राजतंत्र र हिन्दुराष्ट्र‌को पक्षमा “राष्ट्र‌वचाउ महाअभियान” को घोषणा

२३ मंसिर , काठमाडौं । राजतंत्र र हिन्दुराष्ट्र‌को पक्षमा काम गर्ने गरि नयाँ संगठन र अभियानको घोषणा गरिएको छ।  राष्ट्र‌वादी अभियन्ता तथा समाजसेवी विरेन्द्र सेनको नेतृत्वमा आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका विच “राष्ट्र‌वचाउ महाअभियान” को घोषणा गरिएको हो।

विगतमा रा.प्र.पा (नेपाल) वाट आफ्नो राजनिती शुरु गरेका विरेन्द्र सेन अहिले एक स्वतंत्र राष्ट्रवादी, स्कूल संचालक र समाजसेवीको रुपमा परिचित छन्।

छरिएर रहेका सबै राजावादी, हिन्दुवादीहरु लाई एकजुट गराई राजतंत्रको पक्षमा वातावरण वनाउन सकिने र देशलाई निकास दिन सकिने उनको विश्वास छ। सानै उमेर देखि राजसंस्था र हिन्दुराष्ट्र‌को पक्षधर रहेका उनी आफ्नो निर्णयमा दृढ़ रहेका छ्न।

नेताहरु‌ले गरेको गल्तीको सजाय राजालाई दिएको ठहर गर्दै अव महाअभियानले राजतंत्र र हिन्दुराष्ट्र‌को पक्षमा निकट भविष्य मै जनजागरणमुलक सभा,भेला तथा अन्तरक्रिया कार्यक्रमहरु गर्ने बताइएको छ।

IMG fcd468e16ba617dc6bc42c374cd82701 V AMERICA KHABAR December 8, 2024

 

यसका लागी नै महाअभियानको शुरुवात गरेको उनको  भनाई छ। राजावादी र राष्ट्र‌वादीहरू‌मा एक आपसमा मेल नहुनु, मनमुटाव हुनु लाई उनले चुनौतीको रुपमा लिएका छन्। यी चुनौतीहरु लाई चिर्दै जाने उनको विश्वास रहेको बताउछन।

सेन संयोजक रहेका यो अभियानमा सह- संयोजक होम वहादुर थापा लगायत शुरूवातमा तीस जना अभियन्ता रहेका छन्।

The post राजतंत्र र हिन्दुराष्ट्र‌को पक्षमा “राष्ट्र‌वचाउ महाअभियान” को घोषणा first appeared on Khabar Breaking.

  • Related Posts

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    २ माघ ,काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको तुलनामा यो ६३ अर्बको र प्रतिशतका आधारमा १३…

    Read more

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८०/८१ को  चुक्ता पूँजी रु. १ अर्ब ३५.१५ करोडको ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर…

    Read more

    Leave a Reply

    You Missed

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री