Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • americakhabarskyline
    KhabarBreaking.com: कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो बस्दै Breaking News
  • थाइल्यान्डमा जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र Breaking News
  • image 3
    Russia Invades Ukraine: युक्रेनको मारिओपोलमा आत्मसमर्पण गर्न रुसले गरेको आह्वान युक्रेनद्वारा अस्वीकार Breaking News
  • जनकपुरधाम जलमग्न, व्यापार व्यवसाय चौपट Breaking News
  • बर्तमान अबस्था र भ्रमको राजनीति Breaking News
  • एमालेले गठबन्धन गर्दैन, स्थानीय तहमा ६० प्रतिशत जित हासिल गर्छौंः योगेश भट्टराई Breaking News
  • मौद्रिक नीतिमा ब्याजदर बढ्ने Breaking News
  • TIMI LAI – UJAN SHAKYA | KABITA NEPALI | SHRISTI | VIJU | NISCHAL #shorts Breaking News

राप्रपा नेपालः नयाँ दिशा र दृष्टिकोण

Posted on February 10, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on राप्रपा नेपालः नयाँ दिशा र दृष्टिकोण

भक्त केसी।
२८ माघ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बैठकमा उठाएका घोषणापत्र र विधानका विषयमा परिमार्जन र निर्णयहरूको महत्व, यो आन्दोलनका लागि गहिरो आशा र विश्वासको संकेत हो। यदि देशभक्त, राष्ट्रवादी र विचार मिल्ने व्यक्तिहरू मिलेर एकजुट हुन्छन् भने यो राष्ट्रिय स्तरको परिवर्तनको लागि एउटा महत्त्वपूर्ण कदम साबित हुन सक्छ।आवाज रिकर्डर अडियो रेकर्डर, व्याख्यानहरु युट्युब भिडियोमा देख्न सुन्न पाइन्छ।

अध्यक्ष कमल थापाले सुझाएका नेतृत्वका विषयहरू, नागरिकका अधिकारका लागि एकजुट हुनु, र राप्रपाका सन्देशलाई विश्वासका साथ अघि बढाउने विचार साँचो समयमा सही परिबर्तन ल्याउन सक्षम बनाउने छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ,पूर्वमन्त्री केशरबहादुर विष्ट , र अभियन्ता दुर्गा प्रसाई , आदि , आउनुहोस मिलेर जाऊ , आन्दोलन गरौ नेपाली नागरिकले परिबर्तन मागेको छ। मलाई नेता , मन्त्रि बन्नु छैन तपाईहरु बन्नुहोस , सार्बजनिक रुपमै अध्यक्ष कमल थापाले भनि रहदा पनि बिस्वाश नगर्ने ? किन एक अर्काको खुबी एक अर्कालाई थाहा छ , क्षमता आ आफ्नो छ , किन एक नहुने भन्ने आब्हान को कदर हुनु पर्दछ लाग्छ। कुनै कहाँ कतिबेला के भयो , किन भयो भनेर अलमल गर्ने समय बस्ताब मै होइन। नागरिक लाइ राजनीतिप्रति जनतामा वितृष्णा पैदा हुनुका धेरै कारणमध्ये एउटा हो कि राजनीतिक नेता मिल्न सकेनन। भन्ने छ र जनताको हक र अधिकारका लागि संघर्ष जारी राख्नु महत्त्वपूर्ण छ, र यही अभियानसँग हामी सबैलाई सँगै अघि बढ्न प्रेरणा मिल्नुपर्छ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा अहिले पार्टी जीवनको महत्वपूर्ण मोडमा उभिनु भएको छ भन्ने कुरा सत्य हो। नेपालको राजनीति अहिले नयाँ चुनौती र अवसरहरूको सामना गर्दैछ, र यस समयमा कमल थापाको भनाईले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने संभावना छ।

नेपाल र राष्ट्रले फेरि परिबर्तन चाहेको अवस्थामा, नेतृत्वका लागि जिम्मेवारी र विकल्पहरूको पुनर्मूल्याङ्कन आवश्यक छ। राजनीतिक मुद्दा र संघर्षलाई पछि पार्दै, अब राष्ट्रिय हित र समृद्धि सँग जोडिएको ठम्याईमा ध्यान दिनुपर्ने अवस्था आएको छ। यस अर्थमा, कमल थापाको विचारको राप्रपा नेपालले नयाँ दिशा र दृष्टिकोण अपनाउने कुरा महत्त्वपूर्ण छ।

देशको लागि, ठम्याई र निर्णयका आधारमा राजनीतिक स्थिरता र प्रगति प्राप्त गर्न सक्षम हुन महत्वपूर्ण छ। यस्ता अवसरमा, कमल थापाको निर्णयले राष्ट्रिय राजनीतिमा कस्तो भूमिका खेल्ने हो, यसलाई ध्यानपूर्वक हेरिन्छ। यदि उनी र राप्रपा नेपालले नयाँ सोच र दृष्टिकोण अघि बढाउँछन् भने, यो राष्ट्रको समृद्धिको लागि ठूलो योगदान हुन सक्छ।

Breaking News

Post navigation

Previous Post: भृकुटीमण्डपमा प्रविधि प्रेमीहरूको घुँइचो, एआई र स्वदेशी प्रविधिमा विशेष चासो
Next Post: फागुन १८ देखि जसपाको केन्द्रीय समिति बैठक

Related Posts

  • nepal bar oath 2082 01 06 4 300x140 b17p93 AMERICA KHABAR April 20, 2025
    नेपाल बारका नवनिर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण Breaking News
  • कारबाहीमा परिने डरले राज्यमन्त्री वलीद्वारा राजीनामा Breaking News
  • Cocktail Parody | Gaijatra Special | Cocktail Parody Breaking News
  • नेपाल प्रहरीमा एसएसपी बन्न दौडधुप शुरू Breaking News
  • प्रोफाइल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बसडरमा दिव्या Breaking News
  • राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले दिए यस्तो प्रतिक्रिया Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा Breaking News
  • नेपाल बैंकर्स संघको पूर्ण बैठक बस्दै Breaking News
  • हेटौंडाको बजेट २ अर्ब ७१ करोड Breaking News
  • hqdefault ZnheQY
    Kanya Rashi | माघ महिनाको राशिफल Jan 2023 / Magh Mahina Ko Rasifal 2079 Breaking News
  • #arekyanam #shorts #nepalisong Breaking News
  • आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै Breaking News
  • KEHI MITHO BAAT GARA | NARAYAN GOPAL | OFFICIAL MUSIC VIDEO #shorts Breaking News
  • बर्तमान अबस्था र भ्रमको राजनीति Breaking News
  • एमाले स्याङ्जाको अध्यक्षमा गैरे निर्वाचित Breaking News
  • Ambassador Khatri welcomed Sarswati Nepali, one of the awardees as the 2023 Global Anti-Racism Champion (GARC) at the Embassy of Nepal Breaking News
  • More Adults Sought ADHD Drugs During the Pandemic english_news
  • Profile and Interviews: साहित्यकार – Ramesh Nepal | ANTARDHONI | NTV PLUS 2080-10-28 Breaking News
  • गृहमन्त्रीविरुद्धको प्रकरण तातेपछि एमाले केन्द्रीय सचिवालय बैठक बस्दै Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 409 | 06 Oct, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 409 | 06 Oct, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • रुस-युक्रेन युद्धको अन्तर्यमा पश्चिमा शक्ति र रुस लडे : प्रचण्ड Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme