Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Meri Bassai मेरी बास्सै Ep – 754 May 10, 2022 Breaking News
  • प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता Breaking News
  • एमाले अध्यक्ष ओलीले गठबन्धनलाई नक्कली बिहेको संज्ञा दिँदै दिए यस्तो चेतावनी Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 194 | 17 Mar, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 194 | 17 Mar, 2024 | Nirmal, Suraj, Subu | Nepali Comedy | Media Hub Breaking News
  • ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट Breaking News
  • #lahuremaya #nepalisong #shorts Breaking News
  • एल.ओ.डी. डिजे म्याग ‘टप १००’ को ५२ औं स्थानमा Breaking News
  • प्रतिनिधिसभा बैठक बस्दै Breaking News

माथिल्लो अरुण जलविद्युत् आयोजनामा सहयोग गर्ने जापानी राजदूतको प्रतिबद्धता

Posted on February 21, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on माथिल्लो अरुण जलविद्युत् आयोजनामा सहयोग गर्ने जापानी राजदूतको प्रतिबद्धता

९ फाल्गुन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि जापानका राजदूत मायदा तोरूबीच भेटवार्ता भएको छ । उर्जा मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा दुई देशबीचको ऊर्जा र सिँचाइ क्षेत्रका विविध विषयमा छलफल भएको जनाइएको छ ।

भेटमा मन्त्री खड्काले नेपालका लागि नवनियुक्त राजदूत तोरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले जापानले कालिगण्डकी ‘ए’, कुलेखानी जलविद्युत् आयोजना, तनहुँ जलविद्युत् आयोजना, ग्रामीण विद्युतीकरणलगायतका क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद दिनु भयो ।

यस्तै, जापानले नेपालमा चन्द्रनगर सिँचाइ प्रणाली, उच्च जोखिममा रहेका कोशी, नारायणी, बागमतीलगायतका मुख्य नदीमा बाढी नियन्त्रणका लागि गरेको सहयोगप्रति आभार प्रकट गर्नु भयो । जापानले नेपालको ऊर्जा क्षेत्रमा प्राविधिक सहयोग गर्दै आइरहेको भन्दै उहाँले धन्यवाद दिनु भयो ।

मन्त्री खड्काले जापान सरकारलाई नेपालको जलविद्युत् क्षेत्र, हरित हाइड्रोजन, स्मार्ट ऊर्जा प्रविधि, तथा ठूला सिँचाइ आयोजनामा लगानी गर्नसमेत अनुरोध गर्नु भयो । उहाँले मन्त्रिपरिषद्बाट भर्खरै पारित भएको ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयनमा सहयोग गर्नसमेत जापान सरकारलाई अनुरोध गर्नु भयो ।

भेटमा राजदूत तोरूले विश्व बैङ्कको वित्तीय व्यवस्थापनको निर्माण हुन लागेको माथिल्लो अरुण जलविद्युत् आयोजनामा जापानले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपालको जलविद्युत् आयोजनाको विकासको प्राथमिकता हेरी सहयोग गर्ने उहाँको भनाइ थियो ।

Breaking News

Post navigation

Previous Post: संघीय संसदका तीन समितिको बैठक बस्दै
Next Post: पशुपति क्षेत्रमा महारुद्र महामहोत्सव तथा राष्ट्रशान्ति महायज्ञ चल्दै

Related Posts

  • Bihe Bhachhaina – Komal Oli | Nepali Song #shorts Breaking News
  • #makurijalaima #musicnepal #nepalisong Breaking News
  • विश्वकै प्रथम ‘हाई अल्टिच्युड’ फुलकन्ट्याक्ट कराँते प्रतियोगिता  ( क्याेकुशिन-सेईसिन) नेपालमा सम्पन्न Breaking News
  • सरकारका प्रवक्ता कार्की यसो भन्छन् Breaking News
  • maxresdefault 42
    Halka Ramailo Episode 97 Balchhi Dhurbe Breaking News
  • FB IMG 1673432651559
    Notice Regarding Consular Fees Moscow Nepal Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 27
    राजेश हमालले दयाहाङ राई र प्रकाश सपुतलाई छेउमा राखेर गरे रमाइलो | ईन्टरभ्युमै ‘पुसअप’ गर्न सिकाए | Breaking News
  • आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै Breaking News
  • ओबीसी आरक्षण लागू गर्न माग गर्दै आन्दोलन सुरु Breaking News
  • #jhilmilsitara #shorts #nepalisong Breaking News
  • हौ दिदैज्यूको गोजीमा (मारूनी सिँगार्ने शशी लोकनृत्य) | Nawin Khadka, Resh ,Binod Breaking News
  • सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु Breaking News
  • ‘पिर’ गीतबारे प्रचण्डले दिए यस्तो प्रतिक्रिया Breaking News
  • माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय Breaking News
  • IMG 3c83ee45dd93a948a1f645cf2319c78d V 300x162 LjgF1g AMERICA KHABAR February 24, 2025
    राष्ट्रिय मुक्ति पार्टीको केन्द्रीय कार्यसमिति‌को बैठक राजधानीमा शुरु Breaking News
  • maxresdefault 13
    HAJAR JUNI SAMMA New Nepali Full Movie Breaking News
  • hqdefault uUHZ9C
    भुन्टी भाग १४३ [ Bhunti Epi-143 ] II Asha Khadka II Sukumaya II January 03, 2023 Breaking News
  • अव्यवस्थित सहरीकरण नै महानगरको समस्याः मन्त्री झाँक्री Breaking News
  • Profile and Interviews: Where’s the child’s dog?#Short #Officer Rabbit #angel profile-and-interviews
  • Blockbuster Of Shambhujeet Baskota | Aare Baba Joon Jasti | Sitko Thopa | Sarangiko Dhunle Breaking News
  • #panpatemutu #melinarai #babulgiri #sanishabhattarai #newsong Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme