🎄 Holiday Season Special
राष्ट्रपति पौडेलसँग अमेरिकी राजदूत थम्पसनको विदाइ भेट
२४ पुस, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले राष्ट्रपति रामचन्द्र पौडेलसँग विदाइ भेट गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यमा अमनुसार राजदूत थम्पसनले बिहीबार राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग विदाइ भेट गरेका हुन् । सो अवसरमा नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भएको शाक्यले बताए ।…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.