Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • गणतन्त्रको पक्षमा र सरकारको विरोधमा समाजवादी मोर्चाको प्रदर्शन Breaking News
  • तीनकुने घटनाको छानबिन जारी छः  मानवअधिकार आयोग Breaking News
  • #jhilmilsitara #shorts #nepalisong Breaking News
  • Timi Thiyau Main – Anju Panta | Keshav Bhattarai | Narayan Oli #shorts #nepalisong Breaking News
  • WhatsApp Image 2025 06 07 at 21.02.54 11317668 IKgHR0 AMERICA KHABAR June 7, 2025
    आम उपभाेक्ताकाे स्वास्थ्यलाई प्राथमकितामा राखेका छाैँ : कृषिमन्त्री Breaking News
  • जलेश्वर मन्दिरको होमकुण्ड अधुरो, आश्वासन धेरै, सहयोग शून्य, पुडासैनीको पीडा Breaking News
  • press release 10 18 page 0001 K8FXU4is0E scaled EXWsw5 AMERICA KHABAR February 1, 2025
    सामाजिक सञ्जाल नियमन विधेयकप्रति माओवादी केन्द्रको कडा आपत्ति Breaking News
  • bhawani AMERICA KHABAR February 10, 2025
    संगठनमा सर्वसम्मत नेतृत्व चयन हुने अपेक्षा छ: भवानी न्यौपाने दाहाल (भिडियो सहित) Breaking News

माघ २४ गतेदेखि क्यान इन्फोटेक , तीन लाखले अवलोकन गर्ने अनुमान

Posted on February 2, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on माघ २४ गतेदेखि क्यान इन्फोटेक , तीन लाखले अवलोकन गर्ने अनुमान

२० माघ, काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०२५ आयोजना गर्ने भएको छ । यही माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेकको ३० औ संस्करण पाँच दिनसम्म चल्न लागेको हो ।

सो अवसरमा सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्य रहेको छ ।

३० औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन एचएमसी हिक्सेमी र सह प्रायोजन मर्कन्टाइल अफिस सिस्टमले गरेका छन् ।प्रर्दशनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, ठकराल वन नेपाल प्रा।लि।, म्याक्स इन्टरनेशनल, नागमणि इन्टरनेशनल प्रालि, मेगाटेक ग्रुप, हाई–टेक इन्जिनियरिङ प्रालि (डिजिकम), सुबिसु केबलनेट प्रालि लगायतका संस्थाले सहयोग गरेका छन् ।

नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) बारे चेतना बढाउने अभिप्रायले यस पटक क्यान इन्फोटेक २०२५ मा स्टार्टअप, युवा प्रतिभा, नवप्रवर्तन तथा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ ।

क्यान इन्फोटेकको टिकेटिङ पार्टनर टिकट सञ्जालमार्फत इन्फोटेकको टिकट खरिद गर्न सकिने छ । यस अन्तर्गत सर्वसाधारणका लागि रू१०० र विद्यार्थीका लागि रू ५० शुल्क तोकिएको छ ।

जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विधालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेश व्यवस्था छ ।

गत माघ १ गतेदेखि बुकिङ्ग खुल्ला गरिएको क्यान इन्फोटेक २०२५ मा ९० प्रतिशत स्टल बुकिङ्ग भइसकेको छ भने करिब साढे तीन लाख अवलोकनकर्ताले यसको अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

Breaking News

Post navigation

Previous Post: सागर ग्रुपले माघ २३ गतेदेखि ‘बेलियो मिट एण्ड ग्रिट एक्स्पो’ आयोजना गर्दै
Next Post: लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै

Related Posts

  • Ambassador Sridhar Khatri Meets Mr. Brendan A. Lynch, Acting Assistant U.S. Trade Representative for South and Central Asia Breaking News
  • सुनको भाउ आज सात सय रुपैयाँ बढ्यो Breaking News
  • एमसीसीबारे भ्रम फैलाइयोः प्रकाशमान सिंह Breaking News
  • Kati Maya – Kunti Moktan | Tripti Nadkar & Bijay Lama | Nepali Song Breaking News
  • नेक्स्ट–जेन मोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ Breaking News
  • गठबन्धन बाहिर रहेका कम्युनिष्ट घटकलाई एकतामा आउन ओलीको आह्वान Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Chocopie 🥯😂 ~ Cute Mexica Plush “Dancing Cactus,” Electric Plush Toy
  • Profile and Interviews: chini ke liye bete ko mara🥹🥹😭#trending #shorts #comedy
  • Profile and Interviews: Always help to everyone 🙏 #shorts
  • Profile and Interviews: Advika ke papa ne chocolate ice cream le li 🥰 #shorts
  • Profile and Interviews: ठीक है ठीक है 🥰🥰 #shorts
  • एनआरएनए अष्ट्रेलिया उपाध्यक्षमा रमेश पौडेलको उम्मेदवारी घोषणा
  • देशभर बदली र वर्षाको सम्भावना, कोशी र लुम्बिनीमा भारी वर्षाको चेतावनी
  • प्रतिनिधि सभा बैठक आज बस्दै, मन्त्रीहरूसँग प्रश्नोत्तर र खेलकुद विधेयक पेश हुने
  • राष्ट्रलाई अहिले चाहिएको छ भाषण होइन, आचरण
  • अर्घाखाँची खिल्जीका प्रकाश पोख्रेलले बेलायत बाट गरे विद्यावारिधि
  • Profile and Interviews: पागल बच्चे की समझदारी😭❤️|| Manav Tuteja shorts #celebratewithshorts #manavactor #emotional
  • Profile and Interviews: माइग्रेसन र मेहेनत:अमेरिकामा नेपालीको यात्रा Journey To Find Success #9 with Ajay Shirpali
  • Profile and Interviews: Played together on pink but strange lollipops 😳😋
  • देशभर मनसुनी प्रभाव तीव्र, डुबान–पहिरोको उच्च जोखिम : महाशाखाको सतर्कता रहन आग्रह
  • अर्थतन्त्रलाई गतिशील बनाउन मौद्रिक नीतिको कार्यदिशा सजगतापूर्वक लचिलो बनाइएको छ: गभर्नर पौडेल
  • सुनचाँदी व्यवसायीहरूको आन्दोलन स्थगित, शुक्रबारदेखि पसलहरू नियमित रूपमा खुल्ने
  • Profile and Interviews: Kanha Mitti Khate Huye Pakde Gaye 😱 #shorts #trending #viral #kanha #krishna
  • Profile and Interviews: Himanshi ko gussa dila diya 😝#viralvideos #viralvideos
  • ग्लोबल आइएमई बैंक दोस्रो पटक ‘बेष्ट बैंक’ को उपाधिबाट सम्मानित
  • शिक्षा र समाजसेवामा समर्पित डिएन अधिकारी सम्मानित

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Tala Tala | Dhurba Bisko | Saru Gautam | New Nepali Song 2023 | Binod Neupane & Anisha Neupane Breaking News
  • नेताहरु भन्छन् एमालेमा प्रवेश गर्नेको लहर चल्यो, ओली देश दौडाहामा Breaking News
  • प्रधानमन्त्री ओली थाइल्यान्डको भ्रमणमा Breaking News
  • How to Tell if Someone Is Lying to You, According to Experts
    English News: How to Tell if Someone Is Lying to You, According to Experts Breaking News
  • कांग्रेस पदाधिकारी बैठक बस्दै Breaking News
  • Our Culture Panasiko Pataima (Haakpare) | Bhanu Oli, Kesav, Monika, Anju Breaking News
  • लोसपालाई सरकारमा ल्याउनु पर्छः नेता निधि Breaking News
  • maxresdefault 11
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Meri Bassai | मेरी बास्सै | Ep – 798 | 14 Mar, 2023 | Nepali Comedy | Surbir, Ramchandra | Media Hub Breaking News
  • प्रभु बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै Breaking News
  • साढे ६ अर्बभन्दा बढीको आइपिओ आउँदै, २४ कम्पनी अन्तिम तयारीमा Breaking News
  • Sarwasha | Suprabh Raj Joshi | Official Music Video Breaking News
  • एमाले अध्यक्ष ओलीले गठबन्धनलाई नक्कली बिहेको संज्ञा दिँदै दिए यस्तो चेतावनी Breaking News
  • रिजाल भन्छन् -चुनाव पछि एमाले प्रथम पार्टी Breaking News
  • How Long Does It Take to Get COVID-19? Here’s What a New Study Says english_news
  • उम्मेदवारी फिर्ता लिँदै तामाङ गरे एमाले प्रवेश Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme