Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • सिटिजन्स बैंक र अलफ्टबीच समझदारी Breaking News
  • जसपाबाट अध्यक्ष उपेन्द्रका छोरा अमरेन्द्र यादव उपमेयरमा उम्मेदवार Breaking News
  • चारसोरे ख्याली मङ्गल धुन (नौमती बाजा) Teen Shore Khyali Mangal Dhun by Arun Upatyaka Breaking News
  • लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदै Breaking News
  • श्रीलंकामा तेलको हाहाकार , अत्यावश्यकबाहेक सबै क्षेत्रलाई वितरणमा रोक Breaking News
  • पुनर्गठन दिवस मनाउँदै एकीकृत समाजवादी पार्टी Breaking News
  • नेकपा एमालेका अध्यक्ष ओली पोखरा जाँदै Breaking News
  • प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दै Breaking News

राष्ट्रपति पौडेलबाट नगरकोटको बतासे डाँडामा भ्रमण वर्षको उद्घाटन

Posted on April 15, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on राष्ट्रपति पौडेलबाट नगरकोटको बतासे डाँडामा भ्रमण वर्षको उद्घाटन

काठमाडौंं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नगरकोट भ्रमण वर्ष २०८२’ को उद्घाटन गर्नु भएको छ । नयाँ वर्ष २०८२ को शुभारम्भसँगै आज वैशाख १ गते नगरकोटको बतासे डाँडामा राष्ट्रपति पौडेलले भ्रमण वर्षको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले नेपाललाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्नुपर्ने बताउनु भयो ।

राष्ट्रपति पौडेलले न्युन आर्थिक बृद्धिको चक्रबाट नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतन्त्रको सुदृढिकरणसहित नेपाली जनताले चाहेको तीब्र बिकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व भएको बताउनु भयो । राष्ट्रपति पौडेलले पर्यटन ,कृषि,जलस्रोत,उर्जा,सूचना प्रबिधि,र उद्योगभन्दा मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै यी क्षेत्रमा बिद्यमान समस्या हटाएर उपयुक्त नीति,कानुन र अवसरको सृजना गर्नु राज्यको दायित्व भएको कुरामा जोड दिनु भयो ।

उहाँले जनताको चाहना अनुसार शान्ति दिगो बिकास,समाबेशी समाज ,आर्थिक समृद्धि र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण सहित राष्ट्रनिर्माणको अभियानमा सबै जुट्नुपर्ने बताउनु भयो । चर्चित पर्यटकीय गन्तब्य नगरकोट संस्कृति,प्रकृति,इतिहास र भूगोलको संगमस्थल भएको बताउदै पर्यटन क्षेत्रलाई आय आर्जन र समृद्धिको रुपमा स्थापित गर्नुपर्ने राष्ट्रपति पौडेलको भनाई थियो ।

राष्ट्रपति पौडेलले बिकासको प्रमुख आधारशिला पर्यटन क्षेत्र भएको बताउँदै स्थानीय पर्यटन क्षेत्रलाई राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा जोडि आर्थिक समृद्धितर्फ लम्कनुपर्ने बताउनु भयो । उहाँले पर्यटकीय क्षेत्रलाई आर्थिक बिकासमा रुपान्तरण गर्न पूर्वाधारको बिकास गर्दै कौशल बढाउनुपर्ने बताउनु भयो । पर्यटन क्षेत्रलाई आय आर्जन र रोजगारीको अवसर सृजना गर्न लगानी योग्य वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।

पर्यटकीय उपजको ब्यबसायिकरण गरी यसबाट प्राप्त लाभको सामान्ययीकरण र सुनिश्चित गर्न औद्योगिकरणमा जोड दिनुपर्ने उहाँले बताउनु भयो ।
कार्यक्रमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नगरकोट भ्रमण बर्षले मुलुककै पर्यटन क्षेत्रको समग्र बिकासलाई जगाउने बिश्वास ब्यक्त गर्नु भयो ।

कार्यक्रममा संघीय सांसद गोकुल बास्कोटा,भ्रमण वर्ष मुल आयोजक समितिका संयोजक तथा मण्डन देवपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा, चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्री,भ्रमण बर्षका बिज्ञ डा घनश्याम खतिवडा लगायतले भ्रमण वर्षको क्रममा प्रत्येक नगरबासीलाई घर–घरबाट जागृत गराउने बताउनु भयो ।

भक्तपुरको चाँगुनारायण नगरपालिकासहित काठमाडौं र काभ्रेपलान्चोकका विभिन्न चार नगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको ‘नगरकोट भ्रमण वर्ष २०८२’मा ११ लाख पर्यटक भित्राउने लक्ष्य राखिएको छ ।

नगरकोट क्षेत्रको प्रकृति, संस्कृति र इतिहासलाई थप प्रचारप्रसार गर्ने उद्देश्यले नगरकोट नाल्दुम पर्यटन विकास समितिको समन्वय तथा सहकार्यमा आयोजित भ्रमण बर्षमा एक लाख आन्तरिक र १० लाख बाह्य गरी ११ लाख पर्यटक भित्राउने लक्ष्य राखिएको जानकारी दिईयो ।

 

Breaking News

Post navigation

Previous Post: नयाँ वर्ष २०८२ मा प्रधानमन्त्रीको सन्देश: सकारात्मक सोच र आत्मबलसहित देशलाई समृद्ध बनाउन लागौं
Next Post: सुनको मूल्य घट्यो

Related Posts

  • An Asthma Drug Can Drastically Reduce Food Allergies
    English News: An Asthma Drug Can Drastically Reduce Food Allergies Breaking News
  • Screenshot 20250127 222024 Facebook 300x166 dazhmA AMERICA KHABAR January 27, 2025
    नेपालमा ‘विश्व युवा महोत्सव’ को आयोजना गरिने Breaking News
  • नेपाली भाषा क्लास
    नर्थन क्यालिफोर्निया बे-एरियाको नेपालि भाषा क्लासमा नयाँ प्रिन्सिपल Breaking News
  • घट्यो सुनको मूल्य Breaking News
  • Washington D.C. Vlog | Lincoln monument| Ice Skating |Nepali in USA | #travel#holidays#iceskating Breaking News
  • पदाधिकारी चयनमा प्रचण्ड असफल Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
  • १५३ विश्व कीर्तिमानधारी सर्जकको १७औं उपन्यास आसक्ति’ सार्वजनिक

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • #nisthurilechhadera #nepalisong #shorts Breaking News
  • #duidinkojeevan #musicnepal #nepalisong Breaking News
  • झलनाथ खनाल भन्छन् – माधब नेपाल भन्दा ओलि नै ठिक Breaking News
  • maxresdefault 93
    MCC Nepal बारे बोले डा. महावीर पुन Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 159 | 16 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 159 | 16 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • अब कांग्रेस एक्लै चुनाव लड्छः कोइराला Breaking News
  • Title Sponsor HMC Nepal HIKSEMI CAN Info Tech 2025 scaled BVSbY3 AMERICA KHABAR February 10, 2025
    क्यान इन्फोटेक २०२५ भव्यताका साथ सम्पन्न, डिजिटल नेपाल निर्माणमा नयाँ आयाम Breaking News
  • कसका कारणले यो भयो ? Breaking News
  • एमालेका यी नेताहरु पुग्दैछन निर्वाचन आयोग, संघीय चुनावका लागि आज दल दर्ता गर्दै Breaking News
  • Тарифы на получение непальской визы в рублях и американских долларах Breaking News
  • Ambassador Sridhar Khatri paid a courtesy call on Honorable Congressman Bill Foster Breaking News
  • सवारी दुर्घटनामा परी बासु आचार्यको निधन, शोकमा डुब्यो परिवार Breaking News
  • द नेशनल डिजाइनर रन-वेको तयारी Breaking News
  • 6 Compliments That Land Every Time
    English News: 6 Compliments That Land Every Time Breaking News
  • Profile and Interviews: Green Blue or Red box Choose 😜 profile-and-interviews
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme