Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • मसल झयउर रपइ लकधन Masale Jhyaure Ropain Ropain Lok Dhun by Arun Upatyaka Breaking News
  • image
    अमेरिका र स्विट्जरल्यान्डसँग हवाई सम्झौता गर्न प्राधिकरणलाई अनुमति Breaking News
  • नेपाली जनता दलका अध्यक्ष हरिचरण साहलाई चुनावी खर्चको चिन्ता Breaking News
  • ‘बैंक डुबाएर मुलुकलाई असफल बनाउने खेल’ Breaking News
  • #hariyobhannu #nepalisong #shorts Breaking News
  • #rajulama #mirunamagar #hariyovannu Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: द्धारिका काफ्लेकोे नेतृत्वमा नयाँ कार्यसमिति चयन Breaking News
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत   Breaking News

राजस्व चुहावट गरेको अभियोगमा तीन जना व्यक्तिहरु विरुद्ध मुद्दा दायर

Posted on February 24, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on राजस्व चुहावट गरेको अभियोगमा तीन जना व्यक्तिहरु विरुद्ध मुद्दा दायर

१२ फागुन, काठमाडौं । nराजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा तीन जना व्यक्तिहरु विरुद्ध उच्च अदालत पाटन , ललितपुरमा मुद्दा दायर गरेको छ।

विभागकी प्रवक्ता एवं उपमहानिर्देश कृष्ण कुमारी श्रेष्ठले आइतबार प्रेस विज्ञप्ति मार्फत प्रतिवादीहरु बुद्ध लामा , कुमार श्रेष्ठ र नौल बहादुर तामाङ माथि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको कार्य गरी ऐ. ऐनको दफा ४ बमोजिमको कसुर गरेको अभियोगमा उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरिएको जानकारी दिएकी हुन् ।

विभागको विज्ञप्ति अनुसार उल्लेखित प्रतिवादीहरुमध्ये रसुवा नाकाबाट ३३७२ जोर ब्रान्डेड जुत्ता चोरी पैठारी गरी ल्याउने मुख्य प्रतिवादी जिल्ला सिन्धुपाल्चोक, लिशंखुपाखर गाउँपालिका वडा नं. ०६ स्थायी ठेगाना भएका बमजन इन्टरप्राइजेजका प्रोपाइटर बुद्ध लामालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २०(छ१) बमोजिम रु. २,८०,६६,७५९ /- (दुई करोड असी लाख छैसट्टी हजार सात सय उनान्साही रुपैयाँ ) बिगो कायम गरी ऐ. ऐनको दफा २३(१) बमोजिम विगो जफत तथा विगोको शतप्रतिशत जरिवाना हुन तथा ऐ. ऐनको दफा २३०१ (ख) बमोजिम कैद सजायको मागदाबी लिइएको विभागले जनाएको छ।

त्यस्तै, चोरी पैठारीका जुत्ता खरिद गर्ने गरी बुद्ध लामालाई चोरी पैठारी गर्न लगाउने जिल्ला गुल्मी, रुरु गाउँपालिका वडा नं. ०५ स्थायी बतन भएका कुमार श्रेष्ठलाई चोरी पैठारी गरेको जुत्ताको परिमाणको आधारमा ऐ. ऐनको दफा २०छ१। बमोजिम रु. १.२५.६७.९३४/- (अक्षरेपी एक करोड पच्चीस लाख सतसठ्ठी हजार नौ सय चौतीस रुपैयाँ ) विगो कायम गरी ऐ. ऐनको दफा २३(१) बमोजिम बिगो असुल हुन तथा बिगोको शतप्रतिशत जरिवाना हुन र ऐ. ऐनको दफा २३०१(ख) बमोजिम कैद सजाय मागदाबी लिइएको छ।

त्यस्तै , प्रतिवादी बुद्ध लामालाई जुत्ता चोरी पैठारी गर्न साथ र सहयोग गरेको आधारमा अर्का प्रतिवादी भन्सार एजेन्ट नौल बहादुर तामाङलाई ऐ.ऐनको दफा २३०३) बमोजिम मतियारलाई हुने सजायको मागदावी लिइएको छ। यसरी प्रस्तुत कसुरमा उल्लिखित प्रतिवादीहरुबाट कुल रु. ५,४२,००,३३७/- विगो र शतप्रतिशत जरिवाना रु. ५,४२,००,३३७/- गरी जम्मा रु. १०,८४,००,६७४/- (अक्षेरुपी दश करोड चौरासी लाख छसय चौरहत्तर ) को मागदाबी लिई सम्मानित उच्च अदालत पाटनमा अभियोगपत्र दायर गरिएको छ।

साथै, उक्त राजस्व चुहावटको कसूरमा प्रयोग भएको ना ३ ख ७०१ नम्बरको ढुवानी साधन तथा सो साधनमा रहेका भन्सार चोरी पैठारीका ब्राण्डेड जुत्ता (३३७२ जोर। राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण । ऐन, २०५२ को दफा ३३/११ बमोजिम जफत गर्ने मागदाबी लिइएको छ। त्यसैगरी जाँचपासमा संलग्न रसुवा भन्सार कार्यालयका तत्कालीन कर्मचारीहरुलाई विभागीय कारवाहीको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमार्फत भन्सार विभागमा लेखी पठाइएको विभागले जनाएको छ।

Breaking News

Post navigation

Previous Post: राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति‌को बैठक राजधानीमा शुरु
Next Post: प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Related Posts

  • #panisalala #nepalisong #shorts #badripangeni Breaking News
  • सांग्रिला डेभलपमेन्ट बैंकले सार्वजनिक शौचालय बनाउने Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 393 | 16 Jun, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 393 | 16 Jun, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म कायम रहन्छः शिक्षामन्त्री पौडेल Breaking News
  • माओवादीका असन्तुष्ट नेता एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 185 | 14 Jan, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 185 | 14 Jan, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • चुनौतीपूर्ण आर्थिक अवस्थालाई सम्बोधन गर्ने मौद्रिक नीति आवश्यक छ : गभर्नर पौडेल
  • सात प्रदेशका गीत र दुई म्युजिक भिडियो एकैपटक सार्वजनिक
  • दरमखोला हाईड्रो पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • कर्णाली करिडाेर-चुवाखोला बेलिब्रिजको उद्घाटन; २६ वर्षपछि कर्णाली करिडोरले पायो पूर्णता
  • प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा सम्बोधन गर्ने
  • सयपत्री हाइड्रोपावर कम्पनी लिमिटेडले १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने
  • देशैभरिका अस्पतालमा आज आकस्मिकबाहेकका सबै सेवा बन्द
  • मनास्लु वर्ल्ड कलेज: २१औँ शताब्दीका लागि शिक्षासँगै सीपको पाठशाला
  • रोकिएन असारे विकृतिः बजेट सकाउने हतार, विकासको बेहाल
  • एलन मस्कको नयाँ ‘अमेरिका पार्टी’ स्थापनाको घोषणा
  • १०३औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विभिन्न सहकारी संस्था र व्यक्तिहरु पुरस्कृत 
  • नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड सुविधा सार्वजनिक 
  • बेलायती कम्पनीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
  • विभिन्न तहका नर्सिङ परीक्षाको नतिजा सार्वजनिक, प्रमाणपत्र वितरण असार २२ देखि सुरु हुने
  • पारामाउन्ट मोटर्सले नेपालमा ल्यायो “एमजी विन्डसर ईभी” गाडी
  • बेष्ट फाइनान्स कम्पनीको २८औं साधारण सभाबाट वित्तीय प्रतिवेदन पारित; नयाँ संचालक समितिको चयन
  • नेपाली शास्त्रीय संगीतको अभियन्ता : सरोदवादक राजोपाध्यायको अन्तरकथा
  • कुलिङ पिरियड प्रकरणमा एमालेले माग्यो समिति सभापति खतिवडाको राजीनामा
  • मापदण्ड विपरीतका ४४ वटा पानीका जार जफत  
  • ज्ञान,सीप र पूँजीलाई उद्यमशीलतासँग जोड्नुपर्छः भण्डारी

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • डिभोर्सपछि महिलाले विवाह गरे सम्पत्ति फिर्ताको प्रस्ताव Breaking News
  • Profile and Interviews: ध्यान क्या है★ध्यान करने से परिवार कैसा रहता है ●जीवन मे शान्ति आती हैं★सन्त श्री गुरु भूषण साहेब जी profile-and-interviews
  • खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीइओमा आवेदन खुल्यो
    KhabarBreaking.com: खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सीइओमा आवेदन खुल्यो Breaking News
  • एमाले सचिव विष्टले दिए सामाजिक संञ्जाल मार्फत यस्तो कडा टिप्पणी Breaking News
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 150 | May 14, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 150 | May 14, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • maxresdefault 17
    Ulto Sulto | उल्टो सुल्टो | Ep -151 | September 15, 2021 | Nepali Comedy | Media Hub Official Breaking News
  • Profile and Interviews: #krishna #durgamaa #durgapuja profile-and-interviews
  • कांग्रेसका नव निर्वाचित उपसभापति धनराज गुरुङ यसो भन्छन् Breaking News
  • सोर्स लगाएर छात्रवृत्ति Breaking News
  • Profile and Interviews: She changes classic M&Ms on new cookies 😯🤑 profile-and-interviews
  • देउवाले खोजे ओलीको साथ Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 819 | 08 Aug, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 819 | 08 Aug, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • Typical Deusi Folk Dance “Dhaka Ra Maka Fulai Ra Fulyo” By Nawin Khadka, Shreyasi Chemjong Breaking News
  • खै नेताहरुमा इमान्दारीता ? Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme