Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • लोसपासँग गठबन्धन गर्ने एमालेको तयारी Breaking News
  • धड्कन सुन्दै मृत्यु पर्खनेहरुको नाममा Breaking News
  • राजनीतिक दलहरु फुटेर होइन, जुटेर अघि बढ Breaking News
  • Aina Herera Live Dohori Out Now #livedohori #ainaherera #asmitadallakoti Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 402 | 18 Aug, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 402 | 18 Aug, 2023 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • डाँडै र माथिका भरिला जून – सँगीनी गीत” | Ramila Gyangmi Magar & Prekshya Gautam Breaking News
  • शुरू भयो राजनीतिक खेल : मुख्यमन्त्री हटाउन दलैपिच्छे हस्ताक्षर संकलन Breaking News
  • #Eutamanchhekomayale #Abhigyaghimire #shorts Breaking News

यो वर्ष अझ बढि पत्रकारहरुका लागि पेशामा सुरक्षा नभएको महसुश पत्रकार महासंघले गरेको छः अध्यक्ष शर्मा

Posted on May 3, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on यो वर्ष अझ बढि पत्रकारहरुका लागि पेशामा सुरक्षा नभएको महसुश पत्रकार महासंघले गरेको छः अध्यक्ष शर्मा

२० बैशाख, काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारिताको क्षेत्र असुरक्षित बन्दै गएको बताउनु भएको छ ।

शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरीको आयोजना गर्दै उहाँले पछिल्लो समय पत्रकारिताको क्षेत्र सुरक्षा नभएको महसुश पत्रकार महासंघले गरेको भन्दै यसमा सरकारको ध्यान जानुपर्ने बताउनु भयो ।

 

उहाँले भन्नु भयो, ‘पेशागत असुरक्षाका कारण पत्रकारले पेशामा भोग्नु परेको समस्याहरु पनि हामीले उल्लेख गरेका छौ यो वर्ष अझ बढि पत्रकारहरुका लागि पेशामा सुरक्षा नभएको महसुश पत्रकार महासंघले गरेको छ । अगाडि बसेर काम गर्ने पत्रकारहरुको लागि अझ बढि सुरक्षा नभएको जस्तो लागेको छ ।’

यस्तै, उहाँले पत्रकारमाथि दुर्व्यवहार र सञ्चार माध्यममाथि भएका अक्रमणका घटनामा अहिले पनि दण्डहिनताको अवस्था रहेको भन्दै यस्तो घटनामा संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गर्नु भयो ।

आज विश्भर नै बढ्दो प्रविधिले मिडियामा कस्तो असर पारेको छ, यसले गर्दा पनि पत्रकारहरु असुरक्षित भएको हो की भन्ने बारेमा पनि महासंघले एक खालको छलफल गर्न लागेको पनि उहाँले जानकारी दिनु भयो ।

 

 

Breaking News

Post navigation

Previous Post: आज एमाले संसदीय दलको बैठक बस्दै
Next Post: बस्नेतको ‘बाई द बुक’ विमोचन

Related Posts

  • Aankhama Timro – CP Lohani | Natikaji | Ramman Trishi | Nepali Song Breaking News
  • कोरियाले चार हजार मौसमी कामदार लैजाने Breaking News
  • भोलि गण्डकीमा सार्वजनिक बिदा Breaking News
  • Karishma Dhakal’s Nepali Item Song | Naach Meri Jhuma #shorts Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Shrinkhala Jindagiko | श्रृंखला जिन्दगीको | Nepali Social Drama | Ep : 01 | Baldeep, Nisha, Mukesh
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Shrinkhala Jindagiko | श्रृंखला जिन्दगीको | Nepali Social Drama | Ep : 01 | Baldeep, Nisha, Mukesh Breaking News
  • Hamro Abhiyan || हाम्रो अभियान || Episode 14 || New Nepali Serial || Balram || |Usa || Madhwa Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
  • १५३ विश्व कीर्तिमानधारी सर्जकको १७औं उपन्यास आसक्ति’ सार्वजनिक

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Washington D.C. Vlog | Lincoln monument| Ice Skating |Nepali in USA | #travel#holidays#iceskating Breaking News
  • Donald Trumps Truth Social
    डोनाल्ड ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ल्याउने:ट्रुथ सोसल Business
  • घर बनाउँदा कस्ता कुरामा ख्याल गर्नुपर्छ ? Breaking News
  • pal shah 1
    पल शाहलाई बाल यौन दुरूपयोगमा साढे दुई वर्ष कैद, १० लाख क्षतिपूर्ति Breaking News
  • देशको राजनीतिले खोजेको चुरो कुरो Breaking News
  • काठमाडौँको बबरमहलमा कार दुर्घटना, तीन जना घाइते Breaking News
  • JEEVAN BHANEKO | PARSTREE | NEW MOVIE SONG 2023 #shorts Breaking News
  • नीति तथा कार्यक्रम २०८२/८३ का केही मुख्य विषय Breaking News
  • 637940998308648397 tmf0LG
    काठमाडौंमा चल्ने सार्वजनिक यातायातको भाडा बढ्यो Breaking News
  • महाधिवेशन एक ऐतिहासिक अवसर हो: पूर्व अध्यक्ष रबिना थापा Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali अति भोका बारेमा सुबु… #shortsvideo #shorts #atibho #nepalicomedy #comedyserial #mediahub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali अति भोका बारेमा सुबु… #shortsvideo #shorts #atibho #nepalicomedy #comedyserial #mediahub Breaking News
  • ukraine president
    Russia Invades Ukraine पुटिनले युक्रेनमाथि अहिले किन आक्रमण गर्दै छन् ? सम्पूर्ण कथा र कारण Breaking News
  • #meromaya #shorts #nepalisong Breaking News
  • maxresdefault 7
    Dhamalako Hamala एमालेको महाधिवेशनमा Breaking News
  • लुम्बिनीमा ३३ प्रतिशत मात्र रोपाईं Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme