Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • ५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्न आन्तरिक ऋण लिनु अपरिहार्य Breaking News
  • राइनास नगरपालिकाले ५९ करोड ३९ लाख बजेट ल्यायो Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 279 | 02 Mar, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -279 | 02 Mar, 2024 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • Yo Samjhine Mann Chha | Arun Sunar | Tribute to Narayan Gopal | Dinesh Adhikari Breaking News
  • Yogurt Can Now Claim It May Reduce the Risk of Diabetes
    English News: Yogurt Can Now Claim It May Reduce the Risk of Diabetes Breaking News
  • केपी ओली र वामदेव गौतमबीच भेटवार्ता Breaking News
  • कारोबारको अन्तिम मूल्य कायम गर्नेबारे ‘नेप्से’ को नयाँ नियम कार्यान्वयनमा Breaking News
  • निर्वाचन सुरक्षाका लागि प्रहरीले माग्यो करिब १६ अर्ब Breaking News

मातृभूमि लघुवित्त वित्तीय संस्थाको छैठौं साधारणसभा सम्पन्न ; नयाँ संचालक समितिको निर्वाचन हुँदै

Posted on April 15, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on मातृभूमि लघुवित्त वित्तीय संस्थाको छैठौं साधारणसभा सम्पन्न ; नयाँ संचालक समितिको निर्वाचन हुँदै

२ वैशाख , काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा संस्थापक अध्यक्ष लोकराज शर्माको सभापतित्वमा आज काठमाडौंको बुढानिलकण्ठ-७ स्थित होटल अमुप्रस्थामा सम्पन्न भएको छ। साधारणसभाले समीक्षा आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, २०८१ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू स्वीकृत गरेको छ।

साधारणसभाले विशेष प्रस्ताव अन्तर्गत सर्वसाधारणमा थप सार्वजनिक निष्कासन गर्ने प्रस्ताव ( ३० प्रतिशत ) पनि पारित गरेको छ।

यस मातृभूमि लघुवित्त वित्तीय संस्थाले देशका सातै प्रदेशका ६० वटा जिल्लामा २०९ शाखा कार्यालयहरु मार्फत करिब सवा दुई लाख सदस्यहरुलाई प्रत्यक्ष रूपमा लघुवित्त सेवा प्रदान गरिरहेको जनाएको छ। समीक्षा आ. व. मा चुक्ता पूँजी रु. ६२,८३,५७,३३७/- रहेको संस्थाले यस अवधिमा ८१,६१९ ऋणीहरुलाई रु. ११,३७,१५,३३,६१६/- कर्जा लगानी गरेको छ। संस्थाले आगामी रणनीतिमा पुँजीगत संरचना मजबुत बनाउँदै वित्तीय सेवा प्रवाहमा नवीनतम प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै अझ प्रभावकारी बनाउने रहेको जनाएको छ।

सभाले आगामी कार्यकालको लागि नयाँ संचालक समितिको निर्वाचन पनि सम्पन्न गर्दैछ।

Breaking News

Post navigation

Previous Post: सुनको मूल्य घट्यो
Next Post: निगमले घटायो पेट्रोल र डिजेलको मूल्य

Related Posts

  • KhabarBreaking.com: वैशाख २५ मा संसद्को बजेट अधिवेशन बोलाउने सरकारको तयारी Breaking News
  • Why Are So Many Young People Getting Cancer? It’s Complicated
    English News: Why Are So Many Young People Getting Cancer? It’s Complicated Breaking News
  • वरिष्ठ नेता रवीन्द्र मिश्र र महामन्त्री राणालाई थुनामा राखेर सरकारले ठूलो अन्याय गर्यो: पशुपति शम्सेर राणा Breaking News
  • m0rrmo7g sikkim pixabay 625x300 20 January 19
    सिक्किममा, नेपाली भाषालाइ, राष्ट्रिय भाषा घोषणा Breaking News
  • प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब रुपैयाँ बजेट लाग्ने Breaking News
  • maxresdefault 3
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 378 | Mar 03, 2023 | Shankar, Yadav | Nepali comedy | Media Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Who started chasing this car? || 😱 Carriage house wooden artist #shortvideo
  • Profile and Interviews: Baccha paida hua 👶🏻😂 Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • Profile and Interviews: Sara Purana Saman Reedishna K Leya Esa Q Hota Hai
  • Profile and Interviews: When love is real it finds a way ♥️🥰 #shorts #trending #youtubeshorts #kashviadlakha
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता
  • अधिकतम मूल्य तोक्ने नियमले सोझो सिधा व्यवसाय गर्ने व्यवसायीलाई समस्या हुदैनः महानिर्देशक दाहाल
  • निजी क्षेत्रले सम्मानित भएर व्यवसाय गर्ने वातावरण निर्माण हुनुपर्छः अञ्जन श्रेष्ठ
  •   निजी क्षेत्र मैत्री बजेटको आवश्यकता:  वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा  
  • नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि
  • निजामती सेवा विधेयकविरुद्ध आन्दोलनमा कर्मचारी, पारदर्शी नीति र सुविधा सुनिश्चितताको माग
  • नेपाल इन्स्योरेन्सलाई ४०% हकप्रद सेयर निष्कासनको अनुमति, चुक्तापुँजी बढ्दै
  • ओम मेगाश्री फर्मास्यूटिकल्सको ९औं वार्षिक साधारणसभा  आयोजना हुने
  • क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको साधारणसभा जेठ २३ गते, लाभांश प्रस्ताव भने छैन
  • व्यास नगरपालिका ‘पूर्ण खोप सुनिश्चित’ पालिका घोषित, स्वास्थ्य सुरक्षामा उल्लेखनीय प्रगति
  • स्कारपियो दुर्घटनामा सात जना घाइते, दुई जनाको अवस्था गम्भीर
  • Profile and Interviews: Anaya Ki Achai Ke Liye Ek Like To Banta Hai 👍🏻❤️
  • यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण
  • राज्यका प्रमुख संवैधानिक तथा न्यायिक अंगहरूमा दलीय हस्तक्षेप र दलीयकरणको विरुद्धमा सहकार्य गर्न रास्वपालाई राजसंस्था पक्षको प्रस्ताव
  • अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट
  • १५३ विश्व कीर्तिमानधारी सर्जकको १७औं उपन्यास आसक्ति’ सार्वजनिक

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Teej Special | Ep – 168 | 17 Sep, 2023 | Nirmal, Suraj, Subu, Istu | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Teej Special | Ep – 168 | 17 Sep, 2023 | Nirmal, Suraj, Subu, Istu | Media Hub Breaking News
  • मुक्तकण्ठले प्रशंसा गर्दै मन्त्रीले भने- ‘निवर्तमान मेयर विद्यासुन्दर शाक्यलाई इतिहासले बिर्सिन सक्दैन’ Breaking News
  •   नेपालको लोकतन्त्रमा बढ्दो असहिष्णुता Breaking News
  • maxresdefault 56
    UkusMukus उकुस मुकुस Epi 2 Breaking News
  • नेपाल राष्ट्र बैंकले ‘ग्लोबल मनि विक २०२५’ मनाउँदै  Breaking News
  • नाचै पो आयो (तिहार मारुनी विरहिणी लोकनृत्य) | Nawin Khadka | Resh | Binod Breaking News
  • खुला सीमा संवाद समूहले गर्यो सीमाक्षेत्रको अवलोकन Breaking News
  • image 3
    Russia Invades Ukraine: युक्रेनको मारिओपोलमा आत्मसमर्पण गर्न रुसले गरेको आह्वान युक्रेनद्वारा अस्वीकार Breaking News
  • घरजग्गाको न्यूनतम र अधिकतम मूल्यको सीमा तोकिने Breaking News
  • chandra giri noticed nPFaKP AMERICA KHABAR February 1, 2025
    चन्द्रागिरि नगरपालिकामा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा रोक Breaking News
  • खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता Breaking News
  • अभिनेत्री करिश्मा मानन्धरलाई एमालेले दियो जिम्मेवारी Breaking News
  • ब्रदरका प्रिन्टर खरिद गर्दा ५० प्रतिशतसम्म छुट Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: मन्त्रिपरिषद् बैठक आज शुक्रबार बस्ने Breaking News
  • भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन सञ्चालनमा Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme