🎄 Holiday Season Special
मुन्नी र जितुले धनकुटाबाट थाले ‘कार्की साइँला’ छायांकन
काठमाडौं । राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने फिल्म ‘कार्की साइँला’ को छायांकन सुरु भएको छ । मंगलबार पूर्वी नेपालको धनकुटाबाट फिल्मको छायांकन सुरु भएको हो । पहिलो दिनको छायांकनमा कलाकार जितु नेपाल, प्रियना आचार्य मुन्नी, सुशील पोखरेल, वीरेन्द्रसिंह कुशहुवा, मान्सी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटाले सहभागिता जनाए । निर्देशक…
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.