Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • FB IMG 1744301791429 300x160 1AVNIh AMERICA KHABAR April 11, 2025
    बजेटमा उत्पादन र रोजगारी वृद्धिलाई जोड दिन प्रधानमन्त्री ओलीको निर्देशन Breaking News
  • 272786107 680964219737809 6583804052603032552 n b077dG
    एमालेले जारी गरेको विज्ञप्तीले तर्सियो गठबन्धन, यस्तो छ प्रेस विज्ञप्ती ! Breaking News
  • शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्न कांग्रेसका नेता शेखर कोइरालाको माग Breaking News
  • Our Culture Sannani Aauna Hau Jhyaure – Bhanu Oli/Yubaraj Portel/Jhuma Niraula/Sunita Timalsina Breaking News
  • 296385606 116600111122998 2777445059968632123 n otRGGr
    राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै दियो यस्तो निर्देशन Breaking News
  • अवरुद्व पृथ्वीराजमार्ग खुल्यो Breaking News
  • basanta shrawa 18 jeRFUW9HiN 300x185 CG0IqU AMERICA KHABAR February 3, 2025
    वसन्त पञ्चमीका अवसरमा रास्ट्रपतिद्वारा वसन्त श्रवण Breaking News
  • जसपा केन्द्रीय समितिको बैठक वीरगञ्जमा Breaking News

‘राज्य आतंक र धरपकड’ गरेर रास्वपा सभापति लामिछानेलाई राति नै पक्राउ

Posted on April 5, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on ‘राज्य आतंक र धरपकड’ गरेर रास्वपा सभापति लामिछानेलाई राति नै पक्राउ

२३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफुले कानून र विधि मान्ने बताइरहेको अवस्थामा पनि राज्य आतंक सृजना गरेर धरपकड गरेको बताएका  छन् । शुक्रबार राति प्रहरीले निवासबाटै  पक्राउ गर्नु अघि एक भिडियो सन्देश जारी गर्दै आफ्नो गिरफ्तारी प्रक्रियाप्रति गम्भीर आशंका व्यक्त गरेका छन्।

पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले आफूले अदालतको आदेशलाई मान्ने स्पष्ट संकेत गरे पनि प्रहरी बिना कुनै पूर्जी र कागजात आफ्नो घरभित्र छिरेको आरोप लगाएका छन् ।

प्रहरीले रवि लामिछानेको बेडकै अगाडि बसेर पक्राउ पूर्जी लेख्न थालेको थियो। अनौठो हिसाबले प्रहरीले हतार देखायो। नागरिकको घरभित्र छिरेर बल्ल कानूनी कागजात बनाउने विषय त गैरकानूनी भएको रास्वपा नेताले बताएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्ट, डीएसपी अनिल घिमिरे लगायतले बिना पुर्जी  राती गएर लामिछानेलाई अदालतको आदेश कार्यान्वयनका लागि भन्दै आफूहरूसँगै जान भनेका थिए । एक प्रहरी अधिकृतले रविलाई तपाईंको ‘अन्तिम ईच्छा’ के छ भनेर समेत सोधेका थिए।

‘मेरो घरभित्र प्रहरी छिरेको छ, बेडरूमसम्म आएको छ। तर, मलाई कुनै कागज दिइएको छैन। यसरी बिना कुनै कारण प्रहरी तैनाथ हुनु, यो सबैचीजले ठूलो आशंका सिर्जना गरेको छ,’ रविले भनेका छन् ।

लामिछानेले आफू न्यायको पक्षमा रहेको र कानुनी प्रक्रिया पूरा गर्न तयार रहेको उल्लेख गर्दै भने, ‘न्यायको लडाइँ म अन्तिम सास रहुञ्जेल लडिरहन्छु। कुनै अपराध नगरेको भए पनि मलाई संसारकै सबैभन्दा ठूलो अपराधी जसरी व्यवहार गरिएको छ।’

लामिछानेले आफूलाई राज्य आतंकको सिकार बनाइएको दाबी गर्दै चितवनका कार्यकर्तालाई शनिबारको कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्। साथै, उनले ‘मतपत्रमा घण्टी चुनाव चिह्न रहनेछ’ भन्दै आफ्नो राजनीतिक संघर्ष जारी रहने संकेत पनि गरे।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनलाई थुनामै राख्ने जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई थुनामा पठाउने आदेश दिएकाे हाे ।

सभापति  लामिछानेलाई प्रहरीले आज भैरहवा लैजान लागेको हो । शुक्रबार राति उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको थियो ।

Breaking News

Post navigation

Previous Post: राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग
Next Post: प्रधानमन्त्री ओली स्वदेश फर्कदै

Related Posts

  • प्रभावशाली नेता नै एमालेमा प्रवेश, राजनीतिमा तरंग Breaking News
  • लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै Breaking News
  • Aashu Dekhchu – Sanup Poudel | Nepali Song Lyrical Video Breaking News
  • #panpatemutu #melinarai #babulgiri #sanishabhattarai #newsong Breaking News
  • Maya Nai Hola – Aarif Rauf | Kunsang | Kristina #shorts #2023shorts Breaking News
  • देशभक्तहरूको पार्टी एमालेले मुख खोल्योः गोकुल बास्कोटा Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • सुमन सायमीको संयोजकत्वमा नेवाः राष्ट्रिय परिषद्‍ गठन Breaking News
  • प्रतिनिधिसभाको बैठकमा एमालेले राख्यो यस्तो माग Breaking News
  • Profile and Interviews: Nimboo ne Ninni se Puchha us Katore me kya tha 😱 profile-and-interviews
  • modi
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर आइतबार ह्याक भयो Business
  • Nepal Promotion Event 2023 Breaking News
  • #duitakura #musicnepal #shorts Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 160 | 23 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 160 | 23 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • यादव लोसपामा प्रवेश Breaking News
  • Her Friends Called Her the ‘Vagina Whisperer.’ Now Half a Million Followers Do Too english_news
  • सुनको मूल्य तोलाको एक लाख तीन हजार पुग्यो Breaking News
  • बैठकपछि प्रवक्ता कृष्णबहादुर महरा यसो भन्छन् Breaking News
  • सभापति रवि लामिछानेको बेडरुममै पुगेर प्रहरीले पक्राउ पुर्जी लेखेकोमा रास्वपाको आपत्ति Breaking News
  • एमालेको पक्षमा रिजालले दिए खरो अभिब्यक्ति Breaking News
  • उपेन्द्र यादवको भब्य भाषण, बोलेको आधा घण्टामै भाइरल ! Breaking News
  • nepal bar oath 2082 01 06 4 300x140 b17p93 AMERICA KHABAR April 20, 2025
    नेपाल बारका नवनिर्वाचित पदाधिकारीहरुको पदभार ग्रहण Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme