Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • KhabarBreaking.com: महालेखापरीक्षक तोयम रायाले लिए सपथ Breaking News
  • Scientists Find New Genetic Variants for Obesity
    English News: Scientists Find New Genetic Variants for Obesity Breaking News
  • सुनको मूल्य एक हजार ९ सय रुपैयाँले बढ्यो Breaking News
  • बल्खुमा भ्यानको ठक्करबाट छोराको मृत्यु, आमा गम्भीर घाइते Breaking News
  • प्रचण्डको रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदै Breaking News
  • ईन्सेक अर्ध वार्षिक पूर्वसमीक्षा गोष्ठी सम्पन्न Breaking News
  • प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता Breaking News
  • रोकियो माओवादीका कारण टेबल हुन एमसीसी Breaking News

यूपिभिसी व्यवसायी संघ,नेपालमा हिरालाल रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन

Posted on April 4, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on यूपिभिसी व्यवसायी संघ,नेपालमा हिरालाल रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन

२२ चैत, काठमाडौं । यूपिभिसी व्यवसायी संघ ,नेपालमा हिरालाल रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन भएको छ। शुक्रबार ग्रील तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कट्वालको प्रमुख आतिथ्यमा काठमाडौंमा सम्पन्न संघको वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट आगामी दुई वर्षको कार्यकालको लागि पुनः रेग्मीको नेतृत्वमा कार्यसमितिको सर्वसम्मत निर्वाचन सम्पन्न भएको हो।

नवनिर्वाचित अध्यक्ष रेग्मीले विश्वास गरेर पुनः जिम्मेवारी दिएकोमा सबैप्रती कृतज्ञता प्रकट गरे। उनले आगामी बजेटको तयारी भइरहेको अवस्थामा युपिभिसी व्यवसायीको हितमा लबिङ गर्ने अभियानमा लाग्ने र सधैं व्यवसायीहरूको हितमा लाग्ने प्रतिबद्धता जनाए । उनले व्यवसायीहरुलाई दर्ता गरेर करको दायरामा आउन पनि आग्रह पनि गरे।

कार्यक्रममा नेपालभरिका यूपिभिसी व्यवसायीहरु यू पि भि सी प्रोफाइल उत्पादन कर्ता , यू पि भि सी प्रोफाइल आयात कर्ता , यू पि भि सी हार्डवयेर आयात कर्ता ,सिसा आयातकर्ता र अन्य यू पि भि सी संग सम्बन्धित व्यवसायीहरुको लागि अन्तशुल्क लगायत कर सम्बन्धि सचेतना कक्षा समेत संचालन गरिएको थियो।

Breaking News

Post navigation

Previous Post: २०औं फेवा नववर्ष महोत्सव- २०८२ को आयोजना गरिने
Next Post: राजतन्त्रलाई हिन्दुत्वको उपेक्षक भन्दै अभियानद्वारा ‘हिन्दू गणतन्त्र’ को माग

Related Posts

  • चुनावी भोजभतेरमा अंकुश लगाउँदै आयोग Breaking News
  • कामरेडले गरे एमाले परित्याग Breaking News
  • कोभिडको राहत रकम हिनामिना Breaking News
  • ‘बैंक डुबाएर मुलुकलाई असफल बनाउने खेल’ Breaking News
  • KhabarBreaking.com: सुनको मूल्य कति पुग्यो ? Breaking News
  • बीमा क्षेत्रको दीगो विकास र संस्थागत सुधारतर्फ प्राधिकरण दृढतापूर्वक अघि बढ्ने अध्यक्ष ओझाको प्रतिबद्धता Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Thử thách bịt mồm ăn kem socola ,kẹo dâu và kem Celano ,ớt cay siêu ngon sự kết hợp hoàn hảo
  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • देशलाई सही बाटोमा लैजान नेपाल सुशासन पार्टीको आबश्यकताः मिश्र Breaking News
  • आफ्नो भूभाग चाहियो भन्नु अर्घेल्याइँ होइनःओली Breaking News
  • Why I Stopped Being A “Good” Cancer Patient
    Why I Stopped Being A “Good” Cancer Patient english_news
  • maxresdefault 25
    आधा सम्पत्ति जनतालाई बाँड्छु भन्ने धनी मन्त्री के गर्दैछन्? Breaking News
  • देउवासँग भेटवार्ताका लागि ओली बालुवाटारमा प्रवेश Breaking News
  • छ सोरे ख्याली मङ्गल धुन (नौमती बाजा) Chha Shore Khyali Mangal Dhun by Arun Upatyaka Breaking News
  • होलीका लागि उपत्यकामा ३५ सयभन्दा बढी प्रहरी परिचालन गरिने Breaking News
  • Profile and Interviews: आंटी तालाब बना रही है। 🤠🦈 #shorts profile-and-interviews
  • pjimage 33 Yz5f3u
    काभ्रेको मण्डनदेउपुर मेयरमा एमालेका सम्भावित उम्मेदवार Breaking News
  • हेभिवेटमा नुवाकोटे टाइगर नयाँ राष्ट्रिय च्याम्पियन Breaking News
  • omnicron
    What we know so far about the omicron variant Breaking News
  • नर्भिक अस्पतालले पत्थरीसम्बन्धी निःशुल्क ओपीडी सञ्चालन गर्ने Breaking News
  • Profile and Interviews: She SPILLED TOOTHPICKS into NOODLES 😳🍜🤣 #shorts #khamitovy #martaandrustam profile-and-interviews
  • #jhanjhanramri #musicnepal #shorts Breaking News
  • maxresdefault 5
    Meri Bassai 2021| मेरी बास्सै | Ep- 720 | September 14, 2021 Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme