Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त Breaking News
  • महिन्द्राको नयाँ स्कर्पियो नेपालमा Breaking News
  • hqdefault 3
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग-९६|| Buhari Episode-96 || कथा चेलीकाे || Nepali Sentimental Serial || 4th November 2022 Breaking News
  • माओवादी सत्तामा रहे मात्र देशको परिवर्तन हुन्छः डिलाराम आचार्य Breaking News
  • Religion: श्रीमद्भागवत गीता सार अध्याय २,३ र ४  Shree Bhagwat Geeta Adhyaya 2, 3 & 4 by Chaitanya Krishna Jee
    Religion: श्रीमद्भागवत गीता सार अध्याय २,३ र ४ Shree Bhagwat Geeta Adhyaya 2, 3 & 4 by Chaitanya Krishna Jee Breaking News
  • The Isolation of Having Long COVID as Society Moves On
    English News: The Isolation of Having Long COVID as Society Moves On Breaking News
  • प्रतिनिधिसभा बैठकलाई प्रचण्डले सम्बोधन गर्ने Breaking News
  • From COVID 19 to Measles, Florida’s War on Public Health
    English News: From COVID-19 to Measles, Florida’s War on Public Health Breaking News

राष्ट्रियसभाको बैठक बस्दै

Posted on March 2, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on राष्ट्रियसभाको बैठक बस्दै

१८ फागुन काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दैछ। दिउँसो सवा १२ बजेका लागि बैठक बोलाइएको छ। बैठकमा राष्ट्रियसभाका अध्यक्षले राष्ट्रियसभा अन्तरगत गठित विषयगत समितिमा रहने सदस्यको हेरफेर गर्ने कार्यसूची छ। यस्तै ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभासमक्ष प्रस्तुत गर्नेछन्।

नेपाल कानुन व्यवसायी परिषद दोस्रो संशोधन विधेयक, २०८१ छलफल गरी पारित गर्ने कार्यसूचि छ। यस्तै भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक, २०७६ र सुरक्षित कारोबार पहिलो संशोधन विधेयक २०८० सम्बन्धमा प्रतिनिभिसभाबाट भएको संशोधनमाथि छलफल गर्ने र संशोधनलाई सहमति गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ। यस्तै विद्युतीय व्यापार विधेयक, २०८० र विधायन सम्बन्धी विधेयक २०८० लाई छलफल गरी संशोधनलाई सहमति मागिनेछ।

Breaking News

Post navigation

Previous Post: एमालेको सचिवालय बैठक आज बस्दै
Next Post: सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आठौँ वार्षिक साधारण सभा कहिले ?

Related Posts

  • सुनको मूल्य घट्यो Breaking News
  • image 40
    अमेरिकाको चिट्ठा पुग्यो ८१० मिलियन डलर – नेपाली रुपैया १ खरब+, किन्नु भयो ? Breaking News
  • कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
    KhabarBreaking.com: कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा Breaking News
  • renu yadhav wEjgZb
    मन्त्री यादवले जारी गरिन् प्रेस विज्ञप्ति Breaking News
  • एकीकृत समाजवादीबाट नयाँ मन्त्री बन्नेहरूको सपथ आज Breaking News
  • hqdefault E3GR1Q
    Meri Bassai | मेरी बास्सै | Ep – 789 | 10 Jan, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Religion: Ep 530 नवलपरासीको सरावलमा भेटियो प्राचीन ककरपत्त नगर र बुद्ध कालिन ताल New Buddha Mystery Explored
    Religion: Ep 530 नवलपरासीको सरावलमा भेटियो प्राचीन ककरपत्त नगर र बुद्ध कालिन ताल New Buddha Mystery Explored Breaking News
  • पानी मङ्गल धुन (नौमती बाजा) Pani Mangal Dhun (Naumati Baja) by Arun Upatyaka Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 848 | 27 Feb, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 848 | 27 Feb, 2024 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • Best of Deepa Narayan Jha Jukebox | Chiya Barima Ho | Jhilmil Sitara | Maya Ke Hola | Kusume Rumal Breaking News
  • #khatrabattle #promo #shorts #releasingsoon Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali हामी जस्ता सोझा मान्छेलाई तिमि जस्ता स्वार्थी मान्छेले गुण्डा बनायौं #shorts #meribassai #comedy
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali हामी जस्ता सोझा मान्छेलाई तिमि जस्ता स्वार्थी मान्छेले गुण्डा बनायौं #shorts #meribassai #comedy Breaking News
  • Profile and Interviews: Kanha Pihu ki gaadi gai tunnel me ☺️ #shorts profile-and-interviews
  • एटीएम मेसिन फोड्ने घटना बढ्दै Breaking News
  • मुलुकमा नयाँ तनावको प्रारम्भ हुनसक्ने संकेत Breaking News
  • कांग्रेसले तोक्यो वरीयताः वरीयतामा देउवापछि को ? Breaking News
  • #makurijalaima #musicnepal #nepalisong Breaking News
  • Narayan Gopal Chill lofi Mix By DJLX Breaking News
  • “Ha Hai Bashi Gayo Kukhari ta” (Maruni Bibhas Sashi Folk Dance) “Collected” | Man Bahadur Lohar Breaking News
  • ठमेल बचाऊ अभियान : चिनियाँ हस्तक्षेपविरुद्ध राष्ट्रिय एकता अभियानको र्‍याली Breaking News
  • maxresdefault 10
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 141 | Mar 12, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme