Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • #malaichhodi #shorts #nepalisong #musicnepal Breaking News
  • Manny Kangmang Rai’s MA SAKCHU ft. Puja Yakha | New Nepali Song #shorts Breaking News
  • Profile and Interviews: साहित्यकार – Ramesh Nepal | ANTARDHONI | NTV PLUS 2080-10-28 Breaking News
  • यादवले गरे नेकपा एस परित्यागको घोषणा Breaking News
  • एमसीसी समयमै संसदमा नल्याउँदा समस्या भयोः केपी शर्मा ओली Breaking News
  • KhabarBreaking.com: लक्ष्य अनुसारको काम असार सम्ममा पुरा हुन्छ –मन्त्री महासेठ Breaking News
  • Honorable Minister for Foreign Affairs N.P. Saud’s Virtual Interaction with Nepali IT professionals Breaking News
  • कुनै पनि हालतमा निर्वाचन सर्दैनः प्रचण्ड Breaking News

राजेश पायल राईको स्वरमा ‘रित्तो जन्में’ सार्वजनिक

Posted on February 11, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on राजेश पायल राईको स्वरमा ‘रित्तो जन्में’ सार्वजनिक

२८ माघ, काठमाण्डौं । गायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्दमा रहेको ‘रित्तो जन्में रित्तो जान्छु’ उनको रेकर्ड भएको तेस्रो गीत हो। विक्रम राईको संगीत, सागर संसार राईको एरेन्ज, किशोर थापाको मिक्सिङ मास्टरिङ र राजेश श्रेष्ठ रेकर्डिस्ट रहेको छ । उनले रित्तो जन्मिएर रित्तै जानुपर्ने यथार्थता प्रस्तुत गर्दै गीत मार्फत माया प्रेम, सद्भाव र हाँसीखुसी बाँच्नुपर्ने बताएका छन्। ‘ए वान म्यूजिसियन स्टुडियो’ मा रेकर्ड भएको उनको गीत ‘मेनुका राई इन्टरटेनमेन्ट’ युट्युव च्यानलबाट सार्वजनिक भएको हो।

 

यसअघि उनका तिमी मेरो पारूहाङ (पुरूष ) र तिमी मेरो सुम्निमा (महिला) गीत सार्वजनिक भएको छ । सानैदेखि समाज सेवामा अभिरूचि भएका उनी किरात राई चाम्लिङ खाम्बातिम, बेलायतका अध्यक्ष, खोटाङ सेवा समाज, बेलायतका महासचिव र किरात राई यायोक्खा, बेलायतका सचिव हुन् ।

Breaking News

Post navigation

Previous Post: फाल्गुण ३ मा प्रथम साँगे सम्मेलन २०८१ आयोजना गरिने
Next Post: नेपाल धेरै भ्रष्टाचार हुने देशको सूचीमा कायमै, गत वर्षभन्दा यो बर्ष कति अंक सुधार ? (भिडियो सहित)

Related Posts

  • बुद्धिजीवी परिषद्को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओली Breaking News
  • Melina Rai & Kulendra Bk |”मलाई देखेर” Malai Dekhera #shorts Breaking News
  • Meri Juna Lai – Bishwa Nepali | Namrata & Sudit | Nepali Song Breaking News
  • नयाँ वर्षको अवसरमा स्टाइल सुजले ल्यायो छुट र अफरका योजना Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 393 | 16 Jun, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 393 | 16 Jun, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • KhabarBreaking.com: आज मदन -आश्रित स्मृति दिवस मनाइँदै Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित
  • नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे
  • पिपुल्स इनर्जी लिमिटेडले आईपिओ निष्कासन गर्ने; साधारणसभाबाट नयाँ संचालक समितिको चयन
  • देशभर मनसुनी प्रभाव : भारी वर्षा, बाढी र पहिरोको जोखिम, सतर्कता अपनाउन आग्रह
  • खिल्जीका वरिपरि बाढीझै–युवा पलायन: बाध्यता र आशा

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • नेपाल सुशासन पार्टी र विभिन्न साना दलहरु आपसमा सहकार्य गरेर अगाडि बढ्ने सहमती Breaking News
  • माधव नेपालले पार्टी फुटाएर नेपाली जनताप्रति गद्दारी गरेः डा भीम रावल Breaking News
  • Na Bhulnu Ea Sathi | Pardeshi 2 | Prakash Saput | Keki Adhikari | New Movie Song 2023/2080 Breaking News
  • ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी Breaking News
  • maxresdefault 30
    Birkhe Series”बिर्खे” Epi-3 Begam Nepali Breaking News
  • अर्थतन्त्रको अवस्थाप्रति प्रधानमन्त्री देउवाको गम्भीर चासो Breaking News
  • A Blood Test for Colon Cancer Shows Promise
    English News: A Blood Test for Colon Cancer Shows Promise Breaking News
  • कर्मचारी युनियनको अध्यक्षमा पोखरेल Breaking News
  • petrol prize l6fBZ3 AMERICA KHABAR June 16, 2025
    पेट्रोलियम पदार्थको मूल्य बढ्यो Breaking News
  • Paul Alexander, Polio Patient With Iron Lung and Positive Outlook, Dies at 78
    English News: Paul Alexander, Polio Patient With Iron Lung and Positive Outlook, Dies at 78 Breaking News
  • sexual harrasment
    चार छात्रालाई एक शिक्षकले लगातार पाँच वर्षसम्म यौन शोषण गरेको घटना सार्वजनिक Breaking News
  • Joon Ta LagyoTarale – Bharati Ghimire | Nepali Song Breaking News
  • ज्ञानेन्द्र शाह काठमाडौं फर्कँदै, राजावादीहरू स्वागतको तयारीमा Breaking News
  • maxresdefault 6
    Ugly Boy Transformed into Handsome Chinese Movie in Nepali Breaking News
  • आज संविधान दिवस, खुशि र ऐतिहासिक दिन Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme