Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Vacancy Announcement for the position of Social Secretary-1 and Office Assistants-2 Breaking News
  • काठमाडौँ उपत्यकाको फोहर आज र भोलि नउठाइने Breaking News
  • The Embassy organized a brainstorming program on ‘Connecting Nepal with the Global Digital Economy’ in collaboration with the World Bank Breaking News
  • नेकपा एमाले संग जोरी खोज्नेहरु चुनाव पछि पत्तासाफः चर्चित युवा नेता रिजाल Breaking News
  • पर्यटन प्रवर्द्धनमा खेलकुदको महत्वपूर्ण भूमिका : पर्यटन मन्त्री श्रेष्ठ Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 19 | 12 Feb, 2024 | Hiubala Gautam, Dipa Shahi
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhairabi | भैरबी | Nepali Web Series | Episode 19 | 12 Feb, 2024 | Hiubala Gautam, Dipa Shahi Breaking News
  • केपी ओलीले भने काङ्ग्रेसले सहकारी समस्यामा प्रतिशोधको राजनीति गर्‍यो
    KhabarBreaking.com: केपी ओलीले भने- काङ्ग्रेसले सहकारी समस्यामा प्रतिशोधको राजनीति गर्‍यो Breaking News
  • नेशनल फिल्म स्कुलको उद्घाटन, राजेश हमाल गेष्ट लेक्चर Breaking News

राजसंस्था पुनर्स्थापनाको ‘जनआन्दोलन’ लाई सशक्त बनाइने

Posted on March 27, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on राजसंस्था पुनर्स्थापनाको ‘जनआन्दोलन’ लाई सशक्त बनाइने

१४ चैत, काठमाडौँ । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने घोषणा गरेको छ ।  बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर समितिका संयोजक नवराज सुवेदीले सरकारले चैत १५ गतेदेखि हुने आफूहरुको शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने बताएका हुन् । उनले चैत १५ गते तीनकुनेमा वृहत् प्रदर्शन हुने बताए ।

स्मार्ट पार्टी प्यालेस, चाबहिलमा भएको पत्रकार सम्मेलनमा    सुवेदीले नवगठित संयुक्त जनआन्दोलन समितिमा ‘जनकमाण्डर’को जिम्मेवारी व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईलाई दिइएको जानकारी दिए। 

त्यस्तै , चैत १६ गते घोडाजात्रा परेकाले चैत १७ गतेदेखि आन्दोलनका थप कार्यक्रमहरु गरिने उनले बताए । ‘आजको मितिले एक हप्ताभित्र सरकारले हाम्रो शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा हामी हाम्रो आन्दोलनलाई चैत्र २१ गतेदेखि सशक्त बनाउँदै लैजान बाध्य हुनेछौँ। त्यसबाट सृजित नतिजाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनु पर्नेछ’, उनले भने ।

कार्यक्रममा डा. जगमान गुरुङ, डा. शास्त्र दत्त पन्त, अधिवक्ता स्वागत नेपाल, अनिल वस्नेत, रत्न कमल वैद्य, खेमराज सेढाइ, डा. राम प्रसाद उप्रेती, रमा सिंह, ऋषी वावु परियार, अनन्त धौवडेल, तारानाथ लुइटेल, डा. प्रकाश चन्द्र लोहनी, विक्रम पाण्डे, हरि बहादुर बस्नेत, दिल विकास राजभडारी, नारायण कोइराला , धवल शसेर राणा, जगत गौचन, राजेन्द्र गुरुङ, रविन्द्र मिश्र, दुर्गा प्रसाईं लगायतको उपस्थिति थियो ।

यसैबीच  दुर्गा प्रसाईंले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । उनले ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को पत्रकार सम्मेलनअघि निर्मल निवासमा पुगेर पूर्वराजालाई भेटेका हुन् ।

 

Breaking News

Post navigation

Previous Post: शान्ति प्रक्रिया पूरा गरेर पीडितको घाउमा मल्हम लगाउने आफ्नो एकमात्रै ध्येय: प्रधानमन्त्री ओली
Next Post: काठमाडौंमा गोगोरोका ४५ वटा ब्याट्री स्वाप स्टेशन 

Related Posts

  • 272786107 680964219737809 6583804052603032552 n b077dG
    एमालेले जारी गरेको विज्ञप्तीले तर्सियो गठबन्धन, यस्तो छ प्रेस विज्ञप्ती ! Breaking News
  • Aakha Aakha Judepachhi – Prabin Bedwal & Rachana Rimal Breaking News
  • समाजवादी केन्द्र निर्माणबारे ३ दलबीच छलफल Breaking News
  • कांग्रेस नेता रामहरी खतिवडा यसो भन्छन् Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 274 | 27 Jan, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -274 | 27 Jan, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • आजबाट एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • गठबन्धनभित्रैबाट देउवा परे घेराबन्दीमा Breaking News
  • KhabarBreaking.com: राष्ट्रिय फुल कन्ट्याक्ट कराते सुरु Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार विष्णुदेवीलाई बनाउने कांग्रेसको निर्णय Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 264 | 18 Nov, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -264 | 18 Nov, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • नेपाल आयुर्वेद औषधी व्यवसायी संघको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला अधिवेशनको समुद्घाटन सत्र सम्पन्न Breaking News
  • हिंसा भड्काउने अभिव्यक्ति दिने मन्त्रीलाई पदमुक्त गर्नु पर्छः महामन्त्री विश्वप्रकाश शर्मा Breaking News
  • A 5 Minute Quiz Revealed Olivia Munn’s Breast Cancer Risk. You Can Take It Too
    English News: A 5-Minute Quiz Revealed Olivia Munn’s Breast Cancer Risk. You Can Take It Too Breaking News
  • विगतमा घटाएको सिमेन्टको मूल्य अहिले समायोजन गरिएको हो: सिमेन्ट उत्पादक संघ Breaking News
  • maxresdefault 3
    नानिमैया दाहाल, रवीन्द्र मिश्र र राजेन्द्र लिङ्देन Live | SidhaKura | EP – 94 Breaking News
  • Most Cancer Drugs Granted Accelerated FDA Approval May Not Work
    English News: Most Cancer Drugs Granted Accelerated FDA Approval May Not Work Breaking News
  • Why People Love Snow So Much
    Why People Love Snow So Much english_news
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali यस्तै हो हाम्रो देशमा, सामान छ बजार छैन् #shorts #shortsvideo #nepalicomedy #nirmalsharma #mediahub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali यस्तै हो हाम्रो देशमा, सामान छ बजार छैन् #shorts #shortsvideo #nepalicomedy #nirmalsharma #mediahub Breaking News
  • sddefault 3
    भारतमा नेपाली गीत तहल्का मचाउदै pawandeep rajan singh Breaking News
  • ४२ दिनमै टुंगियो स्वास्थ्य मन्त्री गिरीको सत्तायात्रा Breaking News
  • amerika khabar bold 2
    सबैभन्दा बढी भ्रष्टाचार उपसचिव र अधिकृतबाट Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme