राष्ट्रिय जीवन बीमा कम्पनीले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने

२८ साउन, काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले बीमा अभिकर्तासम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले भदौ १८ गतेदेखि २० गतेसम्म काठमाडौंमा तालिम सञ्चालन गर्न लागेको हो ।

बिहान १० बजेदेखि तालिम होटल उडल्याण्ड, दरबारमार्ग काठमाडौंमा सुरु हुने कम्पनीले जनाएको छ । तालिम शुल्क ५ सय रुपियाँ तोकिएको छ ।

तालिममा सहभागी हुन इच्छुक जोकोहीले भदौ ११ गतेभित्र कम्पनीको शाखा कार्यालय तथा बजार व्यवस्थापन विभागमा सम्पर्क गरी निवेदन दिनुपर्नेछ ।

The post राष्ट्रिय जीवन बीमा कम्पनीले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने first appeared on Khabar Breaking.

  • Related Posts

    खिल्जीमा एक पुरुष र एक महिलाले गुमाए ज्यान

    १७ मंसिर, अर्घाखाँची। अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा ६ खिल्जीमा सोमबार एक पुरुष र एक महिलाले आत्महत्या गरेर ज्यान गुमाएका छन ।  आज विहान करिब ६ बजेको समयमा स्थानीय युवा…

    Read more

    काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

    १७ मंसिर ,काठमाडौं । स्थानीय निकायका रिक्त ४१ स्थानमा हिजो भएको उपचुनावमा काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितेको छ। पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको…

    Read more

    Leave a Reply

    You Missed

    खिल्जीमा एक पुरुष र एक महिलाले गुमाए ज्यान

    • By
    • December 2, 2024
    • 8 views

    काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

    • By
    • December 2, 2024
    • 7 views

    प्रधानमन्त्री ओली चीन भ्रमणका लागि आज प्रस्थान गर्दै

    • By
    • December 2, 2024
    • 7 views

    स्थानीय तहको उपनिर्वाचनको लागि आज मतदान हुँदै

    • By
    • December 1, 2024
    • 13 views

    चालू आवको पहिलो त्रैमासमा ३ अर्ब ४३ करोड बराबरको बोनस सेयर नेप्सेमा सूचीकृत

    • By
    • December 1, 2024
    • 14 views

    नेपाल सहकारी संस्था  लिमिटेडले सम्पन्न गर्‍यो २९औं साधारणसभा

    • By
    • December 1, 2024
    • 13 views