  • Doctors Urge Refrigerating Acne Creams to Reduce Carcinogen Risk
    English News: Doctors Urge Refrigerating Acne Creams to Reduce Carcinogen Risk Breaking News
  • suchana 1739074245 3ydaw6 AMERICA KHABAR February 9, 2025
    चलचित्र विकास बोर्डद्वारा बनेपामा सुटिङ स्टुडियो निर्माणका लागि बोलपत्र आह्वान Breaking News
  • चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित
    KhabarBreaking.com: चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्वाचित Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme