
महामहिम राजदूत श्रीधर खत्रीले राष्ट्रिय दिवस, २०८० को अवसरमा दिनु भएको शुभकामना सन्देश
मितिः २०80 असोज ३(सेप्टेम्बर 20, 2023) शुभकामना सन्देश नेपालको संविधान जारी भएको 8 बर्ष पुरा भर्इ 9 औं बर्षमा प्रवेश गरेको आजको दिनलाई हामीले राष्ट्रिय दिवसको रुपमा मनाइरहेका छौं। यस अवसरमा नेपाली राजदूतावास परिवार तथा मेरो व्यक्तिगत तर्फबाट संयुक्त राज्य अमेरिकामा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।आजको यस महत्वपूर्ण दिनमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका मितिः २०80 असोज ३(सेप्टेम्बर 20, 2023) शुभकामना सन्देश नेपालको संविधान जारी भएको 8 बर्ष पुरा भर्इ 9 औं बर्षमा प्रवेश गरेको आजको दिनलाई हामीले राष्ट्रिय दिवसको रुपमा मनाइरहेका छौं। यस अवसरमा नेपाली राजदूतावास परिवार तथा मेरो व्यक्तिगत तर्फबाट संयुक्त राज्य अमेरिकामा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।आजको यस महत्वपूर्ण दिनमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका Embassy of Nepal, Washington DC, USA Archive 2023, News and Informations, Notice, Uncategorized